भूकम्प

परकम्पबाट ७१ जना घाइते

1454763931news-nepali.jpg
काठमाडौँ, २३ माघ । शुक्रबार राति १०ः०५ बजे सिन्धुपाल्चोक हेलम्बु तार्केघ्याङ आसपास केन्द्रबिन्दु भएर गएको ५.५ रिक्टर स्केलको परकम्पका कारण काठमाडौँ उपत्यकामा ७१ जना घाइते भएका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको, १९ जना उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत रहेको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।  काठमाडौँमा ६०, भक्तपुर र ललितपुरमा ११ जना घाइते भएकामा ४१ पुरुष र १९ महिला छन् । “घाइतेको हात खुट्टामा बढी चोट लागेको छ, घाइते हुनेमा कुनै पनि विदेशी...

गोरखाका भूकम्पपीडित चेपाङलाई न्यानो कपडा वितरण

1454032024cloth-to-eq-victim.jpg
गोरखा, १५ माघ । गोरखाका चारवटा गाविसमा बसोबास गर्दै आएका भूकम्पपीडित चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ ।  मकैसिङका २५०, ताङ्लीचोकका १६६, घ्याल्चोकका १०० र भुम्लीचोक गाविसका २२५ टहरामा बसोबास गर्दै आएका चेपाङलाई बिहीबार न्यानो कपडा वितरण गरिएको हो ।  जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा असल छिमेकी पोखराले तीन थान टोपी, दुई थान कम्बल, एक थान ज्याकेट र दुई थान पछ्यौराका दरले भूकम्पपीडितलाई वितरण गरेको कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो ।  जनता आवास कार्यक्रमअन्तर्गत सरकारले निर्माण गरिदिएको घरमा क्षति पुगेपछि चेपाङ समुदाय...

न्यानो कपडा पाएपछि भूकम्पपीडितमा खुसीयाली

1453805279rahat-to-victim.jpg
गुम्दा (गोरखा), १२ माघ । हिमपातपछिको चिसोले कठ्याग्रिङ्एका गुम्दा गाउँका भूकम्पपीडित न्यानो कपडा पाएपछि खुसी भएका छन् ।  भूकम्पले घर भत्केपछि गाउँबाट बिस्थापित भई स्थानीय खेतमा ६७८ टहरामा बस्दै आएका उनीहरु कम्मल, टोपी र पछ्यौरा पाएपछि खुसी भएका हुन् ।  स्थानीय शिक्षक सुनिल गुरुङका अनुसार दुर्गम भेग भएकाले सरकारी र विभिन्न सङ्घसंस्थाले राहत वितरणमा प्राथमिकता नदिँदा भूकम्पपीडित चिसोमा कष्टकर जीवन निर्वाह गर्न बाध्य छन् । हिमपातपछि आगो तापेर जीवन निर्वाह गर्दै आएका भूकम्पपीडितलाई असल छिमेकी पोखरा नामक संस्थाले न्यानो राहत बाँडेको हो ।  जिल्ला...
1453145911obamacare.gif

साठी गाविसमा राहत वितरण, नक्कली भूकम्पपीडितको छानबिन

1453709758rahat-to-victim.jpg
गोरखा, ११ माघ । गोरखाका ६० गाविसमा बसोबास गर्दै आएका भूकम्पपीडितलाई ‘न्यानो कपडा’ खरिदका लागि रु १० हजारका दरले राहत रकम वितरण गर्न सुरु गरिएको छ ।  पहिलो चरणमा ३८ र दोस्रो चरणमा २२ गाविसमा राहत रकम वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।  प्रजिअ बलदेव गौतमका अनुसार गोरखा नगरपालिका र पालुङटार नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका भूकम्पपीडितलाई अझै रकम वितरण गर्न सकिएको छैन । केन्द्रीय दैवी प्रकोप उद्धार समितिले रकमको निकासा पठाउन ढिलाइ गरेकाले नगर क्षेत्रका भूकम्पपीडितले राहत पाउन नसकेका हुन् ।  निकासा आएपछि राहत वितरण गरिने...

भूकम्पपीडितको घरघरमा इन्जिनियर पुग्ने

1453623227a.jpg
गोरखा, १० माघ । भूकम्पले पु¥याएको क्षतिको सही तथ्याङ्क सङ्कलन गर्न भूकम्पपीडितको घरमा माघ १५ गतेपछि इन्जिनियर आउने भएका छन् ।  जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपीडितको घरघरमा इन्जिनियर पठाउने तयारी गरेको हो । दुई नगरपालिकासहित ६० गाविसमा इन्जिनियर पुगेर तथ्याङ्क सङ्कलन गर्दैछन् ।  केन्द्रीय तथ्याङ्क विभागको निर्देशनअनुसार जिल्लास्थित तथ्याङ्क कार्यालयले दैवीप्रकोप उद्धार समितिसँगको समन्वयमा तथ्याङ्क सङ्कलनको काम अघि बढाउनेछ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमका अनुसार प्रत्येक घरपरिवार र ती घरपरिवार बसोबास गर्ने आवास भवनमा पुगेको...

दोलखा केन्द्र भएर चार दशमलव दुई रिक्टरको परकम्प

1445001817images-3.jpg
काठमाडौँ, २९ असोज । दोलखा केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २८ मिनेटमा ४.२ रेक्टरको परकम्प गएको छ ।  राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार रेक्टर र सोभन्दा माथिको ४०० वटा परकम्प गएको छ । रासस  ...
Advertisement

ललितपुर केन्द्र गरि पराकम्पन

1444289271aftershock.jpg
बिहिबार, आश्विन २१ राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउसो १:०० बजे ललितपुर केन्द्र गरि ४.० रेक्टर स्केलको परकम्पन गएको छ | गत सोमबार देखि लगातार दैनिक रुपमा ४ रेक्टर स्केलका पराकम्पन गइ रहेका छन् | ...

बिहान परकम्प

1444222466download-7.jpg
काठमाडौँ, २० असोज । आज बिहान ५ बजेर १५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएको ४.२ रेक्टर स्केलको परकम्प महसुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहानको धक्का गत वैशाख १२ को गोरखा भूकम्पको परकम्प हो । यो सँगै गत वैशाख १२ गतेपछि चार रेक्टर स्केल र त्यसमाथिको करिब ४०० परकम्प गइसकेका छन् । रासस  ...

दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.६ रिक्टर स्केलको भूकम्प

1443530600images.jpg
काठमाडौँ, १२ असोज । दार्चुला जिल्लालाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हिमालय पर्वतमा गइरहने नियमित प्रकारको भूकम्प आज दिउँसो ३.१२ मिनेटमा दार्चुलालाई केन्दबिन्दु बनाएर गएको हो ।  “गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प गएको हो, हिमालय क्षेत्रमा यस्ता सानातिना भूकम्प गइरहन्छन्”– प्रमुख अधिकारीले भन्नुभयो ।  केन्द्रका अनुसार गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलमाथि हालसम्म ३९७ वटा परकम्प गएका छन् । रासस ...
Advertisement

बाबुराम घुमे ‘धुर्मुस–सुन्तली गाउँ’ (फोटो फिचर)

1442672430IMG0049.jpg
काठमाडाैं–पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माअोवादी नेता बाबुराम भट्टराईले हास्य कलाकार धुर्मुस र सुन्तलीको अगुवाइमा भूकम्प पीडितका लागि निर्मित एकीकृत नमूना बस्ती अवलोकन गरेका छन्। धुर्मुस र सुन्तलीसहित शुक्रबार काभ्रेको पाँचखाल नगरपालिका–१६ पहरीगाउँमा निर्मित नमुना बस्तीमा पुगेका उनले राष्ट्र निर्माणमा कलाकारको यस्तो योगदानले गाैरव महसुस भएको बताए। उनले धुर्मुस–सुन्तली जोडीले नमूना काम गरेर राष्ट्रिय चिन्तन गर्ने कलाकारको पहिचान बनाएको भन्दै बधाइ दिए। 'सरकारले गर्नुपर्ने काम तपाँइहरूले गरेर देखाउनु भयो’, उनले भने ‘यही एकीकृत...

‘सरकार बाटो बनाइदेउ, झुप्रो हामी बनाउँछौँ’

1441889574images-2.jpg
गोरखाबजार, २४ भदौ । सडकको स्तरोन्नति गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने गोरखा बारपाकका भूकम्पपीडितले माग गरेका छन् ।  पुनःनिर्माणका लागि सामग्री ढुवानी गर्न स्तरीय मोटरबाटोको आवश्यकता परेको बारपाकीको भनाइ छ । एकाउन्न किलोमिटर कच्ची सडकलाई थप स्तरोन्नति गरेर पक्की बनाउनुपर्ने उनीहरुको माग छ ।  “अवरुद्ध पहिरो पन्छाएर मात्रै पुग्दैन,” स्थानीयवासी खेमराज घलेले भन्नुभयो – “बर्खामा पनि अवरुद्ध नहुने गरी सडकलाई कालोपत्र गर्नुपर्छ ।” वर्षा भएपछि सडक अवरुद्ध हुने भएकाले पुनःनिर्माणको कामलाई गति दिन नसकिने घलेको भनाइ छ । साथै राङ्लुङ...

चीनले सोध्यो– नेपालको पुनर्निर्माण के हुँदैछ?

1441715162download-3.jpg
हङकङ— भूकम्पपछि नेपालको पुनर्निर्माणमा ठूलो आर्थिक सहयोग दिने वाचा गरेको चीनले यसमा भइरहेको अलमलबारे चासो राखेको छ। चीनका उच्च नेता यु झेङसेङ तथा उपप्रधानमन्त्री लीउ यान्दोङले ल्हासामा सोमबार भएको अनौपचारिक भेटमा नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्यालसँग पुनर्निर्माणमा भइरहेको प्रगतीबारे सोधेका हुन्।   'भूकम्पबाट नेपालमा भएको क्षतीप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणको काम के भइरहेको छ भनेर सोधे', सोमबार साँझ ल्हासामा भएको संक्षिप्त अनौपचारिक भेटमा चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) स्थाई समितिका सदस्य यु झेङसेङ तथा उपप्रधानमन्त्री लीउ...
Advertisement

अजरबैजानमा ७ रिक्टर स्केलको भूकम्प

1441377702images-8.jpg
बाकु (अजरबैजान), १८ भदौ । अजरबैजानको दक्षिणपश्चिमी भागमा शुक्रबार बिहान ७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ ।  यस भूकम्पबाट हालसम्म मानवीय हताहत र क्षतिको कुनै विवरण भने प्राप्त नभएको जनाइएको छ ।  सो भूकम्प स्थानीय समायाअनुसार शुक्रबार बिहान ९ः४५ गएको बताइएको छ । सो भूकम्पबाट राजधानी बाकूबाट ३२५ किलोमिटर टाढा रहेको सिकी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।  यस भूकम्पको केन्द्रविन्दु सिकी सहरबाट २९ किलोमिटर टाढा १३ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।  सो भूकम्पको कम्पन देशको दोस्रो ठूलो सहर गन्जामा समेत महसुश गरिएको जनाइएको छ । ...

भूकम्पले जमीन हल्लाउँदा उत्पन्न हुने परिवर्तन र गति अध्ययन गर्न मुलुकका २४ स्थानमा जीपीएस राखियो

1441376504vlcsnap-2015-09-04-12h32m10s125.jpg
मुलुकका विभिन्न २४ स्थानमा ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस राखेको छ । वैशाख १२ गतेको महाविनाशकारी भूकम्पपछि सरकारले थप सचेत रहन मद्दत पुगोस् भन्ने उदेश्यले विभिन्न २४ स्थानमा जीपीएस राखेको हो । भूकम्पले हल्लाउँदा जमिनमा उत्पन्न हुने परिवर्तन र गति अध्ययन गर्न राष्ट्रिय भूकम्प मापन केन्द्रले काठमाडौंसहित भूकम्प प्रभावित जिल्लामा यस्ता केन्द्र स्थापना गरेको हो । जीपीएस स्टेसनमा उपलब्ध तथ्यांकका आधारमा भूकम्पका सम्भावना अनुगमन गर्न समेत सघाउ पु¥याउने उद्देश्य केन्द्रले राखेको छ । स्टेसन स्थापना गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धान संस्था तथा...

काठमाडौंमा भूकम्पको धक्का महसुस

1440941544images-2.jpg
काठमाडौँ, १३ भदौ । आज साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । सात बजेर दुई मिनेट जाँदा ५.० रिक्टर स्कलेको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  केन्द्रका प्रमुख लोकविजय अधिकारीले पछिल्ला दिनमा परकम्प केही समय घट्ने र बढ्ने भइरहेको भएपनि यो क्रमशः कम हँुदै जाने बताउनुभयो ।  यसअघि आजै बिहान आठ बजेर २६ मिनेटमा दोलखाको जिरी केन्द्रबिन्दु भएर ४.१ रिक्टरस्केलको परकम्प गएको थियो भने बिहानै तीन बजेर नौ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.३ रिक्टरस्केलको परकम्प गएको थियो ।  केन्द्रका अनुसार गत वैशाख १२ को ७.६ रिक्टर स्केलको...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement