पत्रकारिता

बबन सिंहले दिए तीन पत्रकारलाई ज्यानमार्ने धम्की

14422401001441942949Logo-for-news.jpg
रौतहट– सदरमुकाम गौरस्थित कोहिनुर एफएमबाट पूर्वसभासद् बबन सिंहले रौतहटका तीन जना पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन्। स्थानीय एफएमबाट प्रसारित प्रत्यक्ष कार्यक्रममा पूर्व सभासद् बबन सिंहले मधेस आन्दोलनलाई मथ्थर पार्न समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै नागरिककर्मी मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई ज्यानमार्ने धम्की दिएका हुन्। पूर्वसभासद् बबन सिंहले दिएको यस प्रकारको धम्कीको नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा रुपमा भत्र्सना गरेको छ । महासंघले एक विज्ञप्ती जारी गरी आन्दोलनका समाचारहरु...

आन्दोलनकारीले माफी मागेपछि कोहलपुरका सञ्चारमाध्यम खुले

1441371399merosamachar.jpg
थरुहट संघर्ष समिति बाँकेले पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकोमा माफी माग्दै त्यस्ता घटना नदोहोरिने प्रतिवद्धता जनाएपछि कोहलपुरका सञ्चारमाध्यमहरु सुचारु भएका छन् । समितिले माफी माग्दै अब त्यस्ता घटना नदोहोर्‍याउने र प्रेसमाथि आँच पुग्ने खालका कुनै गतिविधि नगर्ने प्रतिवद्धता जनाएको छ । समितिले माफी मागेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला अध्यक्ष रुद्र सुवेदी र थरुहट संघर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर थारुले संयुक्त रुपमा रेडियो प्रतिबोध एफएम र कोहलपुर एफएमको ट्रान्समिटर खोलेर सञ्चारमाध्यमलाई सञ्चालनमा ल्याएका...

काेहलपुरका सञ्चार माध्यम बन्द

1441283684download-4.jpg
असुरक्षाको कारण देखाउँदै बाँकेको कोहलपुर क्षेत्रका सञ्चार माध्यमहरु अनिश्चितकालका लागि बन्द भएका छन् । आन्दोलनका क्रममा सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण हुन थालेको भन्दै स्थानीय एफएम र पत्रिकाहरु अनिश्चितकालसम्म बन्द गरिएका छन् । कोहलपुरबाट प्रसारण हुने रेडियो प्रतिबोध र कोहलपुर एफएम तथा पत्रिकाहरु मिसन टुडे दैनिक, पिपलबोट दैनिक, मार्गरेखा दैनिक, कोहलपुर टाईम्स साप्ताहिक र न्यूज नमस्ते दैनिकले प्रकाशन/प्रशारण बन्द गरेका हुन् । उनीहरुले समाचार संकलनका लागि सहज वातावरण नभएसम्म प्रकाशन/प्रशारण सुचारु नगर्ने निर्णय गरेका छन् । १६ भदौमा कोहलपुरबाट...
1453145911obamacare.gif

गैरपत्रकार सदस्यको नवीकरण नगरिने, सिफारिस गर्नेलाई कारबाही

1436088678press.jpg
भक्तपुर, २० असार । गैरपत्रकार सदस्यको नवीकरण नगर्ने तथा नयाँ सदस्यताका लागि गैरपत्रकार सिफारिस गर्ने सम्पादक, प्रकाशक तथा सदस्यता लिने व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल पत्रकार महासङ्घ भक्तपुरको दुईदिने भेला शनिबार सम्पन्न भएको छ ।  जिविस भक्तपुरको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरु भएको भेलाले १० बुँदे घोषणापत्र जारी गर्दै संविधानको मस्यौदामा पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति नभएकाले त्यसलाई सच्याउनुपर्ने, सञ्चारकर्मीलाई समाचार सम्प्रेषण सुविधाका लागि महासङ्घ जिल्ला शाखालाई सूचना केन्द्रका रुपमा विकास गर्ने, समृद्ध...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement