व्यवस्थापिका संसद

दलबीच समझदारी, एकता र सहकार्यमा सभामुखको जोड, पदको गरिमा अक्षुण्ण राख्ने प्रतिबद्धता

1445690893download-6.jpg
काठमाडौँ, ७ कात्तिक । सभामुख ओन्सरी घर्तीले संविधानको कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच समझदारी, एकता र सहकार्यको आवश्यकता औँल्याउँदै पदको गरिमालाई कायम राख्दै निष्पक्षतापूर्वक व्यवस्थापिका–संसद्लाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  सभामुखमा निर्वाचित भएपछि पहिलोपटक व्यवस्थापिका–संसद्को पहिलो अधिवेशनको बैठकको अन्त्यमा आज सम्बोधन गर्र्दै उहाँले सबै दलहरुलाई समदूरीमा राखेर स्वतन्त्र र निष्पक्ष रुपले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो– “यस सन्दर्भमा निश्चय पनि सबै दलहरुका नेताहरु र माननीय...

राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन कात्तिक ११ गते राजनीतिक सहमतिका लागि भोलि एकदिन

1445688455merokhabar.jpg
कार्तिक ७, २०७२- व्यवस्थापिका संसदले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कात्तिक ११ गतेका लागि तोकेको छ । शनिबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमतिमा राष्ट्रपति-उपराष्ट्रपति चयनका लागि कात्तिक ८ गते  र सहमति हुन नसके चुनावका लागि कात्तिक ११ को तिथी तोकिएको जानकारी दिएकी छन् । संवैधानिक व्यवस्था अनुसार संसद अधिवेशन सुरु भएको एक महिना भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने प्रावधान छ । संसद बैठक असोज १५ गतेबाट बसेको हो । संविधानको संक्रमणकालिन व्यवस्थाको धारा २९७ को उपधारा २ बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति...

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया शनिबार थालिँदै

1445607133merosamachar.jpg
काठमाडौँ, ६ कात्तिक । नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ ।  राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ mबजे संसद् बैठक बस्दैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ ।  “सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने...
1453145911obamacare.gif

​पहिलो महिला सभामुखमा ओनसरी घर्ती

1444999813resizeimage-1.jpg
असोज २९, काठमाडौं । नेपालको पहिलो महिला सभामुखमा एकीकृत माओवादीकी ओनसरी घर्ती चयन हुनुभएको छ । सत्तारुढ दल र नेपाली कंग्रेससहितका दलको समर्थनमा घर्ती सभामुखमा सर्वसम्मत चयन हुनुभएको हो । नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापाको उम्मेदवारी फिर्ता भएपछि घर्ती सभामुखमा निर्वाचित हुनुभएको हो । नेमकिपाका प्रेम सुवालले आफूहरुले पदका लागि उम्मेदवारी नदिएको भन्दै अन्तिममा थापाको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो । यसैवीच, अहिले केहीबेरमा उपसभामुख चयन प्रक्रिया व्यवस्थापिका–संसदमा शुरु हुँदैछ । उपसभामुखमा राप्रपा नेपालको तर्फबाट...

उपभोग्य वस्तु उपलब्ध गराउन समितिको जोड

1443097852download-1.jpg
काठमाडौँ, ७ असोज । तराई–मधेसमा भइरहेको अन्दोलनका कारण उपभोग्य वस्तु आयातमा देखापरेको समस्या राजनीतिक तबरबाटै समाधान हुनुपर्नेमा जोड दिइएको छ ।  व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आज सिंहदरबारमा आयोजित बैठकमा वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले इन्धनलगायत दैनिक उपभोग्य वस्तु सहज व्यवस्थापनका लागि सरकारी संयन्त्र क्रियाशील भएपनि जारी आन्दोलनले असहज बनाएकाले राजनीतिक समस्या राजनीतिक तबरबाटै समाधान हुनुपर्ने बताउनुभयो ।  दशैँ तिहार, तथा छठ पर्वका सम्मुख आपूर्ति व्यवस्था सहज बनाउन आयोजित बैठकमा...

संसद् बैठकमा वार्षिक प्रतिवेदन र विविध विधेयक पेस

1441542556download-1.jpg
काठमाडौँ, २० भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले ‘विकास समितिको वार्षिक प्रतिवेदन, २०७२’ पेस गर्नुभयो ।  उहाँले राष्ट्रिय गौरवका आयोजना, मुलुकको द्रुततर आर्थिक–सामाजिक विकासका लागि भएका प्रयत्न तथा समितिबाट सम्पादन गरिएका कामकारबाहीबारे सङ्क्षिप्त जानकारी दिनुभयो ।  त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २२, २३ र २४ औँ वार्षिक प्रतिवेदन’ पेस गर्नुभयो । उहाँले ‘महान्यायाधिवक्ताको...
Advertisement

आन्दोलनकारीमाथि बल प्रयोग बन्द गर्न माग

1441285576images-9.jpg
काठमाडौँ, १७ भदौ । व्यवस्थापिका–संसद्को बैठकको प्रारम्भमा समय माग गर्दै  नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले बारामा प्रहरीको गोली लागी मृत्यु भएका हिफाजात अन्सारीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै हज गर्न जाने व्यक्तिको छनोट निष्पक्ष हुनुपर्छ भन्नुभयो ।  काँग्रेसकै रामहरि खतिवडाले हालै आएको बाढीले ओखलढुङ्गामा धनजनको क्षति पुर्‍याउनाका साथै स्थानीय जलविद्युत् आयोजनामा भएको क्षतिले त्यहाँका मानिस अन्धकारमा बस्नुपरेको छ भन्दै स्थानीयवासीले अन्य आयोजना सञ्चालनमा ल्याउन आग्रह गर्दा पनि सरकारले ‘कानमा तेल हालेर बसेको’ गुनासो...

‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ अलपत्र

1441118350images-5.jpg
काठमाडौँ, १५ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘चिकित्सा क्षेत्रमा हुने गरेको अनियमितता विषयले प्रवेश पाए पनि सोबारे थप छलफल र छानबिन समिति गठन वा अरु कुनै कारबाही हुन सकेन ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रस्तुत गरेको ‘चिकित्सा क्षेत्रमा हुने गरेको व्यापक भ्रष्टाचार, अनियमितता र ब्रह्मलुटका बारेमा प्रमाणसहित सम्प्रेषण भएको समाचारप्रति छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्’ भन्ने ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ मा एक चरण छलफल भए पनि सदन रोकेर सो विषयमा छलफल गर्न नहुनेमा ठूला दल देखिएपछि प्रस्ताव...

लैङ्गिक हिंसाविरुद्ध चेनतामूलक तथा अभिमुखीकरण कार्यक्रम

1440168430images-11.jpg
काठमाडौँ, ४ भदौ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री नीलम केसी खड्काले सरकारले बोक्सीको आरोपविरुद्ध ऐन निर्माण, ज्येष्ठ नागरिकको भत्ता वृद्धि तथा महिलालाई आर्थिक रुपले सक्षम तुल्याउन व्यावसायिक ऋण उपलब्ध गराउने कार्य गरेको जानकारी दिनुभएको छ ।  विनियोजन विधेयक, २०७२ अन्तर्गत महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमाथिको छलफलमा उठेको प्रश्नको आज सदनमा जवाफ दिँदै उहाँले सरकारले लैङ्गिक हिंसा प्रभावित र आपत्कालीन बाल उद्धार कोष खडा गरेको जानकारी दिनुभयो ।  मन्त्री केसीले भन्नुभयो, “लैङ्गिक हिंसाविरुद्ध चेनतामूलक तथा अभिमुखीकरण कार्यक्रम...
Advertisement

दुर्गमलाई प्राथमिकता नदिइएकोमा सांसदको गुनासो

1439993782download.jpg
काठमाडौँ, २ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा धारणा राख्ने सांसदहरुले सरकारले विनियोजन गरेको बजेटमा दुर्गम तथा उत्पीडित क्षेत्रलाई प्राथमिकता नदिइएकोमा गुनासो गर्नुभयो ।  विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज १० वटा मन्त्रालय र चारवटा अन्य निकाय गरी १४ संस्थाका विविध विषयमा बोल्नेक्रममा सांसदहरूले कर्णाली, हिमाली तथा दुगर्म क्षेत्रका विकास निर्माणका कामलाई कम प्राथमिकतामा राखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।  कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला, शान्ति तथा पुनर्निर्माण, भौतिक पूर्वाधार तथा यातायात,...

चौध निकायका कार्यक्रममा सात मिनेटको समयसीमा, वाक्य पूरा गर्न सांसदलाई हम्मेहम्मे

1439990178download.jpg
काठमाडौँ, २ भदौ । अधिकांश सांसदलाई सभामुखको आग्रह हुन्थ्यो “सकौँ माननीय सदस्य” । सांसद्को जवाफ हुन्थ्यो “सकियो हजुर ।” यद्यपि उहाँहरुले थप एकाध मिनेट बोल्न छाड्नु भएन ।  व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकमाथि १० वटा मन्त्रालय र चारवटा अन्य निकाय गरी १४ संस्थाका नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुँदै गर्दा सभामुख र सांसद्बीच पटक पटक यस्तो सम्वाद दोहोरियो ।  सदनमा महत्वपूर्ण विषयमा छलफल जारी रहेपनि सांसद्ले सीमित समयमा धेरै मन्त्रालयबारे धारणा राख्न गाह्रो भएको गुनासो गर्नुभयो ।  विनियोजन विधेयकमाथि...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement