बन्द / हड्ताल

दसै र तिहारका लागि थरुहट बन्द फिर्ता

1444564392vlcsnap-2015-10-11-14h42m45s085.png
 थरुहट र थारुवान संघर्ष समितिले दसैं तिहारलाई मध्यनजर गर्दै आफ्नो बन्द र चक्काजामको कार्यक्रम फिर्ता लिएको छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै थरुहट र थारुवान संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरीले दसैंसम्मका लागि कैलाली भित्र बन्द र हडताल फिर्ता लिएको बताउनुभयो । उहाँले कैलालीको कुनै पनि स्थानमा यात्रुबाहक सवारी साधनहरु र मालवाहक ट्रकहरु निर्वाध चल्न दिने जानकारी गराउनुभयो । यो पटकको दसैंलाई कालो दसैंका रुपमा मनाउने निर्णय गरीएको प्रवत्ता चौधरीले बताउनुभयो । सरकारी, गैरसरकारी तथा सार्वजनिक स्थलमा थरुहटरथारुवान स्वायत्त प्रदेशको भित्ते लेखन...

दसैँका लागि आन्दोलन खुकुलो

1444482914Untitled-2.jpg
धनगढी, २३ असोज । आन्दोलनरत थरुहट÷थारुवान पक्षले बडादसैँलाई मध्यनजर गरी कैलाली जिल्लामा आफ्ना आन्दोलनका कार्यक्रम खुकुलो बनाएको छ ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थरुहट÷थारुवान सङ्घर्ष समितिका प्रवक्ता माधव चौधरीले चाडबाड र प्रमुख बाली धान भित्र्याउने समय भएकाले आन्दोलनका कार्यक्रमलाई केही खुकुलो पारिएको जानकारी दिनुभयो ।  चाडवाडको समयमा छोटो दुरीका यातायातका साधन चल्न दिने र व्यापार व्यवसाय पनि सुरु गर्न दिने अवसरमा जानकारी दिइएको थियो । दसैँपछि आन्दोलनका कार्यक्रम पुनः यथावत् राखिने चौधरीले बताउनुभयो ।  थरुहटले आन्दोलन गरिरहेको भए पनि...

तीन दल र मोर्चाको वार्ता : सीमाङ्कनमा मिलेन

1444220852Untitled-2.jpg
काठमाडौँ, २० असोज । प्रमुख तीन दल र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाका वार्ता टोलीबीच आज भएको वार्तामा अन्य विषयका सकारात्मक छलफल भएपनि सङ्घीयताका सम्बन्धमा कुरा मिल्न सकेन ।  तीन दल र सरकारका तर्फबाट सीमाङ्कनको विवादलाई सङ्घीय आयोगको ठहर र राजीतिक सहमतिका आधारमा पछि गर्न प्रस्ताव भएकामा मोर्चाले अहिले नै त्यसबारे ठोस प्रस्ताव ल्याउन र सहमति खोज्न माग गरेको छ ।  सिंहदरबारमा भएको सो वार्तामा सहभागी टोली सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले संविधानसँग सम्बन्धित विषयमा छलफल गरी यसलाई परिस्कृत र थप समृद्ध बनाउने र सीमा क्षेत्रमा अवरुद्ध...
1453145911obamacare.gif

आन्दोलनकारीले औँला काटिदिए

1444220525merokhabar.jpg
लुम्बिनी (रुपन्देही), २० असोज । भारतीय पक्षको आडमा आन्दोलन चर्काएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमि सुनौलीमा नेपाली नागरिकमाथि साङ्घातिक आक्रमण गरेका छन् ।  आन्दोलनकारीबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका घर बताउने कृष्ण क्षेत्रीको दायाँ हातको चार वटा आँैला काटिएका छन् । क्षेत्रीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।  दिउँसो २ बजेदेखि चर्किएको आन्दोलनमा आन्दोलनकारीले भारतीय भूमिमा कामको सिलसिलामा पुगेका क्षेत्रीलाई आक्रमण गरेका हुन् ।  गत आइतबारदेखि रुपन्देहीको बेलहिया...

सरकार र मोर्चाबीच मंगलबार वार्ता हुने

1444050897Untitled-2.jpg
काठमाडौं–सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच मंगलबार वार्ता हुने भएको छ। मंगलबार विहान १० बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा हुने वार्तामा मधेसी मोर्चाले विभिन्न ३५ बुँदे माग पेश गर्ने तयारी गरेको छ। मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीको सोमबार सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँगको वार्तामा विभिन्न ३५ बुँदे माग पेश गर्ने निर्णय भएको मोर्चाका वार्ता टोली सदस्य एवं तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश रायले जानकारी दिए । उनका अनुसार मोर्चाले सीमाकंन, राज्यपुर्नसंरचना, समानुपातिक समावेशी, जनसंख्याको...

थरुहटद्वारा दाङमा बन्द हडताल फिर्ता

1444049049Untitled-2.jpg
दाङ, १८ असोज । थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति दाङ देउखुरीले राजमार्ग केन्द्रित आन्दोलन फिर्ता लिएको छ ।  सङ्घर्ष समितिले एक सातादेखि राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएकामा अबदेखि जनसभा र जनजागरणका कार्यक्रम मात्रै गरिने जनाएको छ ।  थरुहट र थारुवान संयुक्त सङ्घर्ष समिति दाङका प्रवक्ता प्रकाशकुमार चौधरीले विज्ञप्ति निकालेर आज बेलुकी ५ बजेदेखि यातायात, बजार, सरकारी तथा गैरसरकारी कार्यालय खुला रहन दिने बताउनुभयो ।  विज्ञप्तिमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै बन्द, हडताल नगरी कोणसभा, आमसभा, अन्तक्र्रिया र जनजागरण अभियान चलाउने उल्लेख छ...
Advertisement

मधेसी मोर्चाद्वारा वार्ता टोली गठन

14439649541441942949Logo-for-news.jpg
काठमाडौं–आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। आइतबार संघीय समाजवादी फोरम नेपालको कार्यलयमा बसेको मोर्चाको बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। वार्ता टोलीमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, तमलोपाका महामन्त्री शवेन्द्रनाथ शुक्ला, सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावनाका वरिष्ठ नेता रामनरेश यादव रहेका छन्।  मोर्चाको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय गरेको छ। 'आम...

दुई दिनयता मोर्चासँग वार्ता छैन

144387881130092015060131morcha-ko-sava-600x0.jpg
आश्विन १६, २०७२- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दुई दिनयता सरकारी टोलीको कुनै वार्ता हुन सकेको छैन । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग बिहीबार अपरान्ह तमलोपा पार्टी कार्यालयमा भएको वार्तापछि कुनै वार्ता नभएको मोर्चा स्रोतले जनाएको छ । मोर्चामा आवद्ध अन्य दलका नेताहरु जिल्लातिर रहेपनि ठाकुर काठमाडौंमै छन् । '१४ गते पार्टी कार्यालयमा सरकारी टोलीसँग वार्ता भएयता ठाकुरजीसँग सरकारी टोलीको कुनै वार्ता भएको छैन,' स्रोतले भन्यो । सरकारी वार्ता टोलीका एक सदस्य वनमन्त्री महेश आचार्यले भने शनिबार बिहान ठाकुरसँग केही मिनट...

सीमा पारीबाट ढुंगा हान्ने र वारी नै धर्ना दिनेबीच विवाद

1443878404merosamachar.jpg
सीमापारी भारतीय भूमिमा पुगेर ढुंगा हान्नेहरु र आन्दोलन नेपाली भूमिमै गर्नुपर्छ भन्नेहरु बीच नेपालगञ्ज–रुपैडिहा सीमा क्षेत्रमा विवाद भएको छ । सीमा नाकामा अवरोध गर्ने भन्दै प्रदर्शनमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता–कार्यकर्ता सीमा पारी भारतीय भूमिमा पुगेर गाडीमा ढुंगामुढा गर्न थालेपछि धर्नामा सहभागी फोरम लोकतान्त्रिकका जिल्ला नेताहरुले विरोध जनाएका छन् । फोरम लोकतान्त्रिकका बाँके अध्यक्ष हिरालाल लोनियाले आन्दोलनमा भारतीय भूमि प्रयोग नगरौं भन्दा विवाद भएको जानकारी दिए । “सामान लिन भारततर्फ जाँदै गरेका ट्रकलाई उनीहरुले...
Advertisement

कपिलवस्तुका शैक्षिक संस्था ५२ दिनपछि सुचारू

14438781731441942949Logo-for-news.jpg
कपिलवस्तु-कपिलवस्तुमा ५२ दिनदेखि बन्द रहेका शैक्षिक संस्था आईताबारदेखि संचालन हुने भएका छन्। बिभिन्न माग राख्दै मधेसमा आन्दोलनरत मधेसी मोर्चाले शनिबार बिज्ञप्ति प्रकाशित गरि शैक्षिक संस्था सुचारु गर्नदिने जनाएका हुन्। संयुक्त लोकतान्त्रिम मधेसी मोर्चा र मधेस मुक्ति संघर्ष समितिले संयक्त बिज्ञप्ती निकाल्दै बिहान ६ बजेदेखि ११ बजेसम्म बिद्यालय संचालन गर्न दिने बताएका छन्। संयुक्त लोकतान्त्रिक मोर्चाका संयोजक सतिश चन्द गुप्ताले अभिभावक, बिद्यार्थी लगायतको आग्रहलाई मध्यनजरगर्दै मोर्चाको संयक्त बैठकले बिद्यालय र बिद्यालयको सवारी साधन चल्ल दिने...

वार्ताका लागि मोर्चाले राखेको माग पूरा गर्ने सरकारको निर्णय

14437896511441942949Logo-for-news.jpg
मन्त्रिपरिषद् बैठकले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताका लागि राखेको मागहरु पूरा गर्ने निर्णय गरेको छ । बैठकले जारी मधेश आन्दोलनका घाइतेहरुको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । यस्तै, दंगाग्रस्त क्षेत्र, निषेधित क्षेत्र, कर्फ्यू फिर्ता गर्ने र सुरक्षा निकाय फिर्ता गर्ने निर्णय भएको प्रधानमन्त्री सुशील कोइरालाले संसदलाई जानकारी गराएका छन् । प्रधानमन्त्री कोइरालाले मधेशमा जारी आन्दोलनले शैक्षिक संस्था, उद्योग, यातायात, औषधोपचारलगायतमा समस्या हुनुका साथै अन्तर्राष्ट्रिय सम्बन्धमा समेत समस्या आएको बताए । प्रधानमन्त्रीले...

जलेश्वरमा कर्फ्यु हटाइयो

1443788397merokhabar.jpg
स्थानिय प्रशासनले सदरमुकाम जलेश्वरमा विगत २५ दिनदेखि लगाउँदै आएको कर्फ्यु हटाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार शान्ति सुरक्षा सहज बन्दै गएको निर्क्यौल निकाल्दै प्रशासन कार्यालयमा अपरान्ह बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबारदेखि कर्फ्यु लगाउन आवश्यक नभएको निर्णय गरेको हो । आन्दोलनरत मधेसी मोचर्का कार्यकर्ता र सुरक्षाकर्मीवीच हिंसात्मक झडप भएपछि प्रशासनले भदौ २३ गते साँझ ८ बजेदेखि यहाँ कर्फ्यु आदेश गरेको थियो । झडपमा ६ प्रदर्शनकारी र एक सशस्त्र प्रहरीको मृत्यु भएपछि कर्फ्युलाई थप कडा परिएको थियो । २५ गते बिहीबार त पुरै दिन...
Advertisement

प्रमुख तीन दल र मधेशी मोर्चाबीचको बैठक सहमति नजिक/ भोली सहमति हुने सम्भावना

1443707379resizeimage-3.jpg
अजोज १४, काठमाडौं ।  तीन दलीय वार्ता टोली र आन्दोलनरत संयुक्त मधेशी मोर्चाका प्रतिनिधि महन्थ ठाकुरबीच असहज परिस्थिति अन्त्यका लागि सैद्धान्तिक सहमति भएको छ । सरकारले आन्दोलनका क्रममा घाइते भएकाको उपचार गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने लगायत निर्णय गरेपछि सीमा केन्द्रित आन्दोलन फिर्ता लिने सैद्धान्तिक सहमति जुटेको हो । राजधानीको विजुलीबजारस्थि तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा आज भएको वार्ता तराईमा जारी आन्दोलन अन्त्य गरी हालको स्थिति सहज बनाउने तर्फ केन्द्रित रहेको वार्ता टोलीका सदस्यले बताएका छन् । दुई पक्षबीच भएको वार्तामा नाका...

तमलोपाका महामन्त्री जितेन्द्र सोनल रिहा

1443705863images-1.jpg
बारा जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय बाराको फैसला अनुसार कारागारमा रहेका तमलोपाका महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई थुनामुक्त गर्ने आदेश दिएको छ। भदौ २९ गते ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका सोनल र बारा जिल्ला अध्यक्ष सिंहलाई जिल्ला प्रशासन कार्यालय बाराले धरौटी रकम नदिएको भन्दै आइतबार वीरगंज जेल चलान गरेको थियो। प्रहरीले पक्राउ गरेका सोनल र सिहलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएर प्रहरी हिरासतमा राखेको थियो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दाको फैसला गर्दै दुबै जनाबाट जनही...

सरकार र मोर्चाबीचको वार्तामा प्रगति

14437056761441942949Logo-for-news.jpg
काठमाडौँ, १४ असोज । सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्ता सकारात्मक दिशातर्फ जाँदैछ ।  तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालयमा आज भएको वार्ता सकारात्मक भएको र परिणाममुखी हुने बाटातर्फ अघि बढेको सरकारी वार्ता टोलीका सदस्य एवम् वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले बताउनुभयो ।  वार्तामा तराईमा आन्दोलनका क्रममा भएका घाइतेको उपचार, गिरफ्तार भएकाको रिहाइ, मृतकका परिवारलाई राहत दिने कार्य अघि बढाइने, दङ्गा क्षेत्र हटाई सुरक्षाकर्मी सामान्य जिम्मेवारीमा फर्कनुपर्ने लगायत विषयमा सकारात्मक छलफल...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement