बन्द / हड्ताल

कैलाली घटना रहस्यमय, गुप्तचर नै मिलेको शंका !

1440488047kailali-children-death.jpg
काठमाण्डौ । कैलालीको टिकापुरमा अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित दर्जन बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटना रहस्यतर्फ मोडिएको छ ।  थरुहट समर्थकहरुको आन्दोलन शान्तिपूर्ण रुपमा संचालन गर्ने भनेर एकदिनअघि मात्रै जिल्लामा आम सहमति बन्नु र त्यसको एक दिनपछि नै आन्दोलनकारीलाई सम्झाउन खोज्ने एसएसपी न्यौपानेसहितका प्रहरीलाई काटी काटी जलाएर मारिएको घटना रहस्यतर्फ मोडिएको हो ।  गृहमन्त्रालयका उच्च अधिकारी समेत १० हजार भन्दा बढी हतियारधारी प्रदर्शनकारी विभिन्न नाकाबाट टिकापुरमा जम्मा भएको बिषयमा सुरक्षा निकायलाई समयमै...

कैलाली घटनाबारे थरुहट संघर्ष समितिको आधिकारिक धारणा (विज्ञप्तिसहित)

1440479892Press-Release-2072-5-7-Kailali-Casulty-copy-658x10241.jpg
कैलाली घटनाबारे थरुहट संघर्ष समितिको आधिकारिक धारणा (विज्ञप्ति)             ...

पर गोली चलेको आवाज सुनिन्थ्यो

1440471131samachar1.jpg
भाद्र ८, २०७२- चित्रबहादुर चौधरी (प्रत्यक्षदर्शी) शिक्षक, टीकापुर–९ सदघरुवा म घरमै बसेर बंगुरलाई चारो हाल्न जाँदै थिए । घर नजिकको खेतमा लाठी बोकेका आन्दोलनकारीले प्रहरी लखेटेको देखें । प्रहरी भाग्दै थिए, आन्दोलनकारी लखेट्दै थिए । मेरो घरभन्दा १५/२० मिनेट टाढा झडप भएको ठाउँ हो । आन्दोलनकारीले त्यहाँबाट प्रहरी लखेट्दै ल्याएका थिए । पर गोली चलेको आवाज सुनिन्थ्यो । अश्रुग्यासको धूवाँ पनि देखिन्थ्यो । केही प्रहरी मकैबारीमा लुकिरहेका थिए । आन्दोलनकारीले प्रहरी लखेटेको देखेपछि बच्चालाई लिएर घरभित्र पसें । अनि खाटमुनि लुकेर बस्यौं । प्रहरीले आफूलाई केही नगर्न...
1453145911obamacare.gif

थरुहट र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप

1440337318jhadap7.jpg
बर्दिया, भदौ ६ । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा थरुहट र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । जिल्ला प्रशासन कार्यालयको बोर्ड निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन खटिएको प्रहरी टोलीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ६ सेल अश्रु ग्यास प्रहार गरेको थियो भने झडपमा दुई प्रहरीसहित दुईदर्जन प्रदर्शनकारी सामान्य घाईते भएका छन् । प्रदर्शनकारीले राजापुरमा रहेको ईलाका प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय र राजापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।   ...

बन्दकर्ताद्वारा दुई ट्रकमा आगजनी, बस पल्टिँदा चौध घाइते

1440248347download-2.jpg
सप्तरी, ५ भदौ । सीमाङ्कनको विरोधमा उत्रिएका संयुक्त मधेसी मोर्चाले बन्द अवज्ञा गरेको भन्दै सप्तरीका छुट्टाछुट्टै ठाउँमा मोर्चाका कार्यकर्ताले आज बिहान दुई वटा ट्रकमा आगजनी गरेका छन् ।  विराटनगरबाट तरकारी लिएर काठमाडौँतर्फ जाँदै गरेको को१ख ३३८९ नंको मालबाहक ट्रकमा बन्दकर्ताहरुले सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेज सडकखण्डमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रक पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।  यस्तै आजै बिहान सप्तरीको पोर्ताहास्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना३ख ७३०० नंको...

प्रहरीचौकीमा ढुंगामुढा गरेपछि रुपन्देहीमा कर्फ्यु

1440167083bahirahawa.jpg
भैरहवा, भदौ ४ । लगातारको बन्दका कारण जनजीवन प्रभावित बन्दै गएको र हिंसात्मक घटनासमेत हुन थालेको भन्दै भैरहवाका स्थानीयले शुक्रबार सद्भाव र्‍याली निकालेका छन् । संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका कारण तनाव बढेको भन्दै रुपन्देहीको भैरहवामा सद्भाव कायम गर्न नागरिक अगुवाहरुको अगुवाइमा सद्भाव र्‍याली निकालिएको हो । बुद्ध चोकबाट निकालिएको र्‍याली नारायणस्थान, मिलनचोक, देवकोटा चोक, नयाँ सडक, बर्मेली टोल हुँदै पुनः बुद्ध चोकमै पुगेर समापन भएको थियो । यसैबीच, रुपन्देही मर्चवारको मर्यादपुरमा रहेको प्रहरीचौकीमा प्रदर्शनकारीले...
Advertisement

सुरक्षा दिई सवारी सञ्चालनमा

1440075802images.jpg
कावासोती, ३ भदौ । पूर्वपश्चिम राजमार्गमा प्रहरीले सुरक्षा दिई सवारी साधन सञ्चालनमा ल्याएको छ ।  थारु कल्याणकारिणी सभा र संयुक्त मधेसी मोर्चाले गरेको बन्दमा आज प्रहरीले गन्तव्यमा हिँडेका सवारी साधनलाई सुरक्षा दिएर पठाएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।  एघार दिनदेखि सदरमुकाम परासी क्षेत्रमा बन्दले गर्दा पठनपाठन भएको छैन । सरकारी कार्यालयमा समेत सेवाग्राही शून्य छन् । सुनवलदेखि गैंडाकोटसम्म अवरोध भएका ठाउँमा प्रहरीले सुरक्षा दिएर यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।  दाउन्ने पश्चिमको परासीमा बन्दको...

आन्दोलनविरुद्ध स्थानीयवासी

1440075649merokhabar.jpg
लुम्बिनी (रुपन्देही), ३ भदौ । संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण तनावग्रस्त बनेको रुपन्देहीको सदरमुकाम भैरहवामा स्थानीय युवाले आज बन्दको प्रतिकार गरेका छन् ।  आन्दोलनकारीलाई तितरवितर बनाउँदै निस्केको प्रतिकार समूहले आन्दोलनकारीका ११ सवारी साधन तोडफोड गरी जलाएका छन् ।समूहले आन्दोलनमा सहभागी मधेसी नेता सन्तोष पाण्डेको टोयटा जिप, दुई वटा ट्याक्टर र आठ मोटरसाइकल जलाएका छन् ।  सुरुमा आन्दोलनमा उत्रिएका बन्दकर्ता शान्तिपूर्ण आनदोलन छाडी तोडफोड र आगजानीमा जुटेपछि भैरहवामा सो समूहले आन्दोलनको प्रतिकार गरेका हुन् ।...

सडकमै पढेर बन्दको विरोध

1440006263Students-ar-Reading-on-the-.jpg
त्ुालसीपुर (दाङ), २ भदौ । विगत आठ दिनसम्म पनि बन्द नखोलिएको र आफूहरु पढ्नबाट वञ्चित हनुपरेको भन्दै दाङका विद्यार्थीले आज सडकमै पढेर विरोध जनाएका छन् ।  घोराहीस्थित पद्मोदय पब्लिक नमुना उच्चमावि भरतपुर, सरस्वती मावि काठेकोल, माउन्ट भ्यू बोर्डिङ स्कुल र भ्यालिटप बोर्डिङ उच्च मावि रझेनाका विद्यार्थीले निर्वाधरुपमा पढ्न पाउनुपर्ने माग गर्दै सडकमै बसेर पढेका हुन् ।  विद्यार्थीहरु तत्काल बन्द फिर्ता लिन माग गरेर आधा घण्टा सडक बसेका थिए ।  प्लेकार्ड र व्यानरसहित सडकमा आएका विद्यार्थीले बन्दलाई सदाका लागि बन्द गर्न आग्रह गरेका थिए । ‘पढ्न, लेख्न पाउनुपर्ने...
Advertisement

विराटनगरमा बन्दको अवज्ञा, बस, कारसहित निकालियो विशाल र्‍याली

1439992029banda-final-fial-fal.jpg
विराटनगर, भदौ २ । विराटनगरमा बुधबार अपरान्ह बन्दको विरोधमा विशाल र्‍याली निकालिएको छ । प्रदेशहरुको सीमांकनप्रति सहमति जनाउँदै विभिन्न पार्टी, नागरिक समाज, उद्योगी–व्यवसायी र सर्वसाधारणले बन्दविरुद्ध र्‍याली निकालेका हुन् । उनीहरुले बन्दको खुलेर अवज्ञा गर्न, बजार र यातायात खुलाउन आग्रह गरेका छन् । मधेसी मोर्चाकोआह्वानमा केही दिनयता लगातार बन्द गरिएकोमा बुधबार बन्दको अवज्ञाको आह्वान गर्दै र्‍याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिबाट निकालिएको र्‍यालीमा अविरल वर्षाको समेत पर्वाह नगरी हजारौंको सहभागिता रहेको थियो । र्‍यालीमा...

जाजरकोटमा नौ दिनदेखिको बन्दको आज अवज्ञा

1439902894download.jpg
जाजरकोट, १ भदौ । मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीको नौ दिनदेखिको लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएपछि यहाँ आज बन्दको अवज्ञा गरिएको छ ।  बन्दको अवज्ञा गर्दै बिहानैदेखि व्यापारीले आ–आफ्ना व्यापार व्यवसाय सञ्चालन गरेका छन् । बन्द खुलेसँगै सदरमुकाममा चहलपहल निकै बढेको छ ।  लगातारको बन्दले जिल्लामा खाद्यान्न, पेट्रोलियम पदार्थलगायतका दैनिक उपभोग्य बस्तुको अभाव भएपछि स्थानीयवासीले बन्द खुलाउन दबाब दिँदै आएका थिए । उपभोक्ताको आग्रहलाई आन्दोलनरत पक्षले वेवास्ता गरेपछि व्यापारी र स्थानीयवासीले बन्दको अवज्ञा गर्दै पसल,...

आगजनी तथा तोडफोड

1439820308merokhabar.jpg
काठमाडौँ, ३२ साउन । नेकपा–माओवादीलगायत ३३ राजनीतिक दलले संविधान मस्यौदाका विभिन्न विषयको विरोधमा आह्वान गरेको नेपाल बन्दको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सवारीसाधनमा आगजनी तथा तोडफोड भएको छ ।  देशका विभिन्न ठाउँमा सवारीसाधन तोडफोडलगायत हिंसात्मक गतिविधि गर्ने ८२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट ७२, ललितपुरबाट आठ, मकवानपुरबाट एक र ताप्लेजुङ सदरमुकाम बजारमा बन्द गराउँदै हिँड्ने एक बन्दकर्तालाई नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  काठमाडौँ...
Advertisement

बन्दको विकल्प खोज्न उद्योगी व्यवसायीको माग

1439816592Untitled-2.jpg
काठमाडौँ, ३२ साउन । बारम्बार हुने बन्दबाट औद्योगिक तथा व्यावसायिक क्षेत्रमा दैनिक करोडौँको नोक्सानी हुने गरेकाले यस्ता घटनाबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन बन्दको विकल्प खोज्न माग गरिएको छ ।  रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी अर्थशास्त्री तथा उद्योगी व्यवसायीले देशको आर्थिक वृद्धिको लक्ष्यमा प्रत्यक्ष असर पार्ने बन्द सदाका लागि बन्द गर्न माग गरेका हुन् ।  उनीहरुले दैनिक जीवन, सामाजिक क्षेत्र र आर्थिक क्षेत्रलाई पीडा दिने यस्ता बन्दलाई निरन्तरता दिइए आगामी दिनमा पीडित पक्षको सहकार्यमा बन्द तथा राजनीतिक...

बन्दमा बालबालिकाको प्रयोगको निन्दा

14397808261jumla1.jpg
काठमाडौँ, ३२ साउन । राष्ट्रिय मानव अधिकार आयोगले सङ्घीय प्रदेशको सीमाङ्कनको विषयलाई लिएर जुम्लालगायत विभिन्न जिल्लामा भएको बन्द, हडतालमा बालबालिकाको प्रयोग गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी शनिबार कर्णाली स्वायत्त प्रदेशको माग राख्दै जुम्लामा कलिला बालबालिकालाई अर्धनग्न अवस्थामा सडकमा उतारेर बन्द, हडतालमा सहभागी बनाउनु बालअधिकार र कानुन विपरीत कार्य भएको जनाएको हो ।  धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए पनि बालबालिकाको प्रयोग...

बन्दका क्रममा दिनभर विराटनगर तनावग्रस्त, तीन पक्राउ

1439732972download-4.jpg
विराटनगर, ३१ साउन । सीमाङ्कनको विरोधमा ३३ दलीय मोर्चाका साथै थारु सङ्घर्ष समितिको बन्दका कारण आज विराटनगरको जनजीवन दिनभर तनावग्रस्त रह्यो ।  बन्दका क्रममा बिहानैदेखि बन्दकर्ताले विराटनगरका विभिन्न ठाउँमा अतिआवश्यक सवारीसाधनबाहेकका सवारीमा मोटरसाइकल पनि गुड्न नदिनु, गाडीको साँचो खोस्नु, तोडफोड, आगजनीजस्ता घटनामा उत्रिएपछि जनजीवन तनावग्रस्त बनेको थियो ।  विराटनगरका विभिन्न ठाउँमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । मेनरोडस्थित बुधहाट चोकमा सिआरभी घोघापुलको ना१झ ८६२ नम्बरको गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका थिए सोही समयमा प्रहरीले लाठी...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement