प्रविधि

नेतालाई विज्ञान तथा प्रविधिसम्बन्धी तालिम दिइने

1454591395shivalal-thapa-.jpg
काठमाडौँ, २१ माघ । विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले सरकारमा सम्मिलित मन्त्री र सांसदलाई पछिल्लो समय विकास भएको विज्ञान तथा प्रविधिबारे जानकारी दिन तालिमको आयोजना गर्न लागिएको बताउनुभएको छ ।  साउथ वेस्ट्रन कलेजले आज राजधानीमा आयोजना गरेको छैटौँ विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री थापाले मोबाइल, कम्प्युटर, ल्यापटप, इमेल र इन्टरनेट प्रविधिबारे नेताले जान्नुपर्ने जरुरी ठानी निकट भविष्यमै यस विषयमा तालिम दिन मन्त्रालयले तयारी गरिरहेको बताउनुभयो ।”  उहाँले नेपाल सरकारले अन्य विषयलाई जस्तो विज्ञान र प्रविधिको क्षेत्रलाई कम...

नेपाल टेलिकमद्धारा महसुल भुक्तानी र रिचार्जका लागि नयाँ व्यवस्था लागू

1445177854vlcsnap-2015-10-18-18h44m56s189.png
 नेपाल टेलिकमले आइतबारदेखि इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स १४१२ मार्फत् सीआरबीटी र सीएस सिस्टमबाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने नयाँ व्यवस्था ल्याएको नेपाल टेलिकमले जनाएको छ । आइभीआर १४१२ मार्फत् तेस्रो पक्ष रिचार्ज सेवा कम्पनीको एनटी रिचार्ज कार्डमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने जनाएको छ । पीएसटीएन महशुल भुक्तानी, एडिएसएल रिचार्ज, जीएसएम पोस्टपेड महशुल भुक्तानी, जीएसएम प्रिपेड महशुल भुक्तानी, सिडीएमए प्रिपेड टपअप, सिडिएमए पोष्टपेड महशुल भुक्तानी र वाइम्याक्स रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । नमस्ते...

मोबाइलको भाइरस हटाउने सजिलो उपाय !

1444825690mobile-virus-700x708.jpg
एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरु धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका कारण जहाँबाट पनि भाइरस आउन सक्छ। यस्ता भाइरसले आफ्नो मोबाइल वा ट्याबलेटको डाटाहरु सबै काम नलाग्ने बनाउन सक्छन्। त्यसैले आफ्नो मोबाइलमा भाइरस पसेको छ भन्ने लागेमा त्यसलाई हटाउनुपर्छ।एन्ड्रोइड अपरेटिङ सिस्टमसँग जोडिएका केही सजिला स्टेपहरु रहेका छन् जसले आफ्नो डिभाइसको भाइरस हटाउन मद्दत गर्छ। १। स्मार्टफोलाई सेफ मोडमा रिबुट गर्नेः यसरी सेफ मोडमा रिबुट गर्दा थर्ड पार्टी एप्ससँग रन भइरहेका भाइरस हो सिधै बन्द हुन्छन्। यदि मोबाइलमा सेफ मोड...
1453145911obamacare.gif

नेपाली वैज्ञानिकले मंगलग्रहमा पानी पत्ता लगाए

1443533538sci-mars-waterny12352974691.jpg
अन्तरिक्ष अनुसन्धान संस्था नासामा अनुसन्धानरत नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले मंगलग्रहमा पानी भएको पत्ता लगाएका छन् । जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी, एटलान्टामा पिएचडि गरिरहेका २५ वर्षे वैज्ञानिक ओझाले सन् २०११ मै मंगलग्रहमा पानीको संकेत देखिएको विज्ञान कार्यपत्र प्रस्तुत गरेर विश्वलाई चकित पारेका थिए । अहिले उनले त्यही कुरा अनुमान मात्र नभई यथार्थ नै भएको तथ्य पत्ता लगाएका छन् । नेपालको सुदूरपश्चिमको दूर्गम डोटी जिल्लामा जन्मेका वैज्ञानिक ओझा खगोल भौतिकी पढ्न अमेरिकामा गएका हुन् । खगोल भौतिकीमै हाल पिएचडि गरिरहेका उनले अन्य वैज्ञानिकहरु माइकल...

स्तन सानो हुने महिलालाई खुशिको खबर–सर्जरीविनै स्तन ठुलो बनाउने ब्रा आउँदैछ

1441890046using-bra.jpg
एजेन्सी । सर्वियाका ३० वर्षिय युवक मिलान मिलिकले ‘भाइब्रेटिंग ब्रा’को आविस्कार गरेका छन् । आफ्नी प्रेमिकाले स्तान सानो भएको भन्दै चिन्ता गर्न थालेपछि उनले सर्जरीविना नै स्तन ठुलो बनाउने आविस्कारका बारेमा २ वर्ष लगाएर अध्ययन गरेका थिए । पूर्व इन्जिनियरिङका विद्यार्थीसमेत रहेका  मिलानले पहिलो परिक्षण आफ्नै प्रेमिकामाथि गरेका थिए । उनले आफ्नी प्रेमिकामाथि गरेको परिक्षण सफल भएपछि उनि अहिले प्रतिलिपि अधिकारका लागि लागिपरेका छन् । मिलानका अनुसार यो एक भाइब्रेटिङ सिस्टममा काम गर्ने ब्रा हो । जसलाई महिललाले लगाउनासाथ स्तनलाई भाइब्रेट गर्छ र स्तनको आकारमा...

विद्यार्थीहरूका लागि उपयोगी एप्स

144068721227082015053147Edu-Apps01-600x0.jpg
भाद्र १०, २०७२- स्मार्टफोनको बजार बढ्दो छ । इन्टरनेटको सुविधा पनि पहिले भन्दा सहज बन्दैछ । विद्यार्थीहरू पनि प्रविधिको दुनियाँमा रमाउँदैछन् । कुनकुन एप्स अध्ययन र आफ्नो जीवनमा उपयोगी छन् ? चर्चा गरौं । मेरोएन्सर : यो नेपालमा हुने विभिन्न प्रवेश परीक्षा तयारी गर्ने सहयोगी मोबाइल एप्स हो । मेरोएन्सर एप्सले आइओएम, आइओइ, भारतीय राजदूतावासबाट पाइने छात्रवृत्ति आदि परीक्षाको तयारी गर्न सघाउँछ । प्लस टु अध्ययनरत छँदा विषयगत तयारी गर्न सघाउने हुनाले तयारी कक्षाका लागि काठमाडौं नै आउनुपर्छ भन्ने छैन । लोकसेवा नेपाल : यो एप्सले लोकसेवा आयोगले लिने परीक्षा दिन...
Advertisement

टेलिकमले ल्यायो प्रिपेड मोबाइल डाटा प्याकेज, १३० रुपैयाँमा २०० एमबी

143981724981cade51e819a1b936d7b1df8a05c587L.jpg
काठमाडौं– नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल फोनका लागि डाटाको नयाँ प्याकेज ल्याएको छ। सरकारी स्वामित्वको मुलुककै सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायकले ठूलो संख्यामा रहेका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्ष्यित गर्दै मंगलबारदेखि लागू हुनेगरी डाटा प्याकेज सार्वजनिक गरेको हो। टेलिकमको प्रिपेड डाटा टेरिफअनुसार २०० एमबीको १३० रुपैयाँ पर्नेछ। ५०० एमबीको ३०० रुपैयाँ पर्नेछ भने १ जिबीको पाँच सय रुपैयाँ पर्नेछ। यो समूहमा लिने डाटा प्याकेजको समयावधि एक महिनासम्म रहनेछ।  ...

‘ब्ल्याक होल’-‘सूर्य, पृथ्वी सबैलाई निल्न सक्छ’

1438346467images-1.jpg
‘ब्ल्याक होल’ । अन्तरिक्षमा जे–जति र जसलाई पनि आहारा बनाउने र जति खाए पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’का रुपमा परिचित । त्यसले आफू नजिक आएका तारा, ग्रहलगायत अन्तरिक्षका सबै वस्तुहरु, यतिसम्म कि प्रकाशलाईसमेत निलिदिन्छ भन्छन् वैज्ञानिकहरु । अनि, पृथ्वीलगायत अन्य सबै ग्रहहरु पनि ब्ल्याक होलको मुखमा पुग्नेछन् र भविष्यमा कुनै दिन यो कुरा यथार्थमा परिणत हुनेछ भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् । उनीहरुका अनुसार अमेरिकी अन्तरिक्षमा टेलिस्कोप ‘हब्बल’ले अन्तरिक्षमा वृश्चिक तारामन्डलको बाटो हुँदै सूर्यतर्फको दिशामा आउँदै गरेको एक ब्ल्याक होललाई...

‘विन्डोज टेन’ लञ्च, सबै सुविधा वर्षभरिको लागि नि:शुल्क

1438215931Windows-10-e1438166138883.jpg
सेन फ्रान्सिस्को । माइक्रोसफ्टको कम्प्युटर अपेटिङ सिस्टम (ओएस) विन्डोजको नयाँ भर्सन विन्डोज टेन बजारमा आएको छ । लामो समयदेखि कम्प्युटरको दुनियाँमा दबदबा बनाइराख्ने माइक्रोसफ्ट अपरेटिङ सिस्टम यस्तो समयमा ल्याइएको छ जतिबेला उपभोक्ताहरुको परिवर्तित इच्छा र चाहनाहरुको चुनौती उसको अगाडि मुख बाएर उभिएको छ । उपभोक्ता पर्सनल कम्प्युटरबाट टाढिएर तीव्र रुपमा ल्यापटप, ट्याब्लेट र स्मार्टफोनमा ढल्किरहेका छन् । यहि कारण विन्डोज टेनका लागि ग्राहकले विन्डोज टेनको त्यति धेरै प्रयोग नगर्ने देखिएको छ जस्तो २० वर्ष पहिले विन्डोज ९५ लाई मानिसहरुले यसलाई प्रयोग गरेका...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement