वैदेशिक रोजगार

३ लाख नेपाली मलेसिया छोड्न आतुर

1454465963NEPAL-MALAYSIAF0830-Lavoratorimigranti.jpg
मलेसियामा बढ्दो असुरक्षा, खस्कदो आर्थिक स्थिति जस्ता बिभिन्न कारणले गर्दा त्यंहा कार्यरत नेपाली स्वदेश फर्कन इच्छुक छन्। पहिले एक देखि डेढ लाख तिरेर मलेसिया जान इच्छुक नेपाली अहिले फ्रि-भीसा, फ्री-टिकेटमा पनि जान मानिरहेका छैनन्। नेपालीहरुको मन अहिले हाल आएर कतार, साउदी अरबजस्ता खाडी मुलुकतिर मोडिएको छ। मलेसिया जानलाई फ्रि-भीसा, फ्री-टिकेटको नीति लागु गरिएतापनि म्यानपावर तथा दलालले प्रतिव्यक्ति ५० देखि ६० हजार असुलेको गुनासो आइरहेको छ। ...

दुई नेपाली युवतीको उद्धार

1454414502nepalgirlssotcopsot.jpg
काँकडभिट्टा (झापा), १९ माघ । सिन्धुपाल्चोक जिल्लाबाट भारततर्फ लैजाँदै गरिएका दुई नेपाली युवतीलाई झापाको ‘साना हातहरू नेपाल’ नामक संस्थाले भद्रपुरबाट उद्धार गरेको छ ।  संस्थाका अध्यक्ष जगतबहादुर वाग्लेकाअनुसार गत आइतबार किर्तामोडबाट बस चढेर आएका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१४ की १८ वर्षीया रुपा पाख्रिन र कुलेखानी गाविस–७ की २० वर्षीया सरिता स्याङ्देनलाई चन्द्रगढीबाट उद्धार गरिएको हो ।  दुवैलाई रोजगारी दिलाउनका लागि दुवई लैजाने भन्दै मानव बेचबिखनमा संलग्न गिरोहले भद्रपुरको नाका हुँदै भारत लैजान लागेको थियो ।  प्रहरीको सहयोगमा...

नेपाली बाहुल्य रहेको साउदी अरबको पुर्बी क्षेत्रमा विस्फोट हुँदा दुई जनाको मृत्यु

1454080838pakistan-peshawar-bomb-blas.jpg
रियाद (साउदी अरब), १५ माघ । साउदी अरबको पूर्वमा अवस्थित एक मस्जिदमा शुक्रबार विस्फोट गराइएको छ ।  विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने घटनामा सात जना घाइते भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ, विस्फोटमा परी दुई जनाले सहादत प्राप्त गरेका छन् भने अन्य सात जना घाइते भएका छन् ।  मस्जिद अल्पसङ्ख्यक सिया समुदायको रहेको स्थानीयले बताएका छन् ।  घटनाको विस्तृत विबरण अझै आउन बाँकी छ । रासस÷एएफपी ...
1453145911obamacare.gif

अपाङ्गता भएका परिवारलाई सहयोग जुट्दै

1453625429helping-hand.jpg
पाँचथर, १० माघ । इम्बुङ–७ कोल्बुङ्का एकै घरका चार जना अपाङ्गता भएका तामाङ परिवारलाई सहयोग गर्ने क्रम बढेको छ ।  चर्को गरिबी र परिवारको १० सन्तानमध्ये चार जना अपाङ्गता भएपछि जीविकोपार्जनमै समस्या भएको समाचार केही हप्ताअघि राससबाट सम्प्रेषण भएपछि सहयोगीले शनिबार घरमै गएर खाद्यन्नसहित लत्ताकपडा प्रदान गरेका छन् ।  फिदिमको आहालगैरीमा पसल गर्दै आउनुभएका व्यवसायी तथा समाजसेवी खगेन्द्र अर्यालले एक क्विन्टल चामल, एक थान सिसरक, पाँच थान ज्याकेट, राष्ट्रसेवक अइन्द्र तुम्बापोले ५० किलो चामल र समाजसेवी सुवेदीले एक थान सिरक जनसेवा समाज नामक संस्थामार्फत्...

कोरिया भाषा परीक्षामा ४३ हजार सामेल, २१ गते नतिजा

14428436621441942949Logo-for-news.jpg
काठमाडौं– रोजगार अनुमति प्रणाली(इपिएस)अन्तर्गत यस वर्षको कोरिया भाषा परीक्षामा कुल ४३ हजार ४ सय ६ जना सामेल भएका छन्। कुल ५१ हजार १ सय ३७ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । असोज २ र ३ गते काठमाडौंका विभिन्न १५ वटा र पोखराका विभिन्न तीनवटा केन्द्र गरी १८ वटा केन्द्रमार्फत परीक्षा लिइएको इपिएस कोरिया शाखाका कार्यकारी निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए। परीक्षामा अनियमितता गर्ने र अरुका नाममा परीक्षा दिन गरी कुल १ सय १२ जना पक्राउ परेको उनले बताए । पक्राउ परेकाहरुलाई कानुन अनुसार कारवाही गरिने जानकारी दिए । सन् २०१५ का लागि एचआरडी कोरियाले...

भाषा परीक्षामा साढे बाइस हजार सहभागी

1442667988images.jpg
काठमाडौँ, २ असोज । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरियामा कामदारको रुपमा जान आज भएको छैठौं कोरियन भाषा परीक्षाको पहिलो दिनको परीक्षामा २५ हजार ५७० आवेदकमध्ये २२ हजार ६११ जना परीक्षार्थी सहभागी भएका छन् ।  इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार कूल ५१ हजार १३७ जना परीक्षार्थीले आवेदन दिएकोमध्ये बाँकीको भोलिका लागि परीक्षा तय गरिएको छ ।  आज काठमाडौँ उपत्यकाका परीक्षा केन्द्रबाट २० हजार ५३७ र पोखरा केन्द्रबाट दुई हजार ७४ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।  यसवर्ष अनुमानित उत्तीर्ण सङ्ख्या सात हजार १०० हुने र जसअन्तर्गत...
Advertisement

इराकमा नेपाली युवतीको जलेर मृत्यु

144084852429082015022741nuru-600x0.jpg
भाद्र १२, २०७२- घरेलु कामदारको लागि इराक पुगेकी पिर्ती—७, रामेछापकी ३२ वर्षीया  निरु सुनारको जलेर गत बुधबार  मृत्यु भएको छ ।   इराकको स्वतन्त्र राज्य कुर्दिस्थानस्थित हाइसुर्तामा कार्यरत निरु खाना पकाउने क्रममा भदौ ९ गते ग्यास चुलोको आगोले भेटेपछि जल्न पुगेकी थिइन् । उनको अर्बिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ‘दिदीले अण्डा पकाउँदै हुनुहुन्थ्यो । तेल उछिटिएर कपडामा पर्न गयो । अर्को चुलोमा बलेको आगोले भेटिहाल्यो,' निरुकी बहिनी फुलमायाले ईकान्तिपुरलाई भनिन,‘लुगामा सल्केपछि आगो निभाउन सकिनन् ।’   फुलमाया पनि इराकमै कार्यरत छन् ।...

नेपाली चेलीको बयानले कुबेती अदालत स्तब्ध

1440771173download-1.jpg
भाद्र ११, २०७२- अदालतको कठघरामा उभ्याइदासम्म उनी निकै डराएकी थिइन् । होचो कद र पातलो शरीरकी उनको अनुहारलाई बुर्काले ढाकेको थियो । आँखा मात्रै देखिन्थ्यो । न्यायाधीशले बयान लिन अनुमति दिएपछि दोभाषे बाराका केदारनाथ खरेल अगाडि गएर उभिए । 'तिमीलाई बलात्कार भयो भनेर प्रहरीले मुद्दा दायर गरेको छ,' कुबेती वकिलले भनेपछि अरबी भाषालाई नेपालीमा अनुवाद गर्दे खरेलले उनलाई प्रश्न गरे, 'बलात्कार कसरी हुन गयो ?' २७ बर्षीया युवतीले तुरुन्तै जवाफ दिइन् । जब उनले जवाफ दिन थालिन् उनका आँखाबाट आँशुका ढिक्का खस्न थाले । अदालतभरी उनको सुँक्क सुँक्क आवाजमात्रै सुनियो । टाउको...

कोरियामा ११ नेपाली मजदूर पक्राउ

1439473365images-6.jpg
सोल, श्रावण २८ - दक्षिण कोरियामा ११ जना नेपाली मजदूर पक्राउ परेका छन् । भिसा अवधि सकेर अबैधानिक रुपमा काम गर्दै आएका उनीहरुलाई बिभिन्न स्थानबाट प्रहरी र अध्यागमन विभागका कर्मचारीले पक्राउ गरेका हुन्  । गए राती ख्यंगी प्रान्तको आनसान हाङजी अपार्ट नजिकै रहेको छजाङ छङइल नामक मोटर पार्ट बनाउने कम्पनीमा कार्यरत चार जना अबैधानिक नेपाली कामदारलाई प्रहरीले पक्राउ गरि अध्यागमन बिभागमा बुझाएको थियो । उनीहरु मध्ये दुई जना रोजगार अनुमति प्रणाली (ईपिएस)  मार्फत आएर भिसा अबधि सकिएका हुन् भने अन्य दुई जना डिपेन्डेन भिसामा कोरिया आएको त्यहा कार्यरत एक नेपालीले बताए...
Advertisement

कोरियन भाषा परीक्षा आवेदन खुल्यो

1439388903images-11.jpg
काठमाडौं– रोजगारीका लागि कोरिया जाने नेपालीलाई भाषा परीक्षा आवेदन खुला भएको छ । आगामी भदौ ७ देखि भदौ १८ गतेसम्म खुला गरिएको छ । भाषा परीक्षाका लागि बिहान ९ बजेदेखि साझ ४ वजेसम्म खुला गरिने बताइएको छ ।साउन ३० गते विश्व भाषा क्याम्पस परिसरभित्र परामर्श समेत प्रदान गरिने बताइएको छ । आवेदन कर्ताले एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । कात्तिक २९ गते विश्व भाषा क्याम्पसमा परीक्षा हुने जनाइएको छ । परीक्षाको नतिजा पुस १५ गते सार्वजनिक गर्ने जनाइएको छ ।   ...

वैदेशिक रोजगारले लुट्यो सर्वस्व

1439307412images-1.jpg
घरजग्गा र सम्पत्तिसहित पत्नी अर्कैसँग हिँडेपछि वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालगन्ज २४ का दानबहादुर शाही निकै तनावमा छन् । दु:ख, सुखमा साथ दिने पत्नीले धोका दिएपछि उनलाई ठूलो धक्का पुगेको हो । नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने लाखौँ मूल्यको घर अरू कसैको भइसकेको रहेछ । हाल उनी छोरीसहित आफन्तको घरमा बस्न बाध्य छन् । अर्कैसँग श्रीमती लागेको खबर पाएपछि उनी अघिल्लो सातामात्रै मलेसियाबाट नेपालगन्ज फर्किएका हुन् ।   ‘जसको खुसीका लागि पैसा कमाउन विदेश गएँ उसैले मेरो सर्वस्व लुट्यो । विदेशमा दु:ख गरी कमाएर पठाएको पैसा र घरजग्गा सबै लुटी’ न्यायका...

फ्री भिसा, फ्री टिकटः धेरै लाभ, थोरै हानी

1438612326images-11.jpg
काठमाडौं, श्रावण १८ ।  बैदेशिक रोजगार धेरै नेपालीको जीवन निर्वाहको आधार बनेको छ । स्वेशमा भरपर्दो रोजगारीको अभावमा लाखौं नेपाली खाडी मुलुकमा श्रम गरिरहेका छन् । बैदेशिक रोजगारीबाट प्राप्त आम्दानीमध्येको रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा ठूलो सघाउ पुगिरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट मात्र दैनिक १५ सय बढी युवा विदेश गइरहेका छन् । आधिकारिक तथ्याङ्क नभए पनि करिब ३० लाख नेपाली विदेशमा श्रम बेचिरहेका छन । यसका लागी रोजगारदाता कम्पनी तथा व्यवसायीहरु कामदारका लागी पुलको काम गरिरहेका छन । विदेशबाट राम्रो डिमाण्ड झिकाएर नेपालीलाई विदेशमा...
Advertisement

वैदेशिक रोजगारले घर परिवार बिथोल्दै, सम्बन्धबिच्छेद बढ्दो

1438163994divorce8.jpg
पर्सा, १३ साउन । वैदेशिक रोजगारले एकातिर मुलुकमा विप्रेषण भित्र्याएको छ भने अर्कोतिर यसले गर्दा श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई प्रभावित गरेको छ ।  मुलुकमा रोजगार नपाएर परिवारको भरणपोषणका लागि विदेश जाने क्रमसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत स्खलन आएका कारण सम्बन्धबिच्छेद गर्ने क्रम बढ्दोछ ।  कम उमेरमा विवाह र वैदेशिक रोजगारका कारण प्रतिवर्ष दोब्बरका दरले पर्सामा सम्बन्धबिच्छेद भएको पर्सा जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।  जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०÷०७१ मा ६० दम्पतीले सम्बन्धबिच्छेदका लागि...

वैदेशिक रोजगारमा जाने महिला कामदार असुरक्षित बन्दै

1435507414female-worker.jpg
काठमाडौँ, १३ असार । वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ ।  वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आज यहाँ आयोजित अन्तत्र्रिmयामा कामका लागि विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् ।  वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित...

युवा रोजगार नीतिमा जोड

143485102711328744_968068329894556_68985877_o.jpg
काठमाडौँ, ६ असार । अर्थविद् प्रा डा भीमप्रसाद न्यौपानेले सीप सिक्ने, प्रविधि भित्र्याउने र आफ्नै देशमा केही न केही उन्नतिका काम गराउने उद्देश्यले वैदेशिक रोजगार नीति बनाउनुपर्ने बताउनुभएको छ ।  साहित्य सन्ध्याको ३५० औँ कार्यक्रमअन्तर्गत शनिबार आयोजित ‘युवा पलायन समस्या र सम्भावना’ विषयको परिचर्चा कार्यक्रममा उहाँले स्वरोजगार र महिला श्रम सुरक्षा कार्यक्रम ल्याउने, स्पष्ट नीति कार्यक्रम बनाएर नियन्त्रित ढङ्गले राज्य राज्यका बीचमा सम्झौता गरी प्रविधि र सीप विकास गरी स्वदेशमा भित्र्याउने समेत प्रयोजनका लागि युवा बाहिर पठाउने व्यवस्था गरिनु उचित...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement