विकास

केपी ओली सरकारको जाडोमा बहार सातामा ९६ घण्टा लोडसेडिङ उपहार

1454317345Loadshedding-Nepal-9-hours-December-2013.jpg
काठमाडौँ, १८ माघ । नदीमा जलप्रवाह घटेको र मागअनुसार आपूर्ति हुन नसकेको भन्दै नेपाल विद्युत् प्राधिकरणले दैनिक १३ घन्टाको दरले विद्युत्भार कटौती गर्ने भएको छ ।  दैनिक सरदर १२ घन्टा विद्युत् कटौती गर्दै आएको प्राधिकरणले आजदेखि १३ घन्टा विद्युत् कटौती गर्न लागेको हो । अघिल्लो तालिकामा सातामा एक दिन आठ घन्टा र अरु दिन १४ घन्टा विद्युत् कटौती हुँदै आएकामा पछिल्लो तालिकामा भने त्यसलाई मिलाएर १३ घन्टा मात्रै बनाइएको छ ।  प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले अघिल्लो तालिकालाई मिलाएर सातामा कुल ९१ घन्टा विद्युत् कटौती गर्न लागिएको हो ।...

सावाकटहरेको लामासोतीमा झोलुङ्गे पुल सञ्चालनमा

1453697457pul.jpg
खोटाङ, ११ माघ । जिल्लाको दक्षिणी गाविस सावाकटहरेस्थित लामासोती खोलामा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।  पुल अभावमा वर्षौंदेखि समस्या झेल्दै आएका स्थानीयवासीका लागि झोलुङ्गे पुल सञ्चालनमा आएपछि यहाँका दर्जनभन्दा बढी गाविसका स्थानीयवासीलाई सुबिधा भएको हो ।  भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गत गरिबी निवारणकोषको रु १५ लाख ७६ हजार १९४ र समुदायको रु तीन लाख १५ हजार १८३ गरी जम्मा रु १८ लाख ९१ हजार ३७५ को लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएको स्थानीय रामकुमार खड्काले जानकारी दिनुभयो ।  “लामासोतीमा...

पूर्व-पश्चिम रेलमार्ग निर्माणमा 'झन्झट'

1445608545images-6.jpg
राष्ट्रिय गौरवको आयोजना भन्दै सरकारले एक वर्षअघि शुरु गरेको पूर्व-पश्चिम रेलमार्ग निर्माण कार्यले सरकारी निकायहरुबीच समन्वय हुन नस्कदा अनेकौं समस्या झेल्नुपरेको अधिकारीहरु बताउँछन्। उनीहरुका अनुसार रेलमार्ग निर्माणको काम शुरु गर्दै-गर्दा वातावरण तथा वन मन्त्रालयका झन्झटिला प्रावधानहरु रेलमार्गका लागि पाईलैपिच्छे समस्याका रुपमा देखिएका छन्। पूर्वको बर्द्रीवासवाट सिमरा हुँदै पश्चिमको बुटवल जोड्ने ३ सय ७२ किलोमिटर रेलमार्ग निर्माणको विस्तृत रिपोर्ट डीपीआर तयार भएपछि रेल विभागले करिब १५ महिनाअघि सर्लाहीबाट रेल मार्गको ट्रयाक खोल्ने काम शुरु गरेको...
1453145911obamacare.gif

सानिमा माई राष्ट्रिय प्रसारणमा

1444136096images-4.jpg
इलाम, १९ असोज । सानिमा माई हाइड्रोपावरबाट उत्पादित थप १८ मेगावाट विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत आजदेखि राष्ट्रिय प्रसारणमा जोडिएको छ ।  मेची अञ्चलका पहाडी जिल्लामा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा आबद्ध गराउन निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड झापा लखनपुरदेखि इलाम गोदकखण्ड सञ्चालनमा आएपछि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको हो ।  सानिमा माई हाइड्रोपावरले प्रसारण लाइन अभावका कारण २२ मेगावाटमध्ये चार मेगावाट मात्र विद्युत् उत्पादन गर्दै आएको थियो ।  उक्त आयोजनाको १३२ केभी ...

पाँच महिनापछि माथिल्लो तामाकोसीको प्रसारण लाइन निर्माण सुरु

1442151372download-1.jpg
दोलखा, २७ भदौ । भूकम्पका कारण बन्द रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य पाँच महिना पछि पुनः सुरु भएको छ ।  भूकम्पका कारण निर्माण बन्द भएकोमा लट–४ का भारतीय ठेकेदार कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले बिहिबारदेखि निर्माण कार्य पुनः सुरु गरेको हो । आयोजनाले केन्द्रीय ग्रीडमा २०७३ सालदेखि २२०÷१३२ केभी प्रसारण लाइनमार्फत विद्युत् जोड्ने लक्ष्य लिएको थियो ।  तीन गाविसमा सात वटा टावरको निर्माण गर्ने कार्य पुनः सुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा गणेश न्यौपानेले...

बेलहिया–बुटवल छ लेन सडकको निर्माणकार्य तीव्र

1441627395images.jpg
लुम्बिनी (रुपन्देही), २१ भदौ । नेपालकै पहिलो व्यापारिक मार्ग बेलहिया–बुटवल छ लेन सडकखण्डको निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ । यसअन्तर्गत हालसम्म सात किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ ।  नेपाल सरकारको आफ्नै बजेट तथा सक्रियतामा सुरु भएका व्यापारिक सडकमध्येका यसलाई तोकिएकै समयमा सम्पन्न गर्ने तथा नेपालकै उत्कृष्ट सडकका रूपमा अगाडि बढाउने आयोजनाले जनाएको छ ।  सरकारले हाल भैरहवाको बेलहियादेखि बुटवल, रानीदेखि विराटनगर, जनकपुरदेखि चटही र वीरगन्जदेखि पथलैया गरी चार ठाउँमा व्यापारिक मार्ग निर्माणको काम गरिरहेको छ । यसमध्ये...
Advertisement

सुदूरपश्चिममा बल्न थाल्यो नौगढ आयोजनाको ६ मेवा विद्युत्

144068205001d23559b44faf0b798c75e79a5227f9L.jpg
काठमाडौं– अपि पावर कम्पनी लिमिटेडको प्रवद्र्धनमा निर्माण भएको नौगढ गाढ जलविद्युत् आयोजनाको ६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडिएको छ। कुल ८ दशमलव ५ मेगावाट क्षमताको उक्त आयोजनाले प्रसारण लाइनको अभावमा दैनिक ६ मेगावाट विद्युत् मात्र उत्पादन गर्न सकेको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले नागरिक न्यूजलाई बताए। 'नौगढको विजुलीले सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङलगायतका जिल्लाका बासिन्दा लाभान्वित हुन्छन्,' न्यौपानेले भने, 'निर्धारित प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले समयमै निर्माण गरिदिएको भए अन्य...

सात सय पन्ध्र योजना सम्पन्न

1440593454merosamachar.jpg
भद्रपुर, ९ भदौ । जिल्ला विकास समिति झापाले गएको आर्थिक वर्षमा कुल रु ३० करोड ४४ लाख ७१ हजार ९५४ को लागतमा ७१५ वटा विकासका योजना सम्पन्न गरेको छ ।  जसमा जिविस कोषबाट रु दुई करोड ५१ लाख ५५ हजारमा १७५ वटा योजना, जिविस अनुदान रु दुई करोड ७० लाख २३ हजार ५८१ बाट ५४ वटा योजना, भारतीय राजदूतावासको क्रमाङ्गत रु दुई करोड चार लाख ४४ हजार ६८० वाट दुई वटा योजना र झोलुङ्गे पुलमा रु एक करोड एक लाख ६१ हजार ९५३ बाट पाँच वटा योजना सम्पन्न भएका हुन् ।  ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रममा रु ५६ लाखबाट आठ वटा योजना, स्थानीयस्तरकका सडक पुलमा रु दुई करोड ४८ लाख ५० हजार ६४७ बाट दुई वटा,...

पूर्वाधार विकासमा नयाँ प्रविधि आवश्यक : उपप्रधानमन्त्री सिंह

ललितपुर, ८ भदौ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय विकासका लागि नयाँ प्रविधिको आवश्यक भएको बताउनुभएको छ ।  स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग(डोलिडार)द्वारा आज यहाँ आयोजित विभागको १८औं स्थापना दिवसको उद्घाटन गर्दै उहाँले प्रविधिको आधुनिक विकाससँगै विभागले स्थानीय तवरमा हुने विकास निर्माणमा नयाँ–नयाँ प्रविधिको उपयोग गरेर देशलाई विकासतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।  उहाँले पूर्वाधार विकासमा आवश्यक पर्ने दक्ष जनशक्तिको वृद्धि गर्न मन्त्रालय तयार भएको उल्लेख गर्नुभयो ।  मुलुकमा विकास...
Advertisement

भारतीय प्रम मोदीद्वारा एक हजार दिनभित्र अठार हजार पाँच सय गाउँमा बिजुली पुर्‍याउने प्रतिज्ञा

1439649268download-4.jpg
नयाँ दिल्ली, ३० साउन । भारतीय प्रधानमन्त्रीले शनिबार भारतको ५९आँैँ स्वतन्त्रता दिवसका अवसरमा राज्यलाई प्रतिकात्मक लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै आगामी एक हजार दिनभित्र १८ हजार ५०० गाउँमा बिजुली बत्ती बाल्ने आफ्नो प्रतिज्ञा रहेकोे बताउनुभएको छ।  प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘भारतमा अझै १८ हजार ५०० गाउँहरुमा बिजुली बत्ती नपुगेको सरकारको आँकडा रहेको छ । हामीले यदी पुरानो शैलीबाट काम गर्ने हो भने सम्भवत आगामी १० वर्षसम्म पनि ती गाउँमा बिजुली पुग्ने छैन । ’  ‘मैलै सरकारी अधिकारीलाई भेट गरी कसरी ती गाउँमा बत्ती बाल्न सकिन्छ भन्ने...

व्यवस्थापिका–संसद्को बैठकमा शिक्षा र ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा सभासद्को चासो

1439562116download-4.jpg
काठमाडौँ, २९ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा अधिकांश सभासद्ले ऊर्जा, सिँचाइ र शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीले उचित प्रतिफल प्राप्त नभएको र ऊर्जाको विकासमा उचित लगानी हुन नसकेको बताएका छन् ।  विनियोजन विधेयक, २०७२ अन्तर्गत सहरी विकास, सिँचाइ, ऊर्जा, सूचना तथा सञ्चार, शिक्षा, वन तथा भू–संरक्षण मन्त्रालयमाथि भइरहेको छलफलमा ऊर्जा विकासलाई सम्बोधन गर्ने खालको योजना सरकारले नल्याएको, जलविद्युत् क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउँदै उहाँहरूले अर्बांै रुपैयाँ पेट्रोल, डिजल खरिदमा खर्चिनुको साटो निजी क्षेत्रसँगको सहकार्यमा विद्युत्...

भूकम्पका कारण रसुवास्थित नेपालकै जेठो चिज कारखाना बन्द, जलविद्युत् आयोजनाहरुको निर्माणमा अवरोध

1439387656images-6.jpg
धुन्चे (रसुवा), २७ साउन । भूकम्पपछि लाङटाङको क्याङ्जेन केन्द्रबाट भइआएको चिजको उत्पादन बन्द भएको छ ।  दुग्ध विकास संस्थानका अनुसार गत वैशाख १२ को भूकम्पले जोखिम बढाएपछि लाङटाङ क्षेत्रका सबै बासिन्दा विस्थापित भएसँगै चौंरी दुहुने मानिसको समेत अभाव भएर चिज उत्पादन बन्द हुनपुगेको हो ।  वि सं. २००९ मा स्थापित नेपालकै जेठो चिज कारखाना लाङटाङवासी पुनः आफ्नो वस्तीमा फर्केर आएपछि सञ्चालन गर्ने सोचाइ राखिएको छ । कारखानाको क्षतिको आकलन गर्न बाँकी रहेको छ ।  यस्तै, भूकम्पका कारण बन्द भएको पाँच मेगावाटको पश्चिम रसुवाको मैलुङ जलविद्युत् आयोजना पनि सञ्चालनमा आउन...
Advertisement

साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सुरु

14362659244d7f9adc-38f4-446f-ba31-36b21661b3dc.WyI1MDB4NDAwIiwic2NhbGUiXQ.gif
धुन्चे (रसुवा), २२ असार । भूकम्पपछि निर्माण कार्य स्थगन भएको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।  साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरीराज अधिकारीका अनुसार गत वैशाख १२ गते गएको भूकम्पपछि उपकरण ओहोरदोहोर गराउने प्रवेशमार्ग क्षतविक्षत भएका कारण स्थगन भएको आयोजनाको निर्माण सुरु भएको हो ।  सन् २०१७ भित्र सम्पन्न गरी ५७ मेगावाट विद्युत् उत्पादन गराउने लक्ष्य रहेको जलविद्युत् आयोजना लक्षित समयमै सम्पन्न गर्ने अठोटका साथ अगाडि बढेको बताइएको छ । भूकम्पपछि आयोजनाको मुहान तिलोचे जाने ११ किमी र स्याफ्रुको केमिनभिरमा समेत क्षतिग्रस्त सडक...

आँबुखैरेनी र चितवनको मुग्लिन जोड्ने वैकल्पिक मोटर जाने पुलको निर्माण कार्य सुरु

1436090177trishuli-river.jpg
दमौली, २० असार । पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहँुको आँबुखैरेनी र चितवनको मुग्लिन जोड्ने त्रिशूली नदीमाथि वैकल्पिक मोटर जाने पुलको निर्माण कार्य सुरु गरिएको छ ।  नेपाल सरकार र विश्व बैंकको रु नौ करोड ८५ लाखको लागतमा सो पुल निर्माण गरिने पुल योजना सेक्टर नम्बर २ मध्यक्षेत्र बानेश्वर काठमाडौँका योजना प्रमुख कृष्ण भण्डारीले बताउनुभयो ।  “सो ठाउँमा १६० मिटर लामो आर्ट टाइपको पुल निर्माण गर्न लागिएको हो”, उहाँले भन्नुभयो । पुल निर्माणको जिम्मा पाएको इलाइट एडभेन्चर लोहनी जेवी चितवनका मालिक गोपीलाल शर्माले साढे दुई वर्षभित्रमा पुलको निर्माण कार्य...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement