संबिधान सभा

संविधानमा हस्ताक्षर हुँदा गुञ्जिरह्यो – ‘गाउँछ गीत नेपाली...’

1442579146c91722b4df2b85cd87796e73589cbd60L.jpg
काठमाडौँ, १ असोज । जनताका प्रतिनिधिले संविधान बनाएको क्षण कुनै पनि मुलुकका लागि ऐतिहासिक त अवश्य हो, त्यसमा प्रत्यक्ष सहभागी सभासद्का लागि पनि दुर्लभ अनुभव हुनु स्वाभाविक हो ।  संविधानसभाबाट पारित ‘नेपालको संविधान, २०७२’ मा सभासद्ले हस्ताक्षर गर्नेक्रम चलेदेखि नै संविधानसभा भवन नयाँ बानेश्वरमा आज उत्साहपूर्ण माहोल देखियो । चहलपहल र हाउभाउका साथ सभासद्, संसद् सचिवालयका कर्मचारी र सञ्चारकर्मीसहितको उपस्थितिले सभा भवनको ‘ल्होत्से हल’ भरिएको थियो ।  आफूले हस्ताक्षर गरेको दृष्य क्यामरामा कैद गर्न, समूह समूहका तस्बिर खिचाउँन, आपसमा हात मिलाउन,...

नयाँ संविधानमा हस्ताक्षर (फोटो फिचर)

1442578654c91722b4df2b85cd87796e73589cbd60L.jpg
काठमाडौं– संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ मा सभासद्हरुले हस्ताक्षर गरेका छन्। शुक्रबार बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरमा सुरु भएको हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म चलेको थियो। संविधानसभा भवनको ल्होत्से हलमा भएको हस्ताक्षर कार्यक्रम सकिएपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गरे। संविधानमा हस्ताक्षर गर्दै प्रधानमन्त्री सुशील कोइराला।     कुल १० अाेटा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्हरुको नामावलीको सूचीमा हस्ताक्षर गरे। नेपाली कागजमा मुद्रण गरिएको पाँचप्रति...

मुलुकमा नयाँ ऐतिहासिक कालखण्ड सुरुः कानुनविद

1442492085download.jpg
काठमाडौँ, ३० भदौ । लामो अन्योलपछि संविधानसभाबाट संविधान पारित भएपछि मुलुकमा नयाँ ऐतिहासिक कालखण्ड सुरु भएको छ ।  झन्डै आठ वर्षको लामो बहस र रस्साकस्सीपछि बुधबार संविधानसभाले नयाँ संविधान पारित गरेको हो । कानुनविद्ले संविधान जारी भएसँगै मुलुकको राजनीतिक अन्योल हट्ने र विकास तथा समृद्धिको नयाँ अध्याय सुरु हुने बताएका छन् ।  अघिल्लो संविधानसभाको संवैधानिक समितिका सभापति नीलाम्बर आचार्य संविधानसभाबाट संविधान आउनु ऐतिहासिक उपलब्धि भएको बताउनुहुन्छ । उहाँ संविधान पारित भएपछि मुलुकको अनिश्चितता समाप्त हुनुका साथै नयाँ ऐतिहासिक कालखण्ड सुरु भएको...
1453145911obamacare.gif

चीनद्वारा नयाँ संविधानको स्वागत

1442491314china-new.jpg
संविधानसभाबाट नयाँ संविधान पारित भएकोमा चीन सरकारले खुशी व्यक्त गरेको छ । चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिमा चीनको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै नेपालले निर्धारण गरेको सामाजिक व्यवस्था र विकासको मार्गलाई चीनले सम्मान र समर्थन गर्ने उल्लेख छ । नयाँ संविधानसँगै नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासको मार्ग प्रशस्त हुने विश्वास पनि विज्ञप्तिमा व्यक्त गरिएको छ ।  ...

संविधान सभाबाट नेपालको संविधान पारित

1442414267sambidhan-sabhako-taswir.jpg
काठमान्डौ, ३० भदौ / नेपालमा २००७ सालदेखि संविधानसभा मार्फत संविधान बनाउने चाहाना आज पुरा भएको छ । "नेपालको संविधान २०७२" लाई संविधान सभाका ९१% प्रतिशत भन्दा बढ़ी सभासदहरुबाट पारित भएको छ । यसरी पारित भएको संविधानको पाँच प्रतिमा सभासदहरुले हस्ताक्षर गर्नेछन । सभासद्को हस्ताक्षर पश्चात् सभामुखले प्रमाणीकरण गरी विशेष समारोहका बिच २०७२ असोज ३ गते दिनको ५ बजे राष्ट्रपति रामवरण यादवबाट सार्वजनिक गरिने कार्यक्रम रहेको छ । ...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

1442406681download-2.jpg
काठमाडौँ, ३० भदौ । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र विधिवतरुपमा संस्थागत हुने सुनिश्चित भएको छ ।  झण्डै २४० वर्षदेखि एकात्मक ढाँचामा सञ्चालित मुलुकको शासन व्यवस्थालाई चार दिनपछि जारी हुने नयाँ संविधानले परिवर्तन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मकमा रुपान्तरण गर्दैछ । संविधानसभाले परिमार्जित विधेयकलाई ध्वनिमतका आधारमा दुईतिहाइ मतबाट पारित गर्नेक्रम आइतबारदेखि जारी छ । संविधान विधेयक पारित गर्न दुईतिहाई मतको आवश्यकता पर्ने भएपनि...
Advertisement

असोज ३ गते दीपावली गर्न एमालेको आह्वान

1442406556images.png
काठमाडौँ, ३० भदौँ । संविधानसभामार्फत नयाँ संविधान जारी गर्ने ऐतिहासिक दिन आगामी असोज ३ गते साँझ आ–आफ्ना निवास, घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दीपावली गर्न नेकपा (एमाले) ले आम समुदायलाई आह्वान गरेको छ ।  सो दिन राष्ट्रिय एकता र उल्लासको महत्वपूर्ण दिन हुने भएकाले संविधानको घोषणामार्फत नेपाली जनताको विजयको सन्देश प्रवाह गर्न एमालेले दीपावली गर्न सो आह्वान गरेको हो ।  पार्टी महासचिव ईश्वर पोख्रेलद्वारा आज जारी विज्ञप्तिमा असोज ४ गते विभिन्न सङ्घसंस्था, पार्टी र नागरिक समाजसँग सहकार्य गरी संयुक्तरुपमा जुलुस, ¥याली, छलफल, अन्तक्र्रिया र ...

संविधान पारित गर्न आजै मतदान

1442406362CA191398396515835163.jpg
काठमाडौं: नयाँ संविधानका सबै धाराहरु पारित भएपछि संविधानको विधेयकमा आजै मतदान हुने भएको छ। मतविभाजन प्रकियाबाट विधेयक पारित गर्न हरेक सभासद्ले हस्ताक्षरसहित मतदान गर्नुपर्नेछ। संविधानको विधेयक अत्यधिक बहुमतबाट आजै पारित हुनेछ। प्राविधिक रुपमा संविधान आजै राति पारित हुने भए पनि यसलाई औपचारिकता तथा वैद्यता दिने काम शुक्रबार हुने छ र आइतबार जारी एवं घोषणा हुनेछ।    आइतबारदेखि संविधानका धारामा मतदान सुरु भएको थियो। ध्वनि मतका आधारमा संविधानका ३ सय २ धारामा मतदान भएको छ। तर सिंगो विधेयक पारित गर्न दुई तिहाई चाहिने भएकोले मतविभाजन गर्न लागिएको ...

असन्तुष्टको मागबारे शीर्ष नेताहरुको बैठक

14424058951441942949Logo-for-news.jpg
संविधानसभा भवन नयाँ बानेश्वरमा असन्तुष्ट पक्षको मागबारे प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । संविधान निर्माण प्रक्रिया छाडेर आन्दोलनमा होमिएको दलहरुको मागबारे छलफल भइरहेको छ । बैठकले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले राखेको मागबारे छलफल हुँदैछ । यता, संविधानसभाले ३० भदौ साँझसम्ममा संशोधन प्रस्तावमाथिको मतदान प्रक्रिया टुंग्याउने कार्ययोजना तय गरेको छ । ...
Advertisement

प्रधानमन्त्री तथा मन्त्री बन्न डिग्री पढ्न नपर्ने

1442321552Singhdarbar159199922.jpg
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्री हुनका लागि डिग्री पढ्न नपर्ने धारा पनि पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्री हुनका लागि योग्यता तोक्नुपर्ने माग गर्दै कम्तीमा स्नाकोत्तर उत्तीर्ण हुनुपर्ने भनी राखिएको संशोधन प्रस्ताव फिर्ता भएको छ।   मन्त्री तथा प्रधानमन्त्रीको न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने भन्दै सभासद् कुमार खड्काले संविधानको धारा ७८ मा संशोधन प्रस्ताव हालेका थिए। तर पारित हुने संभावना नभएपछि उनले फिर्ता लिएका हुन्।    नयाँ स‌ंविधानको विधेयकमा जनमत संकलन गर्ने क्रममा मन्त्री तथा प्रधानमन्त्रीको न्यूनतम शैक्षिक योग्यता...

राजसंस्थाको पक्षमा २५ जना मात्रै, कमल थापाको प्रस्ताव अस्वीकृत

1442321415Kamal-Thapa538506551668975288.jpg
काठमाडौं : नयाँ स‌ंविधानमा राजसंस्था राख्नुपर्ने राप्रपा नेपालको प्रस्ताव अत्यधिक बहुमतबाट अस्वीकृत भएको छ।    संविधानसभाको मंगलबारको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानको धारा ६१ मा संशोधन पेस गर्दै राजसंस्था उल्लेख गर्नुपर्ने संशोधन पेस गरेका थिए। यो संशोधनमाथि मतदान गराउन माग गरे पनि मतदान गराउनका लागि आवश्यक पर्ने कुल संख्याको दस प्रतिशत सभासद् पक्षमा नदेखिएपछि यसलाई ध्वनि मतबाट अस्वीकृत गरिएको हो। राजसंस्थाको पक्षमा राप्रपा नेपालमा २५ सभासद् मात्रै उभिएका थिए।  ...

‘संविधान पारित प्रक्रियाको पक्षमा मित्रराष्ट्रबाट धमाधम समर्थनका वक्तव्य आइरहेको छ’

1442320866download-1.jpg
काठमाडौँ, २९ भदौ । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले संविधानसभामा चालु संविधान पारित प्रक्रियालाई छिमेकी मित्रराष्ट्रबाट धमाधम समर्थनका वक्तव्य आइरहेको बताउनुभएको छ ।  रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले संविधान जारी भएपछि छिमेकी र अन्तर्राष्ट्रिय समुदायबाट जुन–जुन हिसाबले सहयोग र समर्थन गर्नुपर्ने हो त्यो कुनै तल माथि हुने छैन भन्नेमा सरकारले पूर्ण विश्वास लिएको उल्लेख गर्नुभयो ।  संविधान बन्न लागेकामा स्वदेश तथा विदेशमा सबैले खुसी व्यक्त गर्ने क्रम सुरु भइसकेकाले कसले समर्थन गर्छ कि गर्दैन भनेर दिमागबाट...
Advertisement

भारतको ‘स्वागत र समर्थन’को अर्थ

144231976715092015121519ModiKoirala-600x0.jpg
भाद्र २९, २०७२- नेपालमा नसोचेको ढङ्गबाट अघि बढिरहेको संविधान लेखन र नजिकिँदो ‘डेडलाइन’बारे प्रतिक्रिया दिँदै भारतीय राजनीतिक एवं कुटनीतिक मामलाका जानकारले सिंगो प्रकृयामा ‘आलोचनात्मक स्वागत र समर्थन’ जनाएका छन् । नेपाल मामलाका जानकार एवं आएका भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीले ‘ढिलो वा चाँडो जेजसो अवस्थामा भए पनि संविधान आउनै पर्ने यथार्थमाझ तय भएको डेडलाइन स्वागतयोग्य भए पनि’ नेपालका प्रमुख राजनीतिक दलहरुले सहमति र समझदारीको प्रकृयालाई पनि पन्छाउन नमिल्ने बताएका छन् । ‘नेपालका सबै प्रमुख राजनीतिक दल र सभासदहरुलाई नेपाली...

शीतल निवासमा प्रधानमन्त्री चर्केपछि.

1442319500PMkoiralacommingoutaftermeetingwithPresident02.jpg
काठमाडौं–राष्ट्रपति डा. रामबरण यादवसँग भेट गरेपछि प्रधानमन्त्री सुशील कोइराला निकै आक्रोशित देखिए। मंगलबार राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका प्रधानमन्त्री कोइराला राष्ट्रपति कार्यालयबाट बाहिरिने क्रममा आक्रोशित भएका हुन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि संचारकर्मीसँग प्रधानमन्त्री कोइराला आक्रोशित रुपमा प्रस्तुत भए। प्रधानमन्त्रीलाई संचारकर्मीले भेटवार्ताका विषयमा प्रतिक्रिया माग गरेका थिए। संचारकर्मीले प्रधानमन्त्रीलाई संविधान कहिले आउँछ भन्ने प्रश्न गरेका थिए। जवाफमा प्र...

संविधान जारी गर्ने समारोहमा राष्ट्रपति उपस्थित हुन बाध्य

1442319028rastrapati-1.jpg
काठमाडौं— राष्ट्रपतिले संविधान जारी गर्न आउने–नआउने अन्योलपूर्ण जवाफ संविधान सभालाई दिएपछि संविधान सभाले असोज ३ गते ५ बजे संविधान जारी गर्ने प्रस्तावलाई सर्वसम्मितले पारित गरेको छ। प्रस्ताव पारित भएसँगै संविधान जारी गर्ने समारोहमा राष्ट्रपति रामवरण यादव उपस्थित हुनै पर्नेछ। नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रस्तावक रहेको 'नेपालको संविधान नेपाली जनता समक्ष प्रारम्भ भएको घोषणा गर्ने मिति निर्धारणसम्बन्धी प्रस्ताव', संविधान सभाबाट बहुमतले पारित भएको हो। प्रस्तावकको समर्थकमा एमालेका अग्निप्रसाद खरेल र एमाओवादीका गिरिराजमणि...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement