बाबुराम

बाबुरामको राजीनामा स्वीकृत

1444564486Baburam-Bhattarai.jpg
एकीकृत माओवादी छाडेका डा. बाबुराम भट्टराईले व्यवस्थापिका संसद सदस्यबाट दिनुभएको राजिनामा स्वीकृत भएको छ ।सभामुख सुवासचन्द्र नेम्वाङले आइतबार भट्टराईको राजिनामा स्वीकृत गर्नु भएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो । भट्टराईले गएको ९ गते राजिनामा दिनुभएको थियो । भट्टराईको राजिनामा स्वीकृत भएसँगै व्यवस्थापिका संसदमा सदस्य संख्या ५ सय ९७ भएको छ । ...

नाकाबन्दी राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेपः बाबुराम

144422201907102015062118unnamed-600x0.jpg
आश्विन २०, २०७२- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराईमा दुई महिनादेखि जारी थरुहट र मधेसीहरुको आन्दोलनको सम्बोधन नहुनु र त्यही बहानामा भारतले पारवहन सुविधा कुण्ठित गर्नु राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप भएको बताएका छन् । कलैलाीको मसुरियामा आयोजित सभामा उनले यो विषयमा काठमाडौं र दिल्लीका शासकले बोल्नुपर्ने बताए । उनले राष्ट्रिय स्वाधिनता र राष्ट्रवादका पक्षमा  सबै एकैसाथ उभिनुपर्ने बताए । कतिपयले तथ्यहिन आरोप लगाएर आफूलाई विदेशी दलाल भनेर पनि गाली गरिरहेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने-'पञ्चायतकालमा यस्तै गाली प्रजातन्त्रवादी...

बाबुराम भट्टराईलाई थरुहटको बिरोध सभामा सहभागी हुन नदिइने

1443964843download-1.jpg
धनगढी–थरुहट/थारुवान संयुक्त संघर्ष समितिको असोज २० गते धनगढीमा हुने बिरोधसभामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी हुन नदिने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले विरोधसभामा भट्टराई सहभागी भए भयाभह अवस्था सृजना हुनसक्ने र अर्को हिसांत्मक घटना घट्न सक्ने सुरक्षा आकलन गर्दै कैलाली जिल्ला सुरक्षा समितिको बैठकले भट्टराईलाई उक्त कार्यक्रममा नआउन दिने निर्णय गरेको हो । भट्टराईलाई असोज २० गतेको थरुहटको विरोधसभामासहभागी नहुन र नआउन गृहमन्त्रालय मार्फत आग्रह गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला...
1453145911obamacare.gif

एमाओवादीकै मञ्चमा बाबुराम

1443963619download-1.jpg
रुपन्देहीमा अायाेजित कार्यक्रममा भट्टराई । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले परित्याग गरेको पार्टी एमाओवादीकै मञ्च प्रयोग गरिरहेका छन् । मधेश आन्दोलनलाई समर्थन जनाउँदै तराई–मधेशका जिल्लाहरुमा दौडधुप थालेका भट्टराईले एमाओवादीकै जनवर्गीय संगठनहरुले आयोजना गर्ने मञ्च प्रयोग गर्दै आएका छन् । मधेश केन्द्रित दलहरुले जनकपुरमा भट्टराईलाई प्रवेश गर्न नदिने चेतावनी दिएपछि भट्टराईले भर्खरै परित्याग गरेको पार्टी एमाओवादीको जातीय संगठनहरुको ब्यानर प्रयोग गर्न थालेका हुन् । गृहजिल्ला गोरखा हुँदै रुपन्देही पुगेका भट्टराईले धकधईमा एमाओवादी निकट...

डेढ वर्ष तयारी गरेर पार्टीत्याग गरेको हुँ: भट्टराई

144387892803102015041848Baburam-600x0.jpg
आश्विन १६, २०७२- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले डेढ वर्षको तयारीपछि पार्टीत्याग गरेको बताएका छन् । उनले नयाँ शक्ति निर्माण गर्ने अभियान सुरु गरेको उल्लेख गरे । पार्टीत्याग गरेको एकसातापछि गृहजिल्ला आएका भट्टराईले गोरखा सदरमुकाममा भएको अन्तर्क्रियामा पुन: एमाओवादीमा फर्कने सम्भावना नरहेको बताए । पार्टी र सांसद पदबाट गरिएको राजीनामा स्वीकृत गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सभामुख सुवासचन्द्र नेम्वाङले नमानेको उनले बताए । ‘उहाँहरुले एक पटक भेटेर छलफल नगरी राजीनामा स्वीकृत हुन्न भन्नु भएको छ,’ उनले भने, ‘प्रचण्डले त घुर्काएको हो कि भन्दै...

भट्टराई भन्छन्, ‘भारतले सानो चित्त देखायो’ ‘एमाओवादीलाई नराम्रो भनेको छैन, दाहालसँग पनि सहकार्य गर्छु’

144379040302102015024908Bhattarai-600x0.jpg
आश्विन १५, २०७२- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराई समस्या देखाएर भारतले अघोषित नाकाबन्दी गरेको भारतले सानो चित्त देखाएको टिप्पणी गरेका छन् । ‘मधेसका साथीहरुलाई भारतीय आँखाले हेर्न मिल्दैन । उहाँहरुको चित्त दुखाउन मिल्दैन,’ उनले भने, ‘तर तराईको विषयलाई लिएर भारतले पनि सानो चित्त देखायो । ’ निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा उद्योगी व्यवसायीसँग राजधानीस्थित अन्नुपूर्ण होटलमा छलफल गर्दै उनले भारतले सानो चित्त देखाउदा मधेसी नेताप्रति अविश्वासको वातावरण बनेको आरोप लगाए । उनले प्रमुख राजनीतिक दलहका नेताहरु तराई नगइरहेका बेला आफू...
Advertisement

जनकपुरबाट बाबुराम फर्किए, कार्यक्रम स्थल जलाइयो

1443531045timthumb.gif
बाबुराम भट्टराईले सम्बोधन गरेको जनकपुरस्थित गोपाल धर्मशालाको मञ्च आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले जलाएका छन्। बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाको लागी  तयार गरिएको मञ्च जलाएका हुन्। पूर्व सहमति अनुसार बाबुरामले नयाँ संविधान जलाउने प्रतिक्षामा बसेका युवाहरुले बाबुरामको भाषण समाप्त हुनै लाग्दा संविधान नजलाएपछि आक्रमक बनेका थिए। पहिलेदेखि नै उनलाई जनकपुर प्रवेश गर्न नदिन आन्दोलनरत मधेशी मोर्चा र युवा संघर्ष समितिलगायतले उनले जनकपुरमा संविधानको प्रतिलिपि जलाउने शर्तमा आउन दिन छुट दिएको थियो। यति हुँदा पनि भट्टराई...

बाबुराम भट्टराईद्वारा पार्टी परित्याग गरेको घोषणा

14432671271202751811130390553821114935982613334640403n.jpg
एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरेका छन्।अब फेरि एमाओवादीमा फर्कने सम्भावना सकिएको भन्दै उनले बरू जंगल पस्ने तर नफर्कने बताएका छन्। उनले पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भारतको हस्तक्षेप आफूहरूलाई मान्य नहुने भन्दै निन्दनीय भएको आरोप लगाएका छन्। उनले अध्यक्ष प्रचण्ड तिर लक्षित गर्दै टुकी बाल्ने र साइकल चढ्ने राष्ट्रवाद राम्रो कि विजुली गाडी चढ्ने? भन्ने प्रश्न गरेका थिए। उनले  नेताहरूले चुनाव...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement