परीक्षाफल

भाषा परीक्षामा करिब साढे आठ हजार परीक्षार्थी उत्तीर्ण

1444307003download.jpg
काठमाडौँ, २१ असोज । दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।  नेपाल सरकार र कोरिया सरकारबीच भएको सम्झौताअनुसार नेपाली कामदारलाई रोजगारीका लागि कोरिया लैजान लिइने प्रारम्भिक भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रतर्फ पाँच हजार आठ सय १७ र कृषि तथा पशुपालनतर्फ दुई हजार ६७३ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।  भाषा परीक्षा उत्तीर्ण भएका सबै व्यक्तिले सीप परीक्षण परीक्षामा सहभागी हुन पाउने छन् । भाषा परीक्षा उत्तीर्ण व्यक्तिको...

कक्षा १२ को परीक्षाफल प्रकाशित

1444220989download-5.jpg
भक्तपुर, २० असोज । उच्च माध्यामिक शिक्षा परिषद्ले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।  मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायका गरी परीक्षामा नियमिततर्फ एक लाख ६१ हजार ४५८ परीक्षार्थी सहभागी भएकामा ६४ हजार ५६७ जना अर्थात् ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताउनुभयो ।  त्यसैगरी आंशिकतर्फ एक लाख २९ हजार ८०० परीक्षार्थीले परीक्षा दिएकामा ४१ हजार ९२६ अर्थात ३२.५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।  नियमितर्फ दुई जना र आंशिकतर्फ ११ को परीक्षाफल स्थगित गरिएको छ भने नियमिततर्फ १२१ जना र अंशिकतर्फ १०८ को नतिजा...

परीक्षाफल प्रकाशित

1441543580download-4.jpg
मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए० दोस्रो वर्ष २०७० को राजनीति शास्त्र विषयको सोधपत्र बाहेक परीक्षाफल प्रकाशन भएको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ/फागुन २०७१मा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । त्यस्तै, माघ÷फागुन महिनामा सञ्चालित शिक्षा शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमएड दोस्रो वर्षको २०७० सालको मौका परीक्षासहित शोधपत्रबाहेकको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ । ...
1453145911obamacare.gif

लोकसेवाः शाखा अधिकृत तह लिखितकोे नतिजा प्रकाशित

1440766562images.jpg
लोक सेवा आयोगले शाखा अधिकृत र सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयको विज्ञापन नं. १६५३०–१६५३६/०७१।७२, एकीकृत सेवा (न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद) अन्तर्गतको परीक्षाको नतिजा ११ भदौमा प्रकाशित गरिएको आयोगले जनाएको छ । लिखित परीक्षामा ५०८ जना उत्तीर्ण भएका छन् । लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीले ‘सूचना प्रविधि सीप परीक्षण’ पनि पास गर्नुपर्नेछ । सीप परीक्षण २७ भदौ देखि ११ असोज सम्म हुनेछ । ...

इन्सपेक्टरको नतिजा प्रकाशित (नामावली सहित)

1440765703download.png
नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा लिएको अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ । समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २४ असोज २०७१ मा प्रकाशित बिज्ञापन अनुसार अन्तर्वार्तापरीक्षामा सम्मिलित भएका खुल्ला तथा समावेशी समूह तर्फ अन्तिम नतिजामा उत्तिर्ण उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उत्तिर्ण उम्मेदवारहरुले मंगलबार, २९ भदौ बिहान ११ः०० बजे सक्कल प्रमाणपत्र र फोटो सहित प्रहरी प्रधान कार्यालय नक्सालमा सम्पर्क राख्न पनि भनिएको छ ।  ...

परीक्षाफल प्रकाशित

1439814834images-1.jpg
काठमाडौँ, ३२ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ मङ्सिर÷पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फका स्नातकोत्तर तह (एमबिएस) प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।  यसैगरी २०७१ मङ्सिर÷पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्षको अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।  ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement