बन्द / हड्ताल

पक्राउ परेका मधेसी मोर्चा आवद्ध ५ नेताविरुद्ध मुद्दा

1442321876download-2.jpg
रौतहट, भदौ २९ । रौतहटको गौरबाट पक्राउ परेका मधेसी मोर्चासम्बद्ध ५ जनाविरुद्ध मंगलबार सार्वजनिक अपराध ऐनअन्तर्गत् मुद्दा दर्ता गरिएको छ । मुद्दा चलाइकाहरुमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामकिशोरप्रसाद यादव र रामेश्वर यादव, सद्भावना पार्टीका रौतहट अध्यक्ष शेख जम्शैद, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता र तराई मधेस लोकतान्त्रिक पार्टीका अनिल सिंह रहेका छन् । शान्ति–सुरक्षामा खलल पुर्‍याउने गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुविरुद्ध मुद्दा चलाइएको बाराका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बताए ।इमेज खबरबाट ...

'जिम्मेवारी सकेर सेना ब्यारेक फर्किन्छ'

1442321249image057949649223.jpg
काठमाडौं : सेना परिचालन भयो भन्दै अनेक प्रतिक्रिया आइरहेका बेला जंगीअड्डाले मंगलबार सरकारले दिएको जिम्मेवारी सम्पन्न गरेर मात्रै सेना ब्यारेकमा फर्किने स्पष्ट पारेको छ। नेपाली सेना दङ्गाग्रस्त क्षेत्रमा स्थानिय प्रशासनको सहयोगको निमित्त खटिएको जनाउँदै यसलाई सेना परिचालन भएको भन्ने अर्थमा नलिई स्थानिय प्रशासनलाई सहयोग गर्ने कार्यको लागि आफ्नो जिम्मेवारी निर्वाह गर्न खट्टिएको बुझिदिन सेनाले आग्रह गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को परिधिभित्र रही आम नागरिकको जीउधन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षाको साथै सामाजिक सद्भाव कायम राख्न निष्पक्ष,...

तमलोपाका सहमहामन्त्री सोनल पक्राउ

1442320196download.jpg
बारा प्रहरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवम् तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल र तमलोपा बाराका अध्यक्ष नवल किशोर सिंहलाई पक्राउ गरेको छ । वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु बन्द गराउँदै हिडेको अवस्थामा उनीहरुलाई बाराको जितपुरबाट पक्राउ गरिएको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ । उनीहरु मोटरसाईकल र्‍याली निकाल्दै करिडोरमा खुलेको उद्योग बन्द गराउन हिँडेका थिए । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले एउटा ट्रकमा आगजनी, ३ वटा उद्योगहरुमा तोडफोड र आधा दर्जन सवारी साधनमा तोडफोड...
1453145911obamacare.gif

राजविराजमा लाठी जुलुश प्रदर्शन

1442237078vlcsnap-2015-09-14-18h21m44s108.png
सप्तरी ।आन्दोलनरत मधेशी मोर्चाले सोमवार सप्तरी सदरमुकाम राजविराजमा लाठी जुलुश प्रदर्शन गरेका छन् । मोर्चा सम्बद्ध विभिन्न केन्द्रीय नेताहरु समेतको उपस्थितिमा निकालिएको लाठी जुलुशमा सयौको सहभागिता रहेको थियो । मोर्चा सम्बद्ध संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्य अशोक यादव, तराई मधेश लोकतान्त्रीक पार्टीका केन्द्रीय सदस्यद्वय जयप्रकाश ठाकुर, साधना झा, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव लगायतकाहरुले समेत लाठी जलुशमा सहभागिता जनाएका थिए । जुलुशमा जिल्लाको लालापट्टी, छिन्नमस्ता, सिम्राहासिंग्यौन...

पाँचजना पक्राउ, यातायात सञ्चालन

1442235353dataRfCSdfNZ0LFPrHSm0ublXdzhdrDFhtmHhN1u-gMNMUyi2L0hyf8SK4hgvhdZtw7LbOTpx9GGXEgdyEJyomtIwWsI92PNc-ZUANBid-g9FhXQctg74S5u6T8u1Ckj4BdRaga2QqtoYWfBmuQFCQgJkclVr0Zkz2J1D5gNGNZdxVG1hNdiVtjw9L7nP7ngdDaUTh7JicaFKsO2Y7wyO3.png
रौतहट, २८ भदौ । केही दिनयतादेखि रौतहटमा जारी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी जिल्लाको शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै प्रहरीले आज अपराह्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका पाँचजना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोर्चाका सदस्य एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसेद, तराई मधेस लोकतान्त्रिक पार्टीका अनिल सिंह, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव र रामेश्वरप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ...

तराईमा बन्दकर्ताको यस्तो गोरखधन्दा !

1442155145paktrucks.jpg
काठमाण्डौ । लगातारको बन्दका कारण देशको तराई क्षेत्र अस्तव्यस्त छ । बजार, कलकारखाना बन्द छन् । झण्डै एकमहिनादेखि निरन्तर बन्द भइरहँदा बजारमा दैनिक उपभोग्य बस्तुको अभाव सिर्जना भएको छ । कालोबजारी, मूल्यवृद्धि त सामान्य नै भइहाले । जनताको अति आवश्यक दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि दिउँसो रोक लगाउने गरेका बन्दकर्ताहरुले विभिन्न जिल्लाका ठाउँ ठाउँमा निकै राम्रो गोरखधन्दा संचालन गर्ने गरेका रहस्य खुलेको छ । तराई मधेशमा केन्द्रीत आन्दोलनकारीहरुले विभिन्न मालबाहक टक तथा ट्यांंकरबाट मोटो रकम उठाउने क्रमलाई तीव्र पारेका छन् । सुनसरी, मोरंग, सप्तरी, सिरहा,...
Advertisement

महोत्तरीका मधेसी नेता भारत पलायन

1442153893images.jpg
गौशाला, २७ भदौ । स्थानीय प्रशासनबाट असुरक्षित भएको भन्दै महोत्तरीका मधेसी नेता भारत पलायन भएका छन् ।  जिल्लाको मधेशी नेताको घरघरमा स्थानीय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरी पक्राउ गर्ने, कुटपिट गर्ने र मुद्दा चलाउने कार्य गर्न थालेको आरोप लगाउँदै महोत्तरीका ३५ मधेसी नेता भारतको बिहार राज्यअन्तर्गतको मधुवनी जिल्लाको मधवापुरमा गएर बसेका छन् ।  भारत पलायन हुनेमा तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादव, महामन्त्री देवेन्द्र यादव, लालबाबु यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला...

दाङः थारुवान/थरुहटको बन्द-हडताल फिर्ता

1442153045download-2.jpg
थारुवान/थरुहट संघर्ष समितिले दाङमा आह्वान गरेको बन्द हड्तालका कार्यक्रम फिर्ता लिएको छ । आमहडतालले सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राखी २७ साउनदेखि गरिंदै आएको बन्द–हड्तालका कार्यक्रम भोली, २८ भदौदेखि फिर्ता लिएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका प्रवक्ता प्रकाशकुमार चौधरीले आज, २७ भदौ साँझ विज्ञप्ति जारी गरी बन्द–हडताल बाहेकका आन्दोलनका अन्य कार्यक्रम भने जारी रहेको जानकारी दिएका छन् । लामो समयको बन्दका कारण जनजीवन कष्टकर भएको तथा नजिकिंदै गरेर्को तीज र विश्वकर्मा पूजालाई ध्यानमा राखी बन्द–हडतालका कार्यक्रम फिर्ता लिइएको...

सप्तरीको राजविराज तनावग्रस्त, कांग्रेस कार्यलयमा आगजनी

1442150313merosamachar.jpg
सप्तरी,भाद्र२७–आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले राजविराजस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन्। आगजनीबाट पार्टी कार्यालय क्षतिग्रस्त भएको छ। मोर्चाका कार्यकर्ताले पार्टी कार्यालयमा आगजनी गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास र केही राउण्ड हवाई फायर गरेको छ। अहिले राजविराजको स्थिति तनावपूर्ण रहेको छ। ...
Advertisement

थरुहटले बनायो वार्ता समिति

14420674481441942949Logo-for-news.jpg
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले प्रमुख तीन दलसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन गरेको छ। २६ भदौमा काठमाडौंमा बसेको समितिको बैठकले अनौपचारीक वार्ताका लागि (वार्ताको वातावरण बनाउन) भन्दै अमनलाल मोदी, राजकुमार लेखी र मिनराज चौधरी सम्मिलित तीन सदस्यीय टोली गठन गरेको हो । तीन दलले संविधान निर्माणको जारी प्रक्रिया स्थगन गरी वार्ताका लागि आह्वान गर्नु सकारात्मक भन्दै मोदीले आफ्ना ७ बुँदे पूर्वशर्त कायमै रहेको र त्यसबारे सत्तारुढ दलहरुसँग छलफल हुने बताए ...

प्रहरी चौकी जलाउन गएका तमलोपा सभासद्सहित चार पक्राउ

1442067336merosamachar.jpg
सर्लाही– सर्लाहीको कविलासी प्रहरी चौकी तोडफोड गर्न गएका तमलोपा सभासद्सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकीमा तोडफोड गरेर आगजनी गर्न खोज्दा सभासद् जंगिलाल राय, तमलोपाका विनय कर्ण, अनिश साथी र विजय रायलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार खडकाले बताए। असाइको कमाण्डमा ६ जना मात्र प्रहरी रहेको कविलासी प्रहरी चौकीमा शनिबार ४ बजे मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरी तोडफोड गर्दै आगजनीको प्रयास गरेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरीएको प्रहरीले जनाएको छ। अवस्था बिग्रिन नदिन जिल्ला प्रहरी...

भोलिदेखि विद्यालय खुल्दै

1442066471download-1.jpg
दाङ (देउखुरी), २६ भदौ । करिब एक महिनापछि दाङ देउखुरी क्षेत्रका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् ।  गत साउन २७ गतेदेखि थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको आमहड्तालका कारण यहाँका शैक्षिक संस्था विगत एक महिनादेखि सञ्चालनमा आउन सकेका थिएनन् ।  बन्द आयोजकसँग नागरिक समाज, प्याब्सन दाङ, शिक्षक, विद्यार्थी, अभिभावक र संवाद समूहमार्फत गरिएको छलफलबाट विद्यालय सञ्चालन गर्न दिने सहमतिपछि आइतबारदेखि विद्यालयमा पढाइ सुरु हुन लागेको हो ।  थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति देउखुरीका संयोजक हीरालाल चौधरीले भोलिबाट विद्यालय निर्वाधरुपमा...
Advertisement

सिरहामा भूमिसुधार कार्यलयमा आगजनी, छर्रा लागेर दुई घाईते

1441979039resizeimage.jpg
सिरहा-सिरहाको तीन सहर मिर्चैया, सिरहा र गोलबजारमा सुरक्षाकर्मी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीबीच झडप भएको छ। सिरहा बजारको भूमिसुधार कार्यालयमा प्रदर्शकारीले आगजनी गरेपछि तनाव उत्पन्न भएको हो। आगो निभाउन जाँदा प्रदर्शनकारीले प्रहरी माथि ढुँगामुढा प्रहार गरेका थिए। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले पाँच राउण्ड हवाई फायर गरेको एसपी रामकृपाल साहले बताए। गोलबजारमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुँगामुढा गरेपछि सुरक्षकर्मीले गोली चलाएको थियो। गोलीको छर्रा लागि गोलबजारमा दुईजना घाईते भएका छन। घाईते लक्ष्मण दाश र आशिष साहलाई...

हड्ताल फिर्ता लिन निजी क्षेत्रको आग्रह

1441978704download-1.jpg
काठमाडौँ, २५ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घले आन्दोलनरत पक्षलाई आफ्ना सबै बन्द हड्तालका कार्यक्रम फिर्ता लिई सकारात्मक परिणाम प्राप्तिका लागि गम्भीररुपमा प्रस्तुत हुन आग्रह गरेको छ ।  वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पशुपति मुरारकाले वार्ता र संवादका लागि संविधानसभाको प्रक्रिया दुई दिन स्थगन गरिएको अवसर सदुपयोग गर्न आन्दोलनरत एवम् सरकार दुवै पक्षलाई आग्रह गर्नुभयो ।  आपसी सद्भाव, एकता र मेलमिलापलाई अक्षुण्ण राख्दै समयमा संविधान जारी गरी मुलुकलाई समृद्धिको पथमा लैजानु नै अहिलेको आवश्यकता भएको उल्लेख गर्दै...

बन्दले दुई लाख बढी विद्यार्थीको भविश्य अन्योलमा

1441976922merosamachar.jpg
पथरी (मोरङ), २५ भदौ । लगातार झन्डै एक महिनादेखिको बन्दले मोरङका एक हजार विद्यालयका दुई लाखभन्दा बढी विद्यार्थीको भविश्य अन्योलमा परेको छ ।  जिल्ला शिक्षा कार्यालय मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी जयनारायण महतका अनुसार १३७ सामुदायिक विद्यालयका एक लाख २७ हजार र संस्थागत ३८४ विद्यालयका एक लाख ३० हजार विद्यार्थी लगातार तीन हप्तादेखि विद्यालय बन्द भएपछि पढाइबाट वञ्चित भएका हुन् ।  जिल्ला शिक्षा कार्यालय मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी महतले ग्रामीण क्षेत्रका सामुदायिक विद्यार्थीहरु निर्वाध रुपमा चलेको तर बजार क्षेत्रका ६५ हजार विद्यार्थी...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement