बन्द / हड्ताल

एमाले पार्टी कार्यालयमा तोडफोड

1441025602download.jpg
महोत्तरी, १४ भदौ । अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेकपा (एमाले) महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।  मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट मोटरसाइकल ¥याली सुरु गरी र्गाचौक, शङ्करचोक हुँदै जलेश्वर–१ स्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरेका हुन् ।  अनिश्चितकालीन मधेस बन्द र मधेस आन्दोलनलाई एमालेले असहयोग गरेको भन्दै तोडफोड र आगजनी गरेको मोर्चाले जनाएको छ ।  ...

बन्द, हडतालको विकल्प खोज्न अपिल

1440942536Untitled-2.jpg
रत्ननगर (चितवन), १३ भदौ । उद्योग वाणिज्य सङ्घ चितवनले बन्द, हडतालले देशको अर्थ व्यवस्थालाई धरासायी बनाउने भएकाले यसको विकल्प खोज्न अपिल गरेको छ ।  आज एक विज्ञप्ति जारी गर्दै सङ्घले सदैव बन्द र हड्ताल जस्ता कार्यक्रम हुनुहुँदैन भन्ने मान्यतामा सङ्घ अडिग रहेको बताएको छ ।  साथै सङ्घले परिस्थितिलाई जतिसक्दो छिटो समाधान गर्न अधिकतम सहमतिका साथ संविधान जारी गरी देशको अन्योलपूर्ण अवस्थालाई तुरुन्त अन्त्य गर्न सरकार समक्ष जोडदार माग गरेको छ ।  यसैबीच, बन्दकर्ता र स्थानीय व्यवसायीबीच आज भएको झडपमा सङ्घको कुनै संलग्नता नभएको सङघले जनाएको छ । सो झडपमा...

बन्दविरुद्ध विद्यार्थीहरु राष्ट्रिय झण्डा बोकेर सडकमा

1440942284Untitled-2.jpg
सुनसरी, भदौ १३ । लगातारको बन्दका कारण विद्यालय संचालन हुन नसकेपछि सुनसरीको दुहबीका विद्यार्थीहरुले विद्यालय बन्दविरुद्ध प्रदर्शन गरेका छन् । थरुहटको बन्दका कारण सुनसरीको दक्षिणी क्षेत्रका विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले अध्ययन गर्न नपाएको भन्दै आइतबार दुहबी बजारमा प्रदर्शन गरेका हुन् ।   ...
1453145911obamacare.gif

बन्द आयोजक र विरोध गर्नेबीच झडप

1440941150Untitled-2.jpg
चितवन–थारु कल्याणकारिणी सभा चितवनले आयोजना गरेको बन्दको विरोधमा निस्कका नारायणगढका व्यवसायी र बन्द आयोजकबीच आइतबार मध्यान्ह झडप हुँदा केही बेर अवस्था तनाव पुर्ण रह्यो। झडपमा प्रहरी निरीक्षक र केही आन्दोलनकारी पनि सामान्य घाइते भएका छन् । केही बेरको तनावपछि अवस्था भने सामान्य बन्दै गएको छ । नारायणगढमा गाडीहरु फाट्टफुट्ट चले पनि बजार खुलेको छैन। तराइका २२ जिल्लामा तीन प्रदेश बनाउन र चितवनलाई रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी र रुपन्देहीसँग मिसाएर प्रदेश बनाउन माग गर्दै कल्याणकारिणी सभाले आन्दोलन सुरु गरेको छ । अहिले चितवनलाई यी जिल्ला भन्दा अलग...

बन्दबाट जनजीवन प्रभावित

1440940709Untitled-2.jpg
नेपालगन्ज, १३ भदौ । प्रदेश सीमाङ्कनको विरोधमा संयुक्त थारुहट मधेस सङ्घर्ष समितिले आजदेखि पुनःअनिश्चितकालीन बाँके बन्द गराएको छ ।  गत साउन २७ गतेबाट १० गतेसम्म लगातार १६ दिन बन्द रहेको यस जिल्ला ११ र १२ गते रक्षाबन्धनको अवसरमा बन्दकर्ताले दुई दिनलाई खुकुलो पारेकामा पुनःआजदेखि बन्द गराइएपछि जनजीवन असहज बनेको छ ।  बन्दका कारण यहाँका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना ठप्प भएका छन् भने विद्यालयसमेत सञ्चालनमा आउन सकेका छैनन् ।  नेपालगन्ज र कोहलपुर बजार क्षेत्रमा फाटफुट मोटरसाइकल र रिक्सा, टाँगा सञ्चालनमा आएपनि लामो र छोटो दूरीका सार्वजनिक सवारी साधन...

सम्झौता मानेमा वार्ता हुने

1440854941download-2.jpg
रौतहट, १२ भदौ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले विगतका गरिएका सम्झौता कार्यान्वयन गर्न मानेमा वार्ताका लागि आफूहरु तयार रहेको बताउनुभएको छ ।  सदरमुकाम गौरमा यही भदौ ८ गते प्रहरीको गोली लागी मृत्यु भएका राजकिशोर ठाकुरप्रति श्रद्धाञ्जलि दिन यहाँ आइपुग्नुभएका नेता ठाकुरले सरकारले वार्ताका लागि पठाएको पत्र प्राप्त भएको बताउंँदै त्यसको लिखित जवाफ आजै साँझसम्म सरकारलाई पठाइने जानकारी दिनुभयो ।  ...
Advertisement

दुई दिनका लागि आमहडताल स्थगित

1440766692merosamachar.jpg
जनकपुरधाम, ११ भदौ । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई दिन बन्दको कार्यक्रम स्थगन गरेको छ ।  शनिबार मनाइने रक्षाबन्धन पर्वलाई ध्यानमा राखी मोर्चाले आमहडतालको कार्यक्रमस्थगन गर्ने निर्णय गरेको हो । जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा आज अपराह्न ३ बजेदेखि शनिबारसम्म आमहडतालको कार्यक्रम स्थगन गरिएको मोर्चाले जनाएको छ ।  ...

गुजरातमा हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो , आन्दोलन बिहीबार पनि जारी

1440687036download-2.jpg
नयाँ दिल्ली, १० भदौ । भारतीय राज्य गुजरातमा जारी रहेको हिंसात्मक आन्दोलनमा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको समाचारमा जनाइएको छ ।  प्राप्त समाचारअनुसार बिहीबारसम्ममा सो राज्यमा जारी रहेको आन्दोलनका क्रममा ती व्यक्ति मारिएका हुन् ।  गुजरातमा त्यहाँको एक स्थानीय समुदाय पटेल समुदायले आफ्ना समुदायलाई आरक्षणको मागगर्दै केही दिनयतादेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले बिहीबार पनि सो आन्दोलनलाई जारी नै राखेका बताइएको छ ।  जारी आन्दोलन हिंसात्मक भएपछि नौ जनाको ज्यान गएको पुष्टि भएको छ । मङ्गलबार पटेल समुदायको यस आन्दोलनको नेतृत्व गरेका एकजना २२ वर्षीय...

कैलाली आन्दोलन रोक्न केन्द्रीयस्तरकै मधेसी नेताले सम्बोधन गर्नुपर्छ–पाठक

1440686776RssImages1440680639362BM-Parsa-Banda.jpg
काठमाडौँ, १० भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले कैलालीमा भइरहेको आन्दोलन रोक्नका लागि केन्द्रीय स्तरका रहेका मधेसी नेताले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।  कैलालीमा सोमबार भएको आन्दोलनको अनुगमन गर्न आयोगका सदस्य पाठकको संयोजकत्वमा पाँच सदस्यीय टोली बुधबार सो ठाउँमा पुगेको थियो । पाठकले रासससँग टेलिफोनमा कुरा गर्दै कैलालीको समस्या समाधानका लागि केन्द्रीयस्तरका मधेसी नेताले उक्त घटनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता भएको आफूले अनुगमनपछि पाएको बताउनुभयो ।  कैलालीमा निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र अहिले पनि कायमै रहेको बताउँदै...
Advertisement

मोदीलाई चुनौति दिने २२ वर्षीय युवा को हुन्?

1440682680119602668910286942859383460117711798587601n.jpg
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा आठ जनाको ज्यान जाने गरी भएको दुई दिनको जातीय हिंसा पश्चात अझै तनाव जारी छ। प्रभावशाली ठानिने पटेल समुदायले सरकारी रोजगारीमा कोटाको माग गर्दै थालिएको प्रदर्शनमा प्रहरी र स्थानिय समुदायसंग झडप भएपछि शान्ति बहाल गर्न त्यहाँ सेना परिचालन गरिएको छ भने ठाउँठाउँमा कर्फ्यु लगाइएको छ। चुस्त आर्थिक प्रगति गरिरहेको भनिएको पश्चिमी भारतीय राज्य गुजरातमा एक्कासी आन्दोलन भड्किएपछि त्यसको नेतृत्व कसले गरिरहेको छ भनेर धेरैमाझ उत्सुकता जागेको छ। ‘टाउको दुखाई’ केवल २२ वर्षको उमेरमा गुजरात सरकारको टाउको...

नेपालगन्जमा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र कायमै, आन्दोलनकारीसँग भद्र सहमति

1440595551download-3.jpg
नेपालगन्ज, ९ भदौ । संयुक्त थरुहट मधेस सङ्घर्ष समितिले बाँके जिल्लामा आह्वान गरेको आन्दोलन शान्तिपूर्ण र जनमुखी बनाउने लिखित सहमति गरेपछि अस्तिदेखि यहाँ लगाइँदै आइएको निषेधाज्ञा आजदेखि हटाइएको छ ।  राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय टोलीको पहलमा आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पसल, यातायातका साधन सञ्चालनमा सहजता अपनाइने, बन्दका क्रममा कसैमाथि आक्रमण नगर्ने, जुलुस, सभा शान्तिपूर्ण रुपमा गर्ने, घरेलु हतियार प्रयोग नगर्ने र सोको अग्रिम जानकारी स्थानीय प्रशासन कार्यालयमा गराउने सहमति भएको छ ।  आयोगका सदस्य सुदीप पाठक र प्रमुख जिल्ला अधिकारी...

नवलपरासीमा प्रहरीको गोली र छर्रा लागेर दुई घाइते, ३ प्रहरी पनि घाइते (तस्बिर)

1440594383n36.jpg
नवलपरासी, भदौ ९ । प्रदेशहरुको सीमांकनको विषयलाई लिएर बुधबार पनि देशका विभिन्न जिल्लामा विरोध कायमै छ । संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनका कारण दुई सातादेखि चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा प्रदर्शन भइरहेको छ । बुधबार दिउँसो नवलपरासीको सदरमुकाम परासीमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले चलाएको गोली लागि स्थानीय विहडी धोवी घाइते भएका छन् । उनलाई उपचारका लागि भैरहवा लगिएको छ । प्रदर्शनकै क्रममा गोलीको छर्रा लागेर रामग्राम नगरपालिका–५ का मुन्नी जयसवाल र सोक्रममा भएको झडपमा तीनजना प्रहरी...
Advertisement

बाँकेका आधा दर्जन प्रहरी चौकी र बिट खाली गराइयो

1440593867PoliceBitmaaAago.jpg
नेपालगन्ज–जिल्लामा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै बाँकेका करिव आधा दर्जन प्रहरी चौकी तथा बिट खाली गराइएको छ। कैलालीको टिकापुरमा भएको हिंसात्मक प्रर्दशनका क्रममा सुरक्षाकर्मीको हत्या भएपछि सानो संख्यामा प्रहरी रहँदै आएका अस्थायी चौकी तथा बिटहरु खाली गराइएको हो। बाँकेको राप्तीपारी फत्तेपुरमा रहेका अस्थायी प्रहरी चौकी 'क' र 'ख', कचनापुरस्थित अस्थायी प्रहरी चौकी तथा नेपालगन्जको त्रिभुवन चोक र शान्तिनगरमा रहेका बिट खाली गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा...

टीकापुरमा स्थिति सामान्य बन्दै, छानबिनका लागि केही पक्राउ

1440592561download.jpg
धनगढी, ९ भदौ । टीकापुरमा तीन दिनअघि भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति आज केही सामान्य देखिएको छ ।  शान्ति सुरक्षाको स्थिति बिग्रन नदिन सेना र प्रहरीको गस्ती परिचालन गरिएपछि त्यहाँको स्थिति सामान्य बन्दै गएको हो ।  प्रहरी र सेनाको संयुक्त गस्तीसँगै आज त्यहाँ तोडफोडजस्ता हिंसात्मक क्रियाकलाप हुन नपाई स्थिति मङ्गलबारको तुलनामा सामान्य देखिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले बताउनुभयो ।  स्थानीय प्रशासनले घटनालगत्तैबाट टीकापुर नगर क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ । यस्तै, टीकापुर नगर र भजनी–त्रिशक्ति...

सीमामा सयौँ मालवाहक गाडी थन्किए

1440510568images-4.jpg
वीरगन्ज, ८ भदौ । सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै दश दिनदेखि जारी बन्दले गन्तव्यसम्म जान नपाएपछि मुलुकको प्रमुख भन्सार नाका वीरगन्जनजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा मालवाहक गाडी थन्किएका छन् ।  भारतबाट मालसामान लिएर वीरगन्ज नाकामा आइपुगेका मालवाहक गाडी मधेसी मोर्चा लगायतका दलले अह्वान गरेको अनिश्चितकालीन बन्दका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सीमामा नै थन्किएका हुन् । बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि झन्डै चार हजारको हाराहारीमा मालवाहक गाडी नजिककै भारतीय सीमामा थन्किएका छन् ।  “सीमावर्ती भारतीय सहर रक्सौल भन्सारदेखि लक्ष्मीपुर र...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement