बन्द / हड्ताल

तराइ आन्दोलनका नाइके राजेन्द्र महतोले १० करोड भष्टाचार गरेको खुलासा

1443624455RajnedraMahatomadhesh.jpg
१३ असोज, काठमाडौं । भारतसँग मिलेर काठमाडौंमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग १५ करोड भन्दा बढी अबैध सम्पत्ति रहेको तथ्य खुलेको छ। महतो २०५६ सालको आम निर्बाचन र जनआन्दोलन २०६२र६३ पछि गठित बिभिन्न संयुक्त सरकारमा रहँदा र २०६४ सालको संबिधानसभा निर्बाचन पछि पनि गठित सरकारको मन्त्री पदमा रहँदै आएको र पदको दुरुपयोग गरी १५ करोड भन्दा बढी सम्पति आर्जन गरेकोले सो सम्पति जफत गरी राज्यको ढुकुटीमा जम्मा गरिदिनु हुन अनुरोध गर्दछौं भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी अझै बिचाराधिन छ । २०६४ साल अघि...

‘रअ’ का एजेन्टको डिजाइनमा मधेस आन्दोलन भएको सनसनिपूर्ण खुलासा !

1443623432RajnedraMahatomadhesh.jpg
भारतीय दूतावास र पेन्सन क्याम्प मोर्चाको सेल्टर इटहरी : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको भन्सार केन्द्रित आन्दोलनको डिजाइन बिराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र धरानस्थित भारतीय पेन्सन क्याप्पमा हुने गरेको दाबी स्रोतले गरेको छ । भारतीय गुप्तचर संस्था र का प्रतिनिधिहरुले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र धरानस्थित भारतीय पेन्सन क्याम्पमा बसेर मधेसी मोर्चाको आन्दोलनलाई सहयोग गर्न योजना बनाउने गरेको दाबी स्रोतको छ । दुबै कार्यालयमा दैनिक मध्यराति भारतीय गाडीमा भारतीय जासुसी संस्था ‘रअ’ का प्रतिनिधि र मधेसी...

सरकारसंग वार्तामा बस्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्णय

1443622079vlcsnap-2015-09-30-18h19m10s808.jpg
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको रौतहटको गौरमा सम्पन्न वैठकले सरकारसंग वार्ता गर्ने निर्णय गरेको छ । वार्ताका लागि सरकार पनि गम्भीर बन्नु पर्ने निष्कर्ष पनि मोर्चाको छ । जिल्ला सदरमुकाम गौरस्थित होटल सिया प्यालेसमा सम्पन्न वैठकले सरकारसंग वार्ता गर्ने निर्णय गरेको हो । वार्ताका लागि सरकार गम्भीर भएमा आफूहरु पनि लागिपर्ने बैठकमा सहभागी मोर्चाका शीर्ष नेताहरुको धारणा छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी सम्मिलित वार्ता टोलीबीच हिजो भएको छलफलका बारेमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी...
1453145911obamacare.gif

सीमावर्ती क्षेत्रमा काठ तस्करहरुको चलखेल

1443532332zzkaath.jpg
 तराईका जिल्लाहरुमा जारी आन्दोलनको फाईदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरुको चलखेल बढेको छ । भारतीय जंगलबाट तस्करगरी बर्दियाको एक समिलमा चिरान गरिरहेको अवस्थामा ठुलो मात्रामा काठ बरामत भएपछि तस्करहरु सक्रिय रहेको खुलेको हो । बर्दियाको भारतीय सीमावर्ती जमुनी गाविसको जमुनी समिलमा जिल्ला बन कार्यालयको टोलीले छापा मारी तस्करीको काठ पक्राउँ गरे पछि आन्दोलनका समयमा काठ तस्करी तिब्र भएको रहस्य खुलेको हो । सिमावर्ति क्षेत्रमा शुरक्षा संयन्त्रखुकुलो भएकाकारण अहिले त्यस क्षेत्रबाट तस्करी तिब्र भएको छ ।  भारतिय जंगलबाट चोरी पैठारी गरि जमुनी स मिलका...

सेना ब्यारेक फर्किएलगत्तै थारु आन्दोलनकारीले यात्रुबस जलाए

1443446541nepalarmygasti.jpg
कैलाली, असोज ११ । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना सोमबार ब्यारेक फर्किएको छ । स्थानीय प्रशासनले टीकापुरको सुरक्षा स्थिति सामान्य भएको लिखित जानकारी दिएपछि सेना ब्यारेक फिर्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । टीकापुरमा गत भदौ ७ गते ८ प्रहरी र एक बालककोज्यान जाने गरी भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले टीकापुर, धनगढी र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुका साथै दंगाग्रस्त क्षेत्रसमेत घोषणा गरी सेना खटाएको थियो । सेनाले हिंसाका क्रममा भएको तोडफोड र आगजनीमा परेका घर...

असन्तुष्ट पक्षसंग वार्ता गर्न प्रमुख तीन दलद्धारा समिति गठन

1443443895vlcsnap-2015-08-30-16h25m30s026.png
 असन्तुष्ट पक्षलाई वार्ताका लागि पटक पटक आव्हान गरेको प्रमुख तीन दलले आन्दोलनरत दलसंग वार्ता गर्न छुट्टै समिति गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको बैठकमा तीन दलले असन्तुष्ट पक्षसंग वार्ता गर्न समिति गठन गरेको हो । समितिमा नेपाली कांग्रेसबाट बन मन्त्री महेश आचार्य, एमालेबाट अग्नि खरेल हुनुहुन्छ भने एकीकृत नेकपा माओवादीले नाम सिफारिस गर्न बाँकी रहेको छ । वार्ता समितिले तत्काल आन्दोलनरत दलहरुसंग वार्ता गर्ने एमाले नेता झलनाथ खनालले बताउनुभयो । प्रमुख तीन दलको बैठकमा संविधान जारी भएपछिको पछिल्लो अवस्था र भारतको व्यवहारका...
Advertisement

संवाद तथा आपसी समझदारीबाट निकास खोज्न राजदूत उपाध्यायको सुझाव

1443188527resizeimage.jpg
असोज ८, काठमाडौं ।   संविधान निर्माण र तराईमा जारी आन्दोलनबारे भारतीय चासोबारे छलफल गर्न नेपाल आएका राजदुत दीपकुमार उपाध्यायले काठमाडौं उत्रेलगत्तै छलफल तिब्र पार्नुभएको छ । भारतसँग देखिएको राजनीतिक असमझदारी, तराईका बिभिन्न नाकामा देखिएको असहज परिस्थिति लगायत बिषयमा भारतीय धारणाबारे राजदूत उपाध्यायले आजै राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोईरालालाई ब्रिफिङ्ग गर्नुभयो । संविधान जारी भएपछिको अवस्थाबारे नेपालका लागि भारतीय राजदूत रञ्जित रायले समेत काठमाडौंमा राजनीतिक भेटघाट जारी राखेका समय शितल निवास पुगेका उपाध्यायले राष्ट्रपति...

'भारत' हटाएर 'चीन' थप्दा मधेसी मोर्चामा लफडा, २४ घन्टामा ३ विज्ञप्ति

14431883071441942949Logo-for-news.jpg
काठमाडौं—आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजबिराज बैठकमा 'चिनियाँ झन्डा' काण्ड भएपछि सुरु भएको बहस अझै पनि भित्र–भित्रै भुसको आगो झै सल्किरहेको छ। बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असोज ५ गते इनरुवामा चिनियाँ झन्डा जलाइएको र त्यसलाई मोर्चाले बिरोध जनाउनुपर्ने प्रस्ताव गरेका थिए। राजबिराज सप्तरीमा गत बुधवार–बिहिवार बसेको बैठकमा उक्त विषयले निकै चर्चा पायो। कतिसम्म भने बैठकपछि पहिलो पटक तयार पारिएको प्रेस विज्ञप्तिमा अध्यक्ष यादवले हस्ताक्षर गर्नै मानेनन्। त्यसमा मोर्चाभित्र नै रहेका तराई मधेस...

भारतीय क्षेत्रबाट आएर 'नोम्यान्सल्यान्ड'मा प्रदर्शन गरेकोमा नेपालको आपत्ति

14431867066b66d746e0356acc56d6498f372fa4e2L.jpg
काठमाडौं— भारतले नेपाल आउने पेट्रोलियम पदार्थको आपूर्ति रोकेको विषयलाई लिएर शुक्रबार परराष्ट्र मन्त्रालयले भारतीय राजदूत रणजीत रेसँग प्रस्टिकरण लिएको छ। कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले सिंहदरबार स्थित मन्त्रालयमा बोलाएर राजदूत रेलाई ‘तेल के कारणले रोकिएको हो?’ भनेर प्रश्न सोधका हुन्। मन्त्री अधिकारीको सवालमा राजदूत रेले अहिलेको समस्याबारे अाफूहरुले पहिलै नै नेपाललाई अवगत गराइसकेको बताएका थिए। जवाफमा मन्त्री अधिकारीले उताबाट आएका गाडीलाई सुरक्षा दिन नेपाल सरकार तयार रहेको उल्लेख गरेका थिए। 'नोम्यान्सल्यान्ड'रको दशगजामा भारतीय...
Advertisement

‘भारतबाट नेपालमा नियोजित नाकाबन्दी’

1443185337khagarajadhikariUMlleaderhealthminister368902970.jpg
स्वाभिमानमा आँच आउने गरी झुक्दैनौ काठमाडौं : स्वास्थ्य मन्त्री खगराज अधिकारीले भारतले नेपालमा नियोजितरुपमा नाकाबन्दी गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भारतीयपक्षबाट उसले भनेजस्तो संविधान नआएपछि नेपालमा नियोजितरुपमा नाकाबन्दी गरिएको  दाबी गरेका हुन् । ‘यसअघि कलकत्ता बन्दरगाहबाट १० मिनेटमा छुट्ने कन्टेनरलाई अहिले भारतले चेकजाँचका नाममा १२ घण्टासम्म झुलाइरहेको छ’, मन्त्री अधिकारीले भने, ‘भारतले केन्द्रबाटै नियोजित र प्रायोजितरुपमा अघोषित नाकाबन्दी लगाएको छ ।’ भारतविरुद्ध आक्रोशित भएका...

सरकारले भारतीय राजदूतसँग स्पष्टिकरण लियो

1443184816ranjit-ray284133060.jpg
‘सीमामा भइरहेको तनाव कम गर्न भारत के गर्दैछ ?' काठमाडौं : तेलसहितका उपभोग्य पदार्थ रोकेकोमा सरकारले नेपालस्थित भारतीय राजदूत रञ्जीत रेसँग स्पष्टिकरण सोधेको छ । राजदूत रेलाई शुक्रबार अपरान्ह मन्त्रालयमा बोलाएर र्कायबाहक परराष्ट्र मन्त्री खगराज अधिकारीले स्पष्टिकरण लिएका हुन् । मन्त्री अधिकारीले राजदूत रे लाई नेपाल आउने तेल र अन्य उपभोग्य पदार्थ भारतले रोकेर सीमामा तनाव भइरहेको जनाउँदै त्यसबारे स्पष्टिकरण लिएका हुन् । ‘नेपाल आउने तेल र उपभोग्य पदार्थ भारतमा किन र  के कारण रोकिएको हो ?’, मन्त्री अधिकारीले स्पष्टिकरण लिँदै राजदूत रेसँग सोधे,...

वीरगञ्जको सीमाक्षेत्रमा झडप

1443099955Untitled-2.jpg
वीरगञ्जको भारतीय सीमासँग जोडिएको क्षेत्रमा मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । वीरगञ्ज र भारतको रक्सौललाई जोड्ने मितेरी पुल क्षेत्रमा मधेशी मोर्चाका कार्यकता र प्रहरीबीच ७ असोज साँझ झडप भएको हो । नेपाल भारत नाका ठप्प पार्न भन्दै नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, सदभावना पार्टी केन्द्रीय सदस्य निजामुद्दिन समानी लगायत आन्दोलकारी ७ असोज बिहानैदेखि धर्नामा बसेका थिए । बिहान देखि धर्ना बसेर नाका ठप्प पारेका मधेशी दलका नेता कार्यकर्ताहरुलाइ प्रहरीले बल प्रयोग गरेर केही बेर तितरबितर पारे पनि साँझसम्म उनीहरु धर्नामा नै छन् । झडपका क्रममा...
Advertisement

भैरहवाका पत्रिका र एफएम बन्द

1443098583merosamachar.jpg
भैरहवा, ६ असोज । विगत ४१ दिनदेखि भइरहेको बन्दका कारण दोहोरो चेपुवामा परेका भैरहवा क्षेत्रबाट प्रकाशित पत्रिका र एफएम रेडियो बन्द हुन पुगेका छन् ।  प्रशासन र आन्दोलनकारीले चेपुवामा पारेको भन्दै भैरहवा सञ्चालित दुई एफ र पाँच पत्रिका आजदेखि बन्द गरिएको मिडिया सञ्चालकहरुले जनाएका छन् ।  मिडिया सञ्चालकले संयुक्तरुपमा प्रेस वक्तव्य जारी गर्दै वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् । आन्दोलनरत क्षेत्रमा मिडियाकर्मीलाई सहजता नहुँदासम्मका लागि यस क्षेत्रबाट सञ्चालित सबै पत्रिका र एफएम बन्द गरिएको जानकारी विज्ञप्तिमा गराइएको छ ।  प्रेस वक्तव्यमा...

सेना फिर्ता बोलाउन तीन दल सहमत, वार्ता आह्वान

144309731924092015012637threeParty-600x0.jpg
आश्विन ७, २०७२- प्रमुख तीन दल आन्दोलनरत पक्षसंग वार्ताका लागि ‘व्याकअप’ मा रहेको सेनालाई गृहमन्त्रालय मार्फत फिर्ता बोलाउन सहमत भएका छन । आन्दोलनरत दलले वार्ताका लागि सेनालाई फिर्ता बोलाउनुपर्ने, विगतमा भएका सहमित र संझौता कार्यन्वयन गर्नुपर्ने लगायतका माग राख्दै आएका थिए । वालुवाटारमा विहिबार विहान बसेको तीन दलको बैठकले आन्दोलनकारीहरुलाई शान्तिपुर्ण आन्दोलन गर्ने सर्तमा सेना फिर्ता बोलाउन सहमति भएको वालुवाटार स्रोतले बतायो । कैलालीको टिकापुर घटनापछि सरकारले देशको विभिन्न जिल्लालाई घोषणा गरेको दंगाग्रस्त क्षेत्र आजैदेखि हटाइएको छ । ‘...

भट्टराईले भने ‘घरभित्रको झगडा घरमुलीले मिलाउनुपर्छ’

144309702724092015050646baburamrls-600x0-1.jpg
आश्विन ७, २०७२- पूर्व प्रधानमन्त्री एवं एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले मधेसमा देखिएको समस्याको समाधान राजनीतिक स्तरमा गर्नुपर्ने जोड दिदैं घर भित्रको झगडा निवारणको जिम्मेवारी घरमुलीले लिनुपर्ने बताएका छन्। बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै भट्टराईले आफ्नो घरको समस्या समाधान गर्न नसकेर छिमेकी तान्ने वा तानिने परिस्थितिको निर्माण गर्नु बुद्धिमानी र शोभनिय नहुने  जनाएका छन् । ‘घरभित्रको झगडा र असन्तोष निवारण गर्ने मुख्य जिम्मेवारी घरमुली र अभिभावकहरुको नै हुन्छ,’ उनले भनेका छन्–‘छिमेकीलेपनि अर्काको घर झगडामा अनावश्यक ढंगले हात हाल्न...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement