शिक्षा

पोसाकमै चलचित्र हेर्न जाने विद्यार्थी र सञ्चालक पक्राउ

1454079395nepalisu.jpg
भक्तपुर, १५ माघ । कलेज पोसाकमै चलचित्र हेर्न गएका विद्यार्थीलाई आज बाराही मुभिज सूर्यविनायकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी टोलीले काठमाडौँ उपत्यकाका १० उमाविका कलेज पोसाकमै आएका ३१ छात्रछात्रालाई चलचित्रघरबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो ।  प्रहरीले छापा मारेपछि कतिपय विद्यार्थीले कलेजको कोट र ज्याकेट खोली झोलामा हालेर भाग्ने प्रयास गरेका थिए । पकाउ परेका छात्रछात्रालाई सम्बन्धित उमाविका शिक्षक र अविभावकको जिम्मा लगाएर आजै छाडिएको प्रहरी...

त्रिवि परीक्षा सर्दैन: नियन्त्रक

1442491017TUbuilding.jpg
भाद्र ३१, २०७२- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले संविधान जारी हुँदा सार्वजनिक विदा घोषणा भएपनि परीक्षा तालिका नसर्ने जनाएको छ । असोज ३ गतेबाट सुरु हुने स्नातक तह प्रथम वर्षको परीक्षा सर्ने हल्ला भएपछि नियन्त्रण कार्यालयले प्रष्ट्याएको हो । 'त्रिविको पूर्वनिर्धारित परीक्षा तालिका हो,' नियन्त्रक केशव बाँस्तोलाले बिहीबार कान्तिपुरसित भने, 'कुनै असहज परिस्थितिबाहेक परीक्षा सर्दैन । नयाँ संविधान जारी हुनु खुशियालीको क्षण हो । त्यसैले परीक्षा सर्दैन । सबैलाई तालिकाअनुसार ढुक्क भएर तयारी गर्न अनुरोध गर्दछु ।' परीक्षामा त्रिविका ६०...

शैक्षिक सुधार तथा विकासका लागि नयाँ शैक्षिक पद्धतिको आवश्यकता

1441889392images.png
काठमाडौँ, २४ भदौ । नेपालको शैक्षिक सुधार तथा विकासका लागि नयाँ शैक्षिक पद्धतिलाई अपनाउनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रममा जोड दिइएको छ ।  छत्तीसौँ राष्ट्रिय शिक्षा दिवस र ४९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालमा शिक्षाको विकास र आगामी दिशा’ विषयक नीतिगत बहसमा परम्परावादी शिक्षा अवलम्बन गरिरहे नेपालको शिक्षा कहिल्यै विश्वमा प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा नपुग्ने भन्दै अब नयाँ पद्धतिको आवश्यकता औँल्याइयो ।  शिक्षाविद् डा केदारभक्त माथेमाले विश्वका अन्य मुलुकको तुलनामा...
1453145911obamacare.gif

कार्टुनमा यसरी उतारियो नेपालको शिक्षा

1441631668cartoon2.jpg
काठमाडौं, भदौ २१ । नेपालको वर्तमान शिक्षा प्रणाली र शिक्षा नीतिमाथि केन्द्रित रहि तयार पारिएका कार्टुनहरुको प्रदर्शनी सोमबारदेखि नेपाल आर्ट काउन्सिल सुरु भएको छ । शिक्षा पत्रकार समूह, एलायन्स फर सोसल डायलक र कार्टुनिष्ट क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा २६ जना कलाकारका १ सय ५० ओटा कार्टुन राखिएका छन् । निजी र सामुदायिक विद्यालयबीचको फरक, महंगो शिक्षा प्रणली,  विद्यार्थीको पढ्ने तरिका, विद्यार्थी र शिक्षकबीचको सम्बन्ध, शिक्षाको व्यापारीकरणलगायतका विकृतिमाथि कार्टुनहरु केन्द्रित रहेका छन् । कार्टुनहरुले विद्यालयस्तरको पढाइ दिन प्रतिदिन...

लन्डनमा नेपाली विद्यार्थी एसीसीए परीक्षामा विश्वकै उत्कृष्ट

144076550828082015041422Srijana-600x0.JPG
भाद्र ११, २०७२- लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् । चितवन लंकु ६ स्थायी निवासी सिर्जना भण्डारी गौतमले गत जुनमा भएको एसीसीए पि वान -प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी हुन् । 'नतिजासहित एसीसीएको इमेल आउंदा त म शुरुमा आश्चर्यचकित भएं', कान्तिपुरसंग खुशी बांड्दै उनले भनिन्, 'मेरो सफलताका पछाडि लगाव र मिहेनत नै हो । अनि परिवारको प्रेरणा र साथ ।' नेपाल...

विद्यालय शिक्षालाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध : मन्त्री यादव

1440339912images-13.jpg
काठमाडौँ, ६ भदौ । शिक्षामन्त्री चित्रलेखा यादवले विद्यालय शिक्षालाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध भएको बताउनुभएको छ ।  विश्वविद्यालय शिक्षालाई व्यवस्थित बनाउन सरकारले विश्वविद्यालय छाता ऐन ल्याउन लागेको जानकारी दिँदै उहाँले आधारभूत र गुणस्तरीय शिक्षा दिन कुनै कन्जुस्याईं नगरिने बताउनुभयो ।  विनियोजन विधेयक, २०७२ अन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित विषययमा सांसद्ले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले संविधान निर्माणका लागि भएको जस्तै उच्चस्तरीय राजनीतिक प्रतिबद्धता व्यक्त भए शिक्षा क्षेत्रमा रहेका समस्याको हल हुने उल्लेख गर्नुभयो...
Advertisement

प्रश्नपत्रको सङ्गालो साझाले मात्र छाप्न पाउने

1440335719download-3.jpg
काठमाडौँ, ६ भदौ । उच्च माध्यमिक शिक्षा परिषद् र साझा प्रकाशनबीच कक्षा ११ र १२ का पूराना प्रश्नपत्रहरुको सङ्गालो साझा प्रकाशनले मात्र छपाइ गर्ने सम्झौता भएको छ ।  कसैले बिना स्वीकृति यी सामग्री अनधिकृत रुपमा छपाइ गरी विक्रीवितरण गरेको पाइएमा कानुनी कारबाही हुनेसमेत निर्णयमा उल्लेख छ । यस सम्झौताबाट उच्च माध्यमिक शिक्षा परिषद्ले निश्चित ‘रोयल्टी’ प्राप्त हुने र साझा प्रकाशनको कारोवारमा वृद्धि हुनेछ ।  यसरी दुई संस्थाबीच भइरहेको यो सम्झौताले दुवै संस्थाबीच पारस्परिक सहकार्यमा थप सहयोग पुग्ने भई आर्थिक उन्नतिको सन्देश प्रवाह हुने विश्वास गरिएको छ...

देवनागरीलाई बचाउनुपर्ने

1438346821download-2.jpg
काठमाडौँ, १५ साउन । देवनागरी लिपि तथा नेपाली वर्णविन्यासका अनुसन्धाता डा बलदेव शर्मा अधिकारीले नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशनजस्ता भाषिक दृष्टिले उच्चतम मानिएका सरकारी संस्थामा एकै वर्ष प्रकाशित अनेक पुस्तकमा भिन्नभिन्न वर्णविन्यास राखिनु नेपाली भाषा व्याकरणप्रतिको घोर अन्याय भएको बताउनुभएको छ ।  नेपाली भाषा बचाऔँ अभियान २०७२ अन्तर्गत आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले सृष्टि, अध्यात्म, धर्म र संस्कृतिको साइनो अभिन्न रुपले जोडिएको देवनागरीलाई आधुनिक बनाउने धृष्टता दौरालाई टिसर्ट बनाए जस्तो हुन्छ भन्नुभयो ।  त्र...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement