प्रधानमन्त्री

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिपूर्ण हुन्छ - मन्त्री राई

1454763633kp-oli-india-vraman.jpg
काठमाडौँ, २३ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीले निकट भविष्यमै गर्ने भारत भ्रमण निकै उपलब्धिपूर्ण हुने भएकाले भ्रमणका विषयमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।  पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको वनभोज तथा सम्मान कार्यक्रममा मन्त्री राईले प्रधानमन्त्रीको भारत भ्रमणका समयमा नेपालको हितविरुद्ध सन्धि सम्झौता हुन्छ कि भन्ने आशंका सम्बन्धमा देशको गरिमामा आँच आउने खालका कुनै सम्झौता नहुने भएकाले ढुक्क हुन आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो– “सरकारले गरेका कुरा हावादारी छैनन्, गरिएका सबै...

असहमति भए पुनःवार्तामा बसौँ– प्रम

1454070106kp-oli.jpg
(भोलि माघ १६ गते प्रचारप्रसार गर्ने)  काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असहमति र गुनासा भए वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि वार्तामा आउन सम्बद्ध सबै पक्षलाई आह्वान गर्नुभएको छ ।  सहिद दिवसका अवसरमा आज दिनुभएको सन्देशमा प्रधानमन्त्री ओलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतलाई लक्ष्य गर्दै संविधान जारी हुनुअघिदेखि नै मुलुकमा सिर्जना गरिएका समस्या क्रमशः सम्बोधन हुँदै आएको र यही माघ ९ गते संविधानमा भएको पहिलो संशोधनबाट राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रक्रिया आरम्भ भएको उल्लेख...

कांग्रेस पनि सरकारमा आउँछ : प्रधानमन्त्री

1445430026kp-oli-final-new-final.jpg
झापा, कार्तिक ४ । प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै नेपाली कांग्रेस पनि सरकारमा आउने दाबी गरेका छन् । एमाले झापासहित विभिन्न ३१ ओटा संघ–संस्थाले बुधबार गरेको अभिनन्दन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सबै दलको सहकार्यमा सरकार अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै आफ्नो प्राथमिकता देश विकास मात्रै भएको बताए । एक वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त बनाइने दाबी गर्दै उनले सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याइने दृढता व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री ओलीलाई रेडियो भिजनसहित विभिन्न ३१...
1453145911obamacare.gif

कर्तव्यप्रति समर्पित रहन नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

1445084277images-6.jpg
काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र मानव जातिप्रति समर्पित, कानुनद्वारा निर्देशित, कर्तव्यबाट अभिप्रेरित सङ्गठनको रुपमा नेपाल प्रहरी रहेको बताउनुभएको छ ।  साठीऔँ प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उहाँले राजनीतिक हस्तक्षेपबाट मुक्त, कर्तव्य र कानुनका उद्देश्यद्वारा निर्देशित र सञ्चालित सङ्गठनको रुपमा थप सुदृढ र विस्तार गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो ।  उहाँले भन्नुभयो, “आफ्ना कर्तव्य, देश, जनता, मानव जातिप्रतिको निष्ठा कानुनको परिधिमा बिना बाह्य हस्तक्षेप, समर्पित भएर स्वतन्त्र...

प्रधानमन्त्री ओली आजबाट बालुवाटार

144500049812102015075820KPoli-600x0.jpg
आश्विन २९, २०७२- प्रधानमन्त्री केपी ओली शुक्रबार साँझ सरकारी निवास बालुवाटार सर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली असोज-२४ गते व्यवस्थापिका संसदमा भएको निर्वाचनमा प्रधानमन्त्री निर्वाचित भएका थिए । उनी त्यसयता भक्तपुर बालकोटस्थित आफ्नो निजी निवासमै बस्दै आएकोमा शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । २५ गते सोमबार सपथ ग्रहणपछि ओलीले जिम्मेवारी सम्हालेका थिए । निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार बालुवाटारबाट महाराजगंजस्थित सशांक...

संवादबाट समस्याको समाधान गर्न आन्दोलनरत दललाई प्रधानमन्त्रीको आग्रह

1444911246images.jpg
काठमाडौँ, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दललाई सार्थक संवादका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ ।  प्रधानमन्त्रीमा निर्वाचित भएपछि व्यवस्थापिका–संसद्को आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आन्दोलनरत दलले उठाएका विभिन्न मागलाई संविधान संशोधनका माध्यमबाट पूरा गर्न सकिने बताउनुभयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, “वार्ता र सार्थक संवादको विकल्प छैन । म आन्दोलनरत दललाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गर्दछु ।” लामो समयदेखि तराई मधेसमा जारी असहज अवस्थाप्रति सरकार संवेदनशील रहेको उहाँले बताउनुभयो ।...
Advertisement

यि हुन ओलीका चर्चित उखान टुक्का : जसले उनलाई चर्चित बनायो !

1444825509images-3.jpg
काठमाडौँ, २७ असोज / नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका हुन् । प्रखर वक्ताको रूपमा चिनिएका ओलीले भाषण क्रममा विभिन्न रोचक उखान टुक्का मार्फत राजनीतिक कुरा गर्ने गर्छन् । प्रस्तुत छ ओलीका चर्चित उखान टुक्का १. वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रूख बनेपछि वनमारा आफैं खुइलिएर...

बार अध्यक्ष कार्की महान्यायाधीवक्तामा नियुक्त

1444825130download-4.jpg
काठमाडौँ-नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की महान्यायाधीवक्तामा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई आज राष्ट्रपति डा रामवरण यादवले नियुक्ति गरेका बार उपाध्यक्ष टीकाराम भट्टराइले जानकारी दिए। बिहीबार राष्ट्रपतिसमक्ष उनले सपथ लिने कार्यक्रम छ। ओखलढुङ्गामा जन्मेका कार्कीले २०४० सालदेखि वकालत सुरु गरेका थिए। वकालतका क्रममा कार्की बारको केन्द्रीय सदस्य, महासचिव भएर हाल अध्यक्ष थिए। विद्यार्थी राजनीतिमा समेत सक्रिय रहेका कार्की नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति समेत...

ओली सरकारमा राज्यमन्त्री थपिए

144465715112102015071512Meghraj1-600x0.jpg
आश्विन २५, २०७२-  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा एक राज्यमन्त्री थपिएका छन् । प्रधानमन्त्री ओलीले मधेस समता पार्टीका अध्यक्षसमेत रहेका सभासद् मेघराज नेपाली निषाधलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै सपथ लिए । पर्साको धोरे निवासी ५६ वर्षीय नेपालीले ०६९ सालमा पार्टी स्थापना गरेका थिए । अस्वस्थ्य रहेका नेपाली मृगौलाको डायलासिस गर्दागर्दै संविधानमा हस्ताक्षर गर्न संविधानसभासम्म आएका थिए । ...
Advertisement

मन्त्रिपरिषद्को पहिलो निर्णय, देशलाई तुइन मुक्त गर्ने

144465699612102015054234cabinet-600x0.jpg
भारतसँग वार्ता गर्ने जिम्मा कमल थापालाई सरकारको प्रवक्ता अग्नी खरेल आश्विन २५, २०७२- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिए लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकले देशलाई दुई वर्षभित्रमा तुइन मुक्त गर्ने निर्णय गरेको छ । देशभर रहेका साढे तीन सय तुइनको ठाउँमा दुई वर्षभित्रमा झोलुङ्गे पुल बनाउने सरकारले पहिलो निर्णय गरेको हो । सरकारले इन्धन र अन्य सामाग्रीको आपुर्ति सहज बनाउन भारतसँग वार्ता गर्न उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापा संयोजक र मुख्य सचिव सोमलाल सुवेदी सदस्य रहेको समिति बनाएको छ । यस्तै, मन्त्रिपरिषद्ले सरकारको प्रवक्तामा कानुन...

ओली सरकारसँग काम गर्न चीन उत्सुक

1444656183images.jpg
हङकङ- चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। सोमबार प्रधानमन्त्री ओलीलाई फोनबाट बधाई दिँदै लीले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन उत्सुक रहेको बताए। 'नेपाल चीनको घनिष्ठ छिमेकी हो र हामी आपसी सरोकारका एजेण्डामा सधैँ एकले अर्कोलाई समर्थन गर्दै आएका छौँ', प्रधानमन्त्री लीको भनाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ, 'मलाई विश्वास छ तपाईंले नेतृत्व गरेको नयाँ सरकारले नेपालको राष्ट्रिय स्थिरता र आर्थिक विकासमा नयाँ उपलब्धी हासिल गर्नेछ।' प्रधानमन्त्री लीले दुई देशबीचको साझेदारी बलियो बनाउँदै...

वार्ता मार्फत मधेशको समस्या समाधान हुन्छ : प्रधानमन्त्री ओली

1444655290resizeimage-1.jpg
असोज २५, काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार नयाँ ढंगले सञ्चालन हुने बताउनुभएको छ । सिंहदरवारमा आज पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग उहाँले बर्तमान सरकार सरम्परागत शैलीमा सञ्चालन नहुने ठोकुवा गर्नुभयो ।  तराई मधेशमा दुई महिनादेखि जारी आन्दोलन वार्ताको माध्यमबाटै समाधान गर्ने बताउदै प्रधानमन्त्री ओलीले बर्तमान सरकारले वार्ताको आव्हान गरिसकेकाले चांडै समस्याको समाधान हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो – 'संविधान निर्माण प्रक्रिया बहिस्कार गरेका मधेश केन्द्रीत दलहरु प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा सहभागी...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement