संबिधान सभा

यसरी पछारियो संविधान रोक्न खोजेको भारतीय विस्तारवाद

1442844386nepalindiaflag.jpg
काठमाडौं । नेपाली नेताहरुलाई सम्झाउन र संविधान निर्माण प्रक्रिया रोक्न आएका भारतीय प्रधानमन्त्री मोदीका विशेष दुत एस.जयशंकर नेपालका ‘नेताहरुको एउटै स्वर’ सुनेपछि विक्षिप्त भएर शनिबार स्वदेश फर्किएका छन् । संविधान निर्माण प्रक्रिया तत्काल स्थगित गरेर आन्दोलनरत मधेशी दलसँग वार्ता गर्नुपर्ने, कफ्र्यु लगाएर जारी गरिएको संविधान लागू गर्न कठिन हुने र स्थायित्व नहुने, आन्दोलनरत दलहरुले मधेश जलाईरहँदा त्यो आगो भारतमा पनि सल्कने हुँदा आफु टुलुटुलु हेर्न नसक्ने र अन्तर्राष्ट्रिय जगत सबैले स्वागत गर्दा पनि आफूले यसरी जारी गरिएको संविधानको स्वागत गर्न नसक्ने...

संशोधनको लचिलोपनले नै संविधान दीर्घायु हुने– सभासद्

14427691711442765112870RS-KTM-news-sambidhan-10.jpg
काठमाडौँ, ३ असोज । सभासद्हरुले विशेष समारोहबीच आज राष्ट्रपति डा रामवरण यादवले घोषणा गर्नुभएको ‘नेपालको संविधान, २०७२’ संशोधनको लचिलोपनका कारण दीर्घायु हुने बताएका छन् ।  सभासद्हरुले नयाँ संविधानले मुलुकमा एकै साथ सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेको बताउँदै सबै जातजाति, भाषाभाषी, क्षेत्र, समुदाय, लिङ्गको हकअधिकार स्थापित भएकामा खुसीसमेत व्यक्त गरेका छन् ।  नेपाली काँग्रेसका सभासद् सुजाता परियारले मुलुकको इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान जारी भएकामा निकै खुसी लागेको बताउनुभयो । उहाँले नयाँ संविधान घोषणा भएको यस क्षणमा विश्वभर...

सामन्तले संविधान दिने युगको अन्य र जनताले संविधान दिने युगको सुरुवात– अध्यक्ष दाहाल

14427688661442765415679RS-KTM-news-sambidhan-3.jpg
काठमाडौँ, ३ असोज । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सामन्तले संविधान दिने युगको अन्त्य भएको बताउनुभएको छ ।  संविधानसभाबाट आज संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले जनताका प्रतिनिधि तथा जनताले संविधान बनाउने युगको सुरुवात भएको बताउनुभयो ।  उहाँले असन्तुष्ट पक्षका दललाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “केही असन्तुष्ट दलका मागलाई सम्बोधन गरिन्छ ।”  वार्ता र संवादको माध्यमबाट आन्दोलनरत दलका मागहरु सम्बोधन गर्ने अध्यक्ष दाहालको दाबी छ । उहाँले भन्नुभयो, “आन्दोलनरत दलले स्थिरता चाहनुप¥यो,...
1453145911obamacare.gif

यो संविधान कल्पवृष हो– उपसभापति पौडेल

144276818720141107nc-veep-poudels-son-elevated-to-plum-government-position-600x0.jpg
काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै नेपाली जनताले चाहेको संविधान कल्पवृक्षजस्तै भएको बताउनुभएको छ ।  संविधानसभाबाट संविधान जारी भएपछि आज पत्रकारसँग कुराकानी गर्दै उपसभापति पौडेलले भन्नुभयो, “सबै नेपालीका आकाङ्क्षा यो संविधानले पूरा गर्छ । संविधान राष्ट्र उन्नतिको आधारशीला हो । अब नेपाल उठ्छ र अगाडि बढ्छ ।”  सम्पूर्ण नेपाली जनता अधिकारसम्पन्न भएको उल्लेख गर्दै उहाँले देशका सबै जनताले यो संविधानबाट अधिकार प्राप्त गरेकाले आजको दिन नेपाली जनताका लागि महत्वपूर्ण दिन भएको बताउनुभयो । उपसभापति पौडेलले ६५ वर्षदेखिको...

नयाँ संविधानको स्वागतमा राजधानी लगायत देशका विभिन्न ठाउमा झिलीमिली (फोटो फिचर)

14427610485c7037973bd9e07a927e9de1243936b2fc47b5444cfe09271b200b9d32b6b852.jpg
काठमाडौँ, ३ असोज । संविधानसभाबाट ‘नेपालको संविधान, २०७२’ घोषणासँगै राजधानीमा भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ ।  नयाँ बानेश्वरस्थित संविधानसभा भवनबाट राष्ट्रपति डा रामवरण यादवले आज साँझ नयाँ संविधानको घोषणा गर्ने बित्तिकै राजधानीका मुख्य चोकमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, गैरसरकारी निकाय, सङ्घ÷संस्था, अस्पतालहरु तथा सर्वसाधारणले भव्यरुपमा दिपावली गरी संविधान आएकोमा खुशीयाली मनाएका छन् ।  संविधान जारी भएलगत्तै नेपालको राष्ट्रिय झण्डा फहराउँदै, दिपावली गरेर ‘हाम्रो संविधानः राम्रो संविधान’ भन्ने जस्ता नारा...

काभ्रे जिल्लाभर संविधान जारी भएकोमा हर्षोल्लास

1442760595k1.jpg
नबराज वजगाई, काभ्रे, ३ आश्विन/ संविधान जारी भएसँगै काभ्रेका विभिन्न स्थानमा भव्य खुसियाली र दीपावली भएको छ । काभ्रेको बनेपा स्थित चारदोबाटो नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा नेपाल, मजदुर किसान पार्टी जनता दल, नेपाल परिवार दल, लगायतले संयुक्त रुपमा दीपावली गरेका छन् । दलहरुले आ–आफ्नो पार्टी कार्यालयबाट विजय जुलुस निकाली नगर परिक्रमा गरेका थिए । विजय जुलुस तथा दीपावलीमा विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता तथा भातृ संगठनका कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिती रहेको थियो । दीपावलीमा नेपाली काँग्रेस सभापति शिवप्रसाद हुमागाई, एमाले...
Advertisement

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सपना साकार

1442760269bpkoirala1.jpg
काठमाडौँ, ३ भदौ । नेपाली काँग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले २००७ सालको आन्दोलनमा उठाएको संविधानसभाको विषय आज पूरा भएको छ ।  राष्ट्रपति डा रामवरण यादवले आज संविधानसभा भवनमा आयोजित विशेष समारोहबीच जारी गरेपछि जनप्रतिनिधिले संविधान निर्माण गरी संविधानसभाबाट आज जारी भएपछि मुलुकले नयाँ युगमा प्रवेश सुरु गरेको छ ।  वर्तमान सरकार गठन भएको करिब २० महिनापछि संविधानसभामा तत्काल कायम रहेका ५९८ सभासद्मध्ये ५३७ जनाको सहभागितामा नेपाली जनताको भाग्यरेखा कोर्ने समानुपातिक तथा समावेशी, सङ्घीय लोकतान्त्रिक...

संविधान सभा व्यवस्थापिका–संसद्मा रुपान्तरित

1442759711Constituent-Assembly-Building.jpg
काठमाडौँ, ३ असोज । ‘नेपालको संविधान, २०७२’ जारी भएसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको छ ।  संविधान घोषणा गर्न आज बसेको संविधानसभा बैठकको अन्त्यमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा व्यवस्थापिका–संसद्मा परिणत भएको घोषणा गर्नुभयोे ।  राष्ट्रपति डा रामवरण यादवबाट हस्ताक्षर भई जारी भएको संविधानका पाँच प्रतिमध्ये क्रमशः एक–एक ओटा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, व्यवस्थापिका–संसद् सचिवालय र राष्ट्रिय अभिलेखालयमा राखिने जानकारी...

नेपालको नयाँ संबिधान लागु, हेर्नुहोस पुरा अंश

14427636701442760511505ProKtmSambhidhan-jari-9.jpg
आश्विन ३, २०७२- राष्ट्रपति डा. रामवरण यादवले संविधानसभामा घोषणा गरेसँगै नेपालको संविधान २०७२ आजैदेखि लागू भएको छ । ३७ भाग, ३०८ धारा र ९ अनुसुची भएको यो संविधानलाई सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले असोज ३ गते प्रमाणित गरेका थिए । नेपालको संबिधान २०७२ - पुरा अंश   ...
Advertisement

अन्तत: गच्छदार संविधानमा हस्ताक्षर गर्न तयार

14427482477df4e9b86e13cb3e6d2d77c1e2e24683L.jpg
काठमाडौं— मुख्य तीन राजनीतिक दलसँग ४ बुँदे सम्झाैता गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अन्ततः संविधानमा हस्ताक्षर गर्न तयार भएका छन्। काठमाडौंको गोप्य स्थानमा भएको बैठकमा गच्छदार हिमाल, पहाड र तराईको सीमा विवाद सीमाङ्कन आयोगले टुङ्ग्याउने सहमति भएपछि हस्ताक्षर गर्न तयार भएका हुन्। यो विषयमा तीन दल र गच्छदारबीच ४ बुँदे सहमति भएको छ। तीन लदसँग सहमति गरेर गच्छदार पार्टीबाट त्यसलाई अनुमोदन गराउन अहिले पार्टी केन्द्रीय कार्यालय सानेपातर्फ लागेका छन्। पार्टीले त्यसलाई अनुमोदन गरेपछि गच्छदार संविधान सभा भवन नयाँ...

संविधान घोषणाको पूर्वाभ्यास यसरी गरिंदै

1442675584sambidhan-sabha-tayari1.jpg
काठमाडौँ, २ असोज । ‘अघिअघि रिसल्ला, कारगेड संविधानसभा परिसर प्रवेश ग¥यो, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, सभासद्, सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत अधिकारी एकाएक सर्तक अवस्थामा रहनुभयो । नेपाली सेनाको विशेष टुकडीले राष्ट्रिय धुन बजायो र सलामी अर्पण ग¥यो । सभाध्यक्ष नेम्बाङलगायतले उहाँको स्वागत गर्नुभयो ।’ यो कुनै यथार्थ घटना भने थिएन, ‘नेपालको संविधान, २०७२’ जारी गर्ने ऐतिहासिक समारोहमा राष्ट्रपति डा रामवरण यादवको सवारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गरिएको...

संविधानमा हस्ताक्षरको समय भोलिसम्म

144266972118092015074225signature15-600x0.JPG
आश्विन २, २०७२- संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणिकरण भइसकेको संविधानको मुल प्रतिमा हस्ताक्षर गर्न बाँकी रहेका सभासद्लाई आइतबार राष्ट्रपतिबाट संविधान जारी हुने समारोह अगावै हस्ताक्षर गर्न आह्वान गरेका छन् । सभाध्यक्षले बाँकी सभासदहरूलाई आइतबार अपराह्न चार बजेसम्म हस्ताक्षर गर्न पाउने समय दिएका छन् । 'एक युगमा एक पटक बन्ने संविधानमा कोही पनि छुट्नु हुँदैन,' नेम्वाङले भने- 'हस्ताक्षर गर्न आयोजित औपचारिक कार्यक्रममा सहभागि नहुनुभएका सभासद्हरुलाई संविधानसभाबाट निर्मित संविधानमा हस्ताक्षर गर्न आह्वान गरेको छु ।'  संविधानसभाले आफ्नो...
Advertisement

संविधान जारी गर्ने ऐतिहासिक अवसरमा सहभागि हुन प्रमुख दलको आह्वान

1442668705download-3.jpg
काठमाडौं-प्रमुख तीन दलले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षलाई संविधान जारी गर्ने ऐतिहासिक समारोहमा उपस्थित हुन आग्रह गरेका छन्। यस्तो ऐतिहासिक अवसर पटक पटक नआउने बताउँदै पुन बार्तामा आउन आव्हान गरे। प्रधानमन्त्र सुशील कोइरालाले सहमति र सहकार्यबाट सबै समस्यको निकास निस्कने भन्दै असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह गरे। उनले नयाँ संविधानले सबैको हक अधिकार सुनिश्चित गरेको भन्दै संविधान जारी हुने दिन सबै मिलेर उत्सव मनाउन आग्रह गरे। उनले मधेस केन्द्रित दललाई वार्तामा आउन आग्रहसमेत गरे। उनले देशमा ठूलो सकारात्मक...

संविधानमा हस्ताक्षरको अवसर गुमेपनि पूर्व सभासद्मा गर्वको अनुभूति

1442667815download.jpg
काठमाडौँ, २ असोज । “संविधानमा हाम्रो हस्ताक्षर रहने ऐतिहासिक अवसर गुमेपनि पहिलो संविधानसभाको भूमिकालाई कम आँक्न मिल्दैन,” कैलाली क्षेत्र नं ६ बाट पहिलो संविधानसभामा निर्वाचित एनेकपा (माओवादी)का लीला भण्डारी झैं अन्य पूर्व सभासद् पनि यस्तै अनुभूतिमा छन् ।  जनताका प्रतिनिधिले बनाएको संविधानमा हस्ताक्षर गर्ने ऐतिहासिक अवसर गुमेपनि पहिलो संविधानसभाका ती सभासद् मुलुकले संविधान पाएकामा गर्वित छन् । जनमत सङ्कलनदेखि संविधानको मस्यौदाका अधिकांश काममा व्यस्त रहेर अन्तिम समयसम्म संविधान ल्याउने प्रयास गरिएपनि प्रमुख दलबीच सङ्घीयतालगायत मुख्य विषयमा...

असोज ३ र ४ गते सार्वजनिक विदा, घर–घरमा दीपावली गर्न सरकारको आह्वान

1442581149download.jpg
काठमाडौं, असोज १ । संविधान जारी भएको खुसीयालीमा सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले सार्वजनिक बिदाका दुवै दिन सरकारी कार्यालयसहित घरघरमा दीपावली गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । बैठकले अधिकार सम्पन्न बागमती संरक्षण समितिको अध्यक्षमा किशोर शाक्यलाई नियुक्त गरेको छ । त्यस्तै विश्वकर्मा पूजाका दिन असोज १ गतेलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णयसमेत बैठकले गरेको छ ।   ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement