पुनः निर्माण सहयोग

वाइसिएलले पुनःनिर्माणमा चौध हजार कार्यकर्ता परिचालन गर्ने

1454246652ycl.jpg
काठमाडौँ, १७ माघ । एकीकृत नेकपा(माओवादी)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग(वाइसिएल)ले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका लागि १४ हजार कार्यकर्ता परिचालन गर्ने भएको छ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना गरेर वाइसिएलले गत वैशाख १२ गतेको गोरखा भूकम्पबाट बढी प्रभावित भएका १४ जिल्लामा एक हजारका दरले कार्यकर्ता परिचालन गर्न लागेको हो । मुलुकभरका कार्यकर्तालाई अभियानात्मक रुपमा परिचालन गर्ने र पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यका साथ कार्यकर्ता परिचालन गर्न लागिएको वाइसिएलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी...

भूकम्पपीडितको घरघरमा इन्जिनियर पुग्ने

1453623227a.jpg
गोरखा, १० माघ । भूकम्पले पु¥याएको क्षतिको सही तथ्याङ्क सङ्कलन गर्न भूकम्पपीडितको घरमा माघ १५ गतेपछि इन्जिनियर आउने भएका छन् ।  जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपीडितको घरघरमा इन्जिनियर पठाउने तयारी गरेको हो । दुई नगरपालिकासहित ६० गाविसमा इन्जिनियर पुगेर तथ्याङ्क सङ्कलन गर्दैछन् ।  केन्द्रीय तथ्याङ्क विभागको निर्देशनअनुसार जिल्लास्थित तथ्याङ्क कार्यालयले दैवीप्रकोप उद्धार समितिसँगको समन्वयमा तथ्याङ्क सङ्कलनको काम अघि बढाउनेछ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमका अनुसार प्रत्येक घरपरिवार र ती घरपरिवार बसोबास गर्ने आवास भवनमा पुगेको...

‘दर्नाल अवार्ड’ को पाँच लाख बाल कल्याण प्राविलाई

1439649034merokhabar.jpg
काठमाडौँ, ३० साउन । दलित अधिकारकर्मी स्व सुभाष दर्नालको सम्मानमा स्थापना गरिएको ‘दर्नाल अवार्ड’अन्तर्गतको रु पाँच लाख भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक, सिपापोखरे–४ गैह्रीगाउँस्थित बाल कल्याण प्राथमिक विद्यालयलाई प्रदान गरिने भएको छ ।  दर्नालकी जीवन सङ्गीनी सरिता परियारले स्थापना गर्नुभएको सरिता ट्रस्ट फन्डद्वारा स्थापित ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ को रू पाँच लाख बराबरको रकम विद्यालयको पुनःनिर्माणका लागि सहयोग गर्ने घोषणा गरिएको हो । स्व दर्नालको चौथौँ स्मृति दिवसको अवसरमा आज जागरण मिडिया सेन्टर, समता फाउण्डेशन र शान्तिका लागि...
1453145911obamacare.gif

जर्मनीले तीन अर्ब बीस करोड रुपैयाँ अनुदान दिने

1436358813merosamachar.jpg
काठमाडौँ, २३ असार । सङ्घीय गणतन्त्र जर्मनीले ग्रामीण क्षेत्रमा दिगो आर्थिक विकास, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम र दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार आयोजना कार्यान्वयन गर्न रु तीन अर्ब २० करोड अनुदान प्रदान गर्ने भएको छ ।  अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जर्मनीका राजदूत माथियस मायरले हस्ताक्षर गर्नुभयो ।  त्यस अवसरमा राजदूत मायरले नेपाललाई राजनीतिक रुपमा मात्र नभई आर्थिक विकासका काममा पनि निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गर्दै सकारात्मक सोचका साथ...

राहत दुरुपयोगको भएको त छैन?

1435485336rahat.jpg
काठमाडौंँ, १३ असार । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि स्वदेश तथा विदेशबाट आएको राहत रकम र सामग्रीको दुरुपयोग भएको जानकारी पाएमा तुरुन्त प्रधानमन्त्रीको कार्यालय तथा सरकारी निकायमा खबर गर्न दाताहरुलाई आग्रह गर्नुभएको छ ।  प्रधानमन्त्री कोइरालाले सो कुरा भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग रकम प्रदान गर्न आएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा बताउनुभएको हो ।  उहाँले हरेक व्यक्ति र संस्थाले आफ्नो भाग काटेर पीडितलाई मानवीय सहयोगका लागि दिएको रकम र राहत...

युरोपेली आयोगबाट रु ११ अर्ब सहयोग

14352528361435238765940_KS-KTM-EU Commissioner Briefs at Press Meet.jpg
काठमाडाँैं, १० असार । युरोपेली आयोगले नेपालको भूकम्पपछिको पुनःनिर्माणका लागि रु ११ अर्ब ३० करोड (१०० मिलियन युरो)को अतिरिक्त सहयोग घोषणा गरेको छ ।  आयोगले शीघ्र पुनर्लाभका लागि आपत्कालीन उद्धार र मानवीय सहायताअन्तर्गत अलग्गै १२ मिलियन युरो खर्च गरिरहेको छ ।  आज यहाँ आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–१५’मा आफूले घोषणा गरेको सहयोगबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोगका अन्तर्राष्ट्रिय सहयोग विकाससम्बन्धी निर्देशक नेभिन मिमिकाले राष्ट्रिय बजेटमा तत्काल सो रकम उपलब्ध हुने बताउनुभयो ।  उहाँले भूकम्पपछि...
Advertisement

पुनःनिर्माण सम्मेलन सफलतापूर्वक सम्पन्न, रु चार खर्बभन्दा बढी सहयोग प्रतिबद्धता

14352516791435216971276_Pro_Ktm_ICNR Conference (5).jpg
काठमाडौँ, १० असार । भूकम्पपछिको पुनःनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–२०७२’ सम्पन्न भएको छ ।  सम्मेलनका क्रममा नेपालको विकासका द्विपक्षीय÷बहुपक्षीय साझेदार, दातृ निकायबाट रु चार खर्ब ४० अर्बको सहायता प्रतिबद्धता प्राप्त भएको छ । घोषित सहायता प्रतिबद्धतामध्ये रु दुई खर्ब २० अर्ब अनुदान सहयोग हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।  सम्मेलन समाप्तिपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा रामशरण महतले भारत, चीन, बेलायत, जापान, संयुक्त राज्य...

पुनः निर्माणका लागि थप सहयोगको आवश्यकता–कोनोइ

1435234611ifrc-president.jpg
काठमाडौँ, १० असार । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष तादातेरु कोनोइले नेपालको पुनः निर्माण तथा पुनर्लाभका लागि थप सहयोग जुटाउनुपर्ने बताउनुभएको छ ।  नेपाल रेडक्रस केन्द्रीय कार्यालयले आज यहाँ अयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष तादातेरुले नेपाल भूकम्पअघिकै अवस्थामा फर्कन थुप्रै चुनौती भएपनि सबैको सहयोग र प्रयासले सहज हुने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा इन्टरनेसनल कमिटी अफ द रेडक्रस सोसाइटी (आइसिआरसी) को नेपाल प्रतिनिधि मण्डलका प्रमुख ड्रागना कोजिकले विपद्का बेला रेडक्रसले गरेको सहयोगको सराहना...

सम्मेलनमा रु चार खर्ब बराबरको सहयोग घोषणा (फोटो फिचर)

14352331591435219729296_KS-KTM-An opening ceremony of the ICNR.jpg
काठमाडौँ, १० असार । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायबाट अहिलेसम्म रु चार खर्ब बराबरको सहयोगको घोषणा भएको छ ।  नेपालको पुनःनिर्माणका लागि आवश्यक पर्ने प्राविधिक सहयोगसहित ती घोषणा दाताहरुबाट आएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले राससलाई जानकारी दिनुभयो ।  दातृ निकायले घोषणा गरेको उक्त सहयोग नेपालले अपेक्षा गरेको भन्दा राम्रो रहेको उल्लेख गर्दै उहाँले अबका दिन पुनःनिर्माण तथा कार्यान्वयनको चुनौतीको पक्षलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।  केही बेरअघि सकिएको...
Advertisement

भूकम्पपछिको पुनःनिर्माणमा एडिबीले रु २० अर्ब सहयोग गर्ने

14352325411435229237675_Pro_Ktm_ ADB Press meet_President (1).jpg
काठमाडौँ, १० असार । एसियाली विकास बैंक (एडिबी) ले भूकम्पपछिको पुनःनिर्माणका लागि तत्काल रु २० अर्ब सहयोग गर्ने भएको छ ।  बैंकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष ताकेहिको नाकाओले उक्त सहयोग विद्यालय, स्वास्थ्य चौकी, ग्रामीण सडक पुनःनिर्माणमा लगानी गरिने बताउनुभयो ।  उक्त सहायताका अतिरिक्त बैंकले नेपाललाई थप रु ४० अर्ब सहयोग गर्न लागेको जानकारी उहाँले दिनुभयो । उहाँले नेपालको पुनःनिर्माणलाई गति दिन बैंकले उपलब्ध गराएको रकम सामाजिक क्षेत्रमा नै खर्च गरिने बताउनुभयो ।  एडिबीले रु ७०० विद्यालयका करिब सात हजार कक्षा कोठा निर्माण...

एक खर्ब रुपैयाँ अतिरिक्त सहयोग हो : भारतीय विदेशमन्त्री

14352324481435217642835_Pro_Ktm_ICNR Conference (7).jpg
काठमाडौँ, १० असार । भारतका विदेशमन्त्री सुष्मा स्वराजले नेपालको पुनःनिर्माणका लागि भारत सरकारले उपलब्ध गराउने रु एक खर्ब नियमित सहयोगभन्दा पृथक् भएको स्पष्ट गर्नुभएको छ ।  नेपालको पुनःनिर्माणका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वदेश फर्कनुअघि एक वक्तव्य जारी गर्दै उहाँले आगामी पाँच वर्षभित्र नेपाललाई रु एक खर्ब प्रदान गर्ने प्रतिबद्धता जारी अनुदान तथा ऋण सहयोगबाहेकको अतिरिक्त रकम भएको बताउनुभएको छ ।  भारत सबैभन्दा निकट र प्राचीन सम्बन्ध रहेको छिमेकी मित्र नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्न चाहन्छ भन्दै उहाँले भारतीय सहयोगबाट...

उत्साहजनक रुपमा पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जारी

14352322541435217050773_Pro_Ktm_ICNR Conference (2).jpg
काठमाडौँ, १० असार । भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ उत्साहजनक रुपमा जारी छ ।  प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा छिमेकी मुलुकलगायत विभिन्न मुलुकका मन्त्री तथा दातृ निकायका उच्चप्रतिनिधिले नेपालको पुनःनिर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट भएको अकल्पनीय क्षतिपछिको पुनःनिर्माण एवम् पु...
Advertisement

लमजुङमा भूकम्पपीडित परिवारलाई रु बाह्र करोड वितरण

1435232024merokhabar.jpg
लमजुङ, १० असार । भूकम्पबाट घरबारविहीन बनेका लमजुङका भूकम्पपीडितलाई जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत रु १२ करोडभन्दा बढी राहत वितरण गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय लमजुङले राहत वितरणको कार्य अहिले अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भूकम्पबाट अति प्रभावित विभिन्न २३ वटा गाउँ विकास समितिमा नगद राहत वितरणको काम अन्तिम चरणमा पुगेको र सामान्य प्रभाव परेका बाँकी गाविसमा राहत वितरणको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।  भूकम्पका कारण पूर्णरुपमा क्षति भएका घरपरिवारलाई नगद १५...

नेपाललाई जस्तोसुकै सहयोग उपलब्ध गरान तयार छाँ : चिनिया विदेशमन्त्री वाङ

1435231747Chinese-Foreign-Minister-Wang-Yi.jpg
काठमाडौँ, १० असार । पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका चिनिया विदेशमन्त्री वाङ यीले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई आफूहरु जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभएको छ ।  चिनिया सरकारले उपलब्ध गराएको पालमुनि सैनिक मञ्च टँुिडखेलमा आश्रय लिइरहेका भूकम्पपीडितसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सहयोग द्विपक्षीय हित र छलफलका आधारमा तय गरिने जानकारी दिनुभयो ।  विदेशमन्त्री वाङले भन्नुभयो – “हामी नेपाललाई पूर्ण सहयोग उपलब्ध गराउँछाँै, आपसी छलफल र द्विपक्षीय हितका आधारमा नै सहयोगको क्षेत्र तथा...

भारतद्वारा दुई खर्बको सहायता घोषणा

1435211860india-flag.jpg
काठमाडौँ, १० असार । भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु दुई खर्ब प्रदान गर्ने घोषणा गरेको छ ।  राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले उक्त घोषणा गर्नुभएको हो ।  भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै उहाँले महाविपत्तिमा परेको नेपाललाई रु दुई खर्ब सहुलियतपूर्ण ऋण र रु एक खर्ब अनुदान सहायता प्रदान गरिने घोषणा गर्नुभयो ।  भारत सरकार र त्यहाँका जनता नेपाल सरकार र नेपाली जनताका साथ रहेका स्पष्ट...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement