भारत

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिपूर्ण हुन्छ - मन्त्री राई

1454763633kp-oli-india-vraman.jpg
काठमाडौँ, २३ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीले निकट भविष्यमै गर्ने भारत भ्रमण निकै उपलब्धिपूर्ण हुने भएकाले भ्रमणका विषयमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।  पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको वनभोज तथा सम्मान कार्यक्रममा मन्त्री राईले प्रधानमन्त्रीको भारत भ्रमणका समयमा नेपालको हितविरुद्ध सन्धि सम्झौता हुन्छ कि भन्ने आशंका सम्बन्धमा देशको गरिमामा आँच आउने खालका कुनै सम्झौता नहुने भएकाले ढुक्क हुन आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो– “सरकारले गरेका कुरा हावादारी छैनन्, गरिएका सबै...

प्रधानसेनापति क्षत्री र भारतीय स्थल सेनाध्यक्ष सिंहबीच भेटवार्ता

1454464436news-nepali.jpg
काठमाडौँ १९ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री र भारतीय स्थल सेनाध्यक्ष दलबीर सिंहबीच आज भारतको नयाँदिल्लीमा भेटवार्ता भएको छ ।  प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहनुभएका क्षत्री र सिंहबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।  मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाल सरकारद्वारा मानार्थ महारथी दर्जाद्वारा सुशोभित सिंहको निमन्त्रणामा प्रधानसेनापति क्षत्री छ दिने भारत भ्रमणमा सोमबार त्यसतर्फ जानुभएको हो ।  प्रधानसेनापति क्षत्रीले आज बिहान अमर जवान ज्योति...

भारतीय नेताको वक्तव्यप्रति नेपालको ध्यानाकर्षण

1454464185logo.jpg
काठमाडौँ, १९ माघ । नेपाल सरकारले आन्तरिक विषय र गम्भीरतालाई नजरअन्दाज गरी भारतका केही राज्यका नेताका तर्फबाट आएको भनिएको सार्वजनिक वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी आजका विभिन्न पत्रपत्रिकामा भारतको विहार राज्यका नेताले नेपालको आन्तरिक मामिलाका विषयमा दिनुभएको भनिएको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएको हो ।  नेपालको आजको धरातलीय यथार्थता र दुई देशको आधारभूत चासोविपरीत आएका यस्ता वक्तव्यले दुई मुलुकको समान चासो र भावनालाई टेवा पु¥याउन नसक्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा...
1453145911obamacare.gif

जुकेरबर्गको फेसबुक वालमा मोदीविरुद्ध खनिए नेपाली

144336092412009588101023626240891814608421494890353999n.jpg
काठमाडाैं-संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरबर्गबीच भेट हुँदैछ। मेन्लो पार्कस्थित फेसबुकको हेडक्वार्टरमा नेपाली समयअनुसार अाज राती पाैने दशबजे भारतीय प्रधानमन्त्री मोदीले फेसबुक सिइअाे जुकेरबर्गसँग भेट गर्न लागेका हुन्। जुकरबर्गले १२ सेप्टेम्बरमा मोदीसँगको भेटको पुरानो फाइल फोटो  फेसबुक वालमा पोस्ट गर्दै मोदीसँगको भेटबारे पूर्व जानकारी दिएका थिए। जुकेरबर्गले मोदीलाई केही प्रश्न भए सोध्न अाह्वान गरेका छन्। भारतीय दादागिरीदेखि अाक्रोसित नेपालीहरुको...

भारतलाई राष्ट्र संघमा अर्को झड्का, चीन नमान्ने, रुस नदिने

1443348997map-india-states.gif
काठमाडौँ, १० असोज ।  संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो । विश्वभर आदर्श बाँड्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका प्रति विश्वले नै आशंका गरिरहेको छ । छिमेकीप्रति उनको भुमिकालाई लिएर अहिले विश्वभर विरोध भैरहेको छ । स्थायी सदस्यताकालागि भारतले लामो समयदेखि पहल गरिरहेको छ । भारतले नेपाललाई समेत मतदानकालागि सहयोग मागेको थियो भने नेपालले पनि बचन दिइसकेको थियो । तर,...

यसरी खाली गर्दैछ भारतले हप्तादिन भित्र नेपालको दुतावास

1443248802indian-embassy.jpg
काठमाडौं । भारत सरकारले काठमाडौंमा रहेको भारतीय दुतावासका सबै कर्मचारीलाई फिर्ता बोलाउने भएको छ । विशेष स्रोतले नेपाल सन्देशलाई दिएको जानकारी अनुसार अबको एक हप्ता भित्रै अधिकांश कर्मचारीलाई फिर्ता बोलाउने तयारी भएको हो । भारतीय राजदुत रञ्जीत रे लगभग असफल भएको भन्दै उनलाई पनि फिर्ता बोलाउने तयारी भएको छ भने मिडिया कन्ट्रोल एवं सांस्कृतिक विभागका प्रमुख अभय कुमार ठाकुरलाई पनि नेपालबाट बेलायत सरुवा गरिएको बताइएको छ । त्यस्तै दुतावासका अन्य उच्च कर्मचारीहरुलाई पनि अन्यत्रै सरुवा गर्ने तयारी भएको छ । रेको स्थानमा परराष्ट्र मन्त्रालयका अर्का अधिकारीलाई...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement