संबिधान

संविधान संशोधन प्रस्ताव दर्ता

1444221127images-6.jpg
सरकारले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ । कानूनमन्त्री नरहरी आचार्यले संविधान संशोधन प्रस्ताव दर्ता गराएको सचिवालयका सह–प्रवक्ता सुदर्शन कुइकेलले बताए । उनका अनुसार उक्त प्रस्ताव आगामी संसदमा पेश गरिनेछ । संशोधन प्रस्तावमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी व्यवस्था गरिने उल्लेख छ । संसद बैठक आगामी २२ असोजमा बोलाइएको छ । ...

पछि हटे कोइराला

144379109174a30ee8d372d9419c5d7c31ba7f9e5fL.jpg
काठमाडौं— शुक्रबार दिउसो बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले एउटा अप्रत्यासित प्रस्ताव राखे। धेरै मन्त्रीहरूले उनको प्रस्तावबारे सुइँको समेत पाएका थिएनन्। प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषदबाट संविधान संशोधन गर्ने प्रस्ताव पारित गर्न खोजेका थिए। ३ घन्टाभन्दा बढी समय बसेको मन्त्रिपरिषद बैठकले सो प्रस्ताव पारित गर्दै संविधान संशोधनको जिम्मा कानुन मन्त्रालयलाई दिने निर्णय नै ग¥यो। मन्त्रिपरिषदपछि सोझै संसद भवन पुगेका प्रधानमन्त्री कोइरालाले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेका थिए। १२ दिन अघि...

नेपालको संविधानमा भारतले चाहेका सात बुँदा

1443012995India-want-change-nepal-constitution-7-topic.jpg
काठमाडौं : भारतले नेपालको संविधानमा चाहेका सात बुँदा सार्वजनिक गरिएको छ। नेपालका राजदूतसँगको व्रिफिङपछि भारतीय विदेश मन्त्रालयले तयार गरेको गोप्य रिपोर्टमा समावेश गरिएका यी सातबुँदा बुधबार भारतीय संचारमाध्यमले सार्वजनिक गरेका हुन्। यी सात बुँदा लिएर भारतीय राजदूत रञ्जित रे बुधबार दिल्लीबाट काठमाडौं आएको बताइएको छ।    सात बुँदामा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने, न्यायको हकअन्तर्गत समानुपातिक शब्द राखिनुपर्ने, राष्ट्रका विशिष्ट पदमा अंगिकृत नागरिकता पाउनेले पनि अवसर पाउनुपर्ने, राज्यसभामा प्रान्तीय जनसंख्याका आधारमा प...
1453145911obamacare.gif

​भारतको ७ वूदे प्रस्तावमा ओलीको आपत्ति: अंगीकृतले शासकीय पदमा कुनै हालतमा मौका पाउँदैन

1443011920resizeimage-1.jpg
असोज ६, काठमाडौं ।  एमाले अध्यक्ष केपी ओलीले भारतले राखेको सात बुँदे संविधान संशोधन प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले  नेपालको संविधान नेपालको हितमा रहेको भन्दै अग्रगामी संविधानको विषयमा कसैले टाउको दुखाउनुपर्ने आवश्यकता नभएको बताउनुभएको हो । अध्यक्ष ओलीले नेपाल विगत  देखिनै सार्वभौम मुलुक भएकाले संक्रमणकालको फाइदा उठाउँदै कसैले हस्तक्षेप गर्न नपाउने बताउनुभयो । उहाँले अंगीकृत नागिरकता पाएको व्यक्ति शासकीय पदमा कदापी हुन नसक्ने धारणा राख्नुभयो । संविधानले मधेशीहरुको अधिकांश माग सम्बोधन गरेको...

ट्विटरमा भारतको चर्को आलोचना

1442928907150717144754prachandamodi304x171pmoindianocredit.jpg
नेपालको नयाँ संविधानका बारेमा भारतले व्यक्त गरेको चीसो प्रतिक्रियाप्रति सामाजिक सञ्जाल ट्विटरमा चर्को आलोचना भइरहेको छ। संविधानलाई भारतले स्वागत नगरेको र सीमा क्षेत्रमा भइरहेका आन्दोलनका बारेमा व्यक्त गरेको धारणापछि ‘ब्याक अफ इण्डिया’ अर्थात ‘पछि हट भारत’ भन्ने ह्यासट्याग गरिएका विचार ट्विटरमा विश्वव्यापी ट्रेन्डिङ्ग भइरहेको छ। मंङ्गलबार दिउँसो ५ बजेसम्म झण्डै १ लाख ७८ हजार वटा #BackOffIndia उल्लेख भएका ट्विट भएको देखिएको छ। सोमबार भारतीय विदेश मन्त्रालयले तराईमा जारी आन्दोलन सम्बोधन नगरी संविधान जारी गरिएकाले उक्त क्षेत्रमा हिंसा भइरहेको र त्यसले...

दमकमा ढुंगामुढा गर्ने १६ जनाविरुद्ध सार्वजनिक मुद्दा

1442928644download-8.jpg
नयाँ संविधान जारी भएको खुशियालीमा झापामा आयोजित कार्यक्रम विथोल्न सहभागीलाई ढुंगामुढा गर्ने १६ जनाविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गराएको छ । उनीहरु सबै नयाँ संविधानको स्वागतमा ४ असोजमा झापाको दमकमा आयोजित कार्यक्रमका सहभागीलाई ढुंगा हान्दै गर्दा पक्राउ गरेका हुन् । पक्राउ परेका संघीय लिम्बुवान पार्टी तथा संघीय समाजवादी फोरमका १६ जना कार्यकर्ताहरुलाई प्रहरीले ५ असोजमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको हो । प्रहरीले ४ असोज अपराह्न दमकका विभिन्न ठाँउवाट संघीय लिम्बुवान पार्टीका केन्द्रीय सदस्य बिष्णु भट्टराई, मोरङ जिल्ला अध्यक्ष...
Advertisement

नृत्य, गायन र झाँकीसँगै चियापनबाट संविधानको स्वागत

1442928496images-4.jpg
काठमाडौँ, ५ असोज ।  ‘हाम्रो संविधान ः राम्रो संविधान  तीन दलले तीन गते ल्याएको हाम्रो संविधान...’  जन कलाकार अमृत खातीले संविधानको स्वागतमा गीत गाइरहँदा सहभागी जनसमुदाय ‘हो हो’ भन्दै नाँचिरहेका थिए ।  रङ्गिन र झकिझकाउ बनाइएको दशरथ रङ्गशालाभित्र आज दिनभर यो क्रम चलिरह्यो । मञ्चमा गीत र नृत्य चलिरहेका बेला परिसरभित्र विभिन्न झाँकीको पनि नियमित प्रदर्शन भइरहेको थियो । पञ्चैबाजादेखि, धीमेबाजा र ‘सोइ ढोले सोइ’ मात्र होइन ह्लोल्मोसम्मका बाजा र धून अटुटरुपमा बजिरहेको थियो ।  खेलकुदका गतिविधिमा व्यस्त रहने रङ्गशालामा तिनै गीत र नृत्यका बीच...

असन्तुष्ट मधेशी मोर्चा र प्रमुख तीन दलबीचको वार्ता सहमति नजिक

1442927007vlcsnap-2015-09-22-18h07m09s425.jpg
 संविधान जारी प्रक्रियाप्रति असन्तुष्ट मधेशी मोर्चा र प्रमुख तीन दलबीचको वार्ता सहमति नजिक पुगेको छ । विजय गच्छेदारलाई मनाउन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको कार्यालय पुगेका प्रमुख दलका शीर्ष नेताहरुले छिट्टै टुँगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको कार्यालय सानेपामा बसेको प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओबादी सहित मधेशी मोर्चासँगको वैठक सकारात्मक भएको हो । वैठकपछि प्रधानमन्त्री सुशील कोइरालाले आफूहरुले मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह गरेको बताउँदै वार्ता सकारात्मक रहेको...

​अमेरिकाद्वारा नेपालीलाई बधाई ज्ञापन

1442926893resizeimage.png
असोज ५, काठमाडौं ।   अमेरिकाले नयाँ संविधान जारी भएकोमा नेपाली जनतालाई बधाई दिएको छ । अमेरिकी विदेशमन्त्रालयका प्रबक्ता जोन किर्बिले वक्तव्य जारी गरी नयाँ संविधान लागु हुनु नेपालको प्रजातान्त्रिक यात्रामा कोशेढुङ्गा भएको उल्लेख गर्नुभएको छ । नेपालले सबै नेपालीहरुको बिचार समावेश गर्ने र लैङ्गिक समानता, धार्मिक स्वतन्त्रता, नागरिकासम्बन्धी अधिकारलगायत विश्वमा स्थापित मान्यता तथा सिद्धान्तलाई अङ्गाल्दै अघि बढ्नुपर्ने बक्तव्यमा उल्लेख छ । शान्ति तथा अहिंसाको माध्यम अपनाई प्रजातान्त्रिक प्रक्रियामा सहभागि हुन पनि बक्तव्यमार्फत सबै नेपालीलाई आग्रह...
Advertisement

संविधानको घोषणा कामको समाप्ति होइन प्रारम्भ हो–मन्त्री आचार्य

1442926598download-6.jpg
  Download as zipDownload संविधानको घोषणा कामको समाप्ति होइन प्रारम्भ हो–मन्त्री आचार्य 2015-09-22 18:25 काठमाडौँ, ५ असोज । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरी आचार्यले संविधानको घोषणा कामको समाप्ति नभएर प्रारम्भ भएको बताउनुभएको छ ।  नेपालको संविधान, २०७२ जारी भएको खुसीयालीमा मन्त्री आचार्य स्वयंद्वारा आज शङ्खपार्कमा आयोजित चियापान कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन यथाशीघ्र गर्र्दै जानुपर्ने बताउनुभयो ।  “ंसंविधानलाई संवैधानिकरुपमा पनि व्यवस्थित गर्दै जानुपर्नेछ,” उहाँले भन्नुभयो, “हामी सङ्घीय संरचनामा गएका छौँ, यो नेपालका लागि...

संविधानप्रति कसैले असन्तुष्टि जनाउनुपर्ने कारण छैन : ओली

1442844238download-4.jpg
काठमाडौं, असोज ४ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौम बनाएको बताएका छन् । प्रमुख तीन दलले संविधान जारी भएको खुसियालीमा सोमबार राजधानीमा गरेको विजयोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले संविधानप्रति कसैले पनि असन्तुष्टि जनाउनुपर्ने कारण नभएको भन्दै उनले कुनै कुरा छुटेका भए संशोधनमार्पmत् मिलाउन सकिने बताए । संविधान प्रत्येक नेपालीको ऐना भएको भन्दै उनले पछाडि परेका समुदायहरुको अधिकारका लागि संविधानमै विभिन्न आयोगहरु गठनको व्यवस्था गरिएको बताए । ओलीले नेपालको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकता...

शान्तिपूर्ण वार्ताबाटै सबैका माग सम्बोधन हुन्छन्: प्रम कोइराला

1442843843download-3.jpg
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत सबै पक्षका मागहरु शान्तिपूर्ण वार्ता र छलफलबाटै समाधान गर्न आफू प्रतिवद्ध भएको बताएका छन् । संविधान जारी भएको अवसरमा ४ असोजमा काठमाडौंको टुँडिखेलमा आयोजित आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने, “आन्दोलनरत पक्षका असन्तोष र सरोकारलाई एकता र मिलमिलापको जगमा उभिएर वार्ताका माध्यमबाट पूरा गर्ने प्रतिवद्धता सहित वार्तामा आउन अपील गर्दछुृ ।” उनले संविधान निर्माणपछि मुलुकको आर्थिक विकास र भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुनुपर्ने बेला भएको भन्दै यसका लागि भारत, चीन लगायत सबै मित्र राष्ट्र...
Advertisement

नयाँ संविधानको देशभरि स्वागत

1442850823c7291b2766cf1b4321b9b42a9558178392d5381092e78f3757bf0515382027a3.jpg
काठमाडौँ, ४ असोज । नेपालको संविधान जारी भएको खुसियालीमा आज देशभर दीपावली र दीप प्रज्वलन गरिएका समाचार प्राप्त भएका छन् ।  लम्जुंग - यहाँ दीप प्रज्ज्वलन गरेर नयाँ संविधानको भव्यताका साथ स्वागत गरिएको छ | लम्जुंग कृषि क्यम्पुसका शिक्षक तथा बिद्यार्थीले पनि दीप प्रज्ज्वलन गर्दै संविधानलाई स्वागत गरेका छन् | डोल्पा– यहाँ नयाँ संविधानको स्वागत गर्दै विजयोत्सव तथा खुसियाली मनाइएको छ । सदरमुकाम दुनैमा बाजागाजासहित बजार परिक्रमा गरी हर्षाेल्लास र खुसियालीका साथ विशेष कार्यक्रम गरी नयाँ संविधानको स्वागत गरिएको हो ।  ताप्लेजुङ– यहाँ झाँकीसहितको...

जलपान समारोहमा शुभकामना आदानप्रदान

1442842584images-1.jpg
काठमाडौँ, ४ असोज । युगीन परिवर्तन ढोका खुला गरेको नयाँ संविधान जारी भएको उपलक्ष्यमा राष्ट्रपतिदेखि सर्वसाधारण नागरिकले शुभकामना आदानप्रदान गर्नुभयो ।  प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएको ऐतिहासिक अवसरमा सिंहदरबारको ग्यालरी बैठकको प्राङ्गणमा आज आयोजना गर्नुभएको जलपान समारोहमा एकआपसमा शुभकामना प्रदान गर्दै एकआपसमा खुसी आदानप्रदान गर्नुभएको थियो ।  राष्ट्रपति डा यादवले आइतबार साँझ संविधानसभाको भव्य समारोहमा संविधानको घोषणा गर्नुभएको थियो । जलपान समारोहमा राष्ट्रपति डा यादव, नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका कोइराला, एकीकृत...

संविधान जारी भएकामा नेपाली जनतालाई जापानको बधाई

1442842246images-2.jpg
काठमाडौँ, ४ असोज । संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरिएकामा जापान सरकारले त्यसको स्वागत गरेको छ ।  संविधानको घोषणा वास्तविक लोकतान्त्रिक मुलुकतर्फको नेपाली जनताको नयाँ कदम भन्दै जापानले एक विज्ञप्तिमार्फत नेपाली जनतालाई बधाई ज्ञापन गरेको छ ।  नयाँ संविधानकै आधारमा नेपालले आउँदा दिन राजनीतिक स्थायित्व हासिल गर्दै गरेको र लोकतन्त्र, शान्ति बहाली र आर्थिक विकासमा प्रगति गर्दै गरेको हेर्ने आशा जापान सरकारले राखेको पनि जापानी विदेशमन्त्री फुमियो किशिदाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।  जापान–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement