समाज

सुनै सुनले सजिएर नेत्रबिक्रम चन्द 'विप्लव' की छोरीको जनबादी बिबाह

1454076267Binod-And-Sanju-jodi.jpg
आफुलाई सर्बहारा बर्गको मुक्तिदाता अनि सच्चा कम्युनिष्ट दाबी गर्ने नेत्रबिक्रम चन्द 'विप्लप' की एक्ली छोरी सन्जु चन्दको भर्खर मात्र सुनसरी निबासी बिनोद लुइटेलसंग बिबाह भएको छ । उनी अस्कल क्याम्पसमा बीएस्सी अध्यनरत छन् र सोही क्याम्पसमा विप्लव सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष पनि हुन्। स्रोतको अनुसार उनीहरुबीच लामो समयदेखि प्रेम थियो र सो कुरा दुवै परिवारका सदस्यलाई जानकारी पनि थियो तर बिबाह भने दुवै परिवारको सहमति बेगर भागेर गरिएको भनेर बताईएको छ ।  उक्त बिबाहमा विप्लवकी छोरीले लगाएको गहना हेर्दा सन्जु चन्द एक सर्बहारा कम्युनिष्टकी छोरी...

संयुक्त राष्ट्र संघ स्थापनाको ७० वर्ष पूरा

1445777503unflag.jpg
विश्वमा शान्ति, सुरक्षा र भाईचारा विकास गर्न स्थापना भएको संयुक्त राष्ट्र संघ ७० वर्ष पुगेको छ । तर राष्ट्र संघ शक्ति राष्ट्रहरुको दवाव र प्रभावमा परेर लक्ष्य अनुसार कार्य गर्न नसकेको गुनासो हुदँै आएको छ । आर्थिक सामाजिक अभियानमा केही सफल भएपनि राष्ट्र संघले शान्तिको प्रमुख मिसनमा भने अझै धेरै कार्य गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धका कारण विश्वभरका लाखौं मानिसहरु मारिए । युद्धका कारण घाईते र विस्थापित हुनेहरुको कुनै यकिन हिसाव अहिलेसम्म आउन नसेको छैन । भौतिक क्षतिको त झनै कुरै भएन,किनकी एक दर्जन देशहरु त...

यस कारण सहमति भएन सर्वदलीय बैठकमा

1445775720baithak30.jpg
काठमाडौं, कार्तिक ८ । प्रमुख राजनीतिक दलहरुबीच राष्ट्रपति–उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा सहमति जुटाउन आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । बैठकमा व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सरकारको नेतृत्व गरिरहेको दोस्रो ठूलो दलबीच राष्ट्रपति–उपराष्ट्रपति पदमा आ–आफ्नै दाबी भएपछि सहमति जुट्न नसकेको हो । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति पदमा कांग्रेसले एमालेलाई सघाउनुपर्ने तर्क गरे । तर कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संसदको ठूलो दलको हैसियतले सो पदमा कांग्रेसको दाबी स्वाभाविक भएको...
1453145911obamacare.gif

'फास्ट ट्रयाक रोड' बन्न सक्छ तातोपानी नाका

14457755869f004416a274ef09e15244b33f79fe27L.jpg
सिन्धुपाल्चोक— नेपाल–चीन व्यापार विस्तार र दीर्गकालीन सहज आपूर्तिको लागि सडकमार्फत उत्तरको मुख्य तातोपानी नाका जोड्ने अरनिको राजमार्गलाई 'फास्ट ट्रयाक रोड' (दुत्ततर मार्ग) को रुपमा विकास गर्न अधिकारीहरुले सुझाएका छन्। एउटा मात्र मुलुकसँगको व्यापार परनिर्भरता हटाउने विकल्प मात्रै नभएर बिशाल अर्थतन्त्र बोकेको चीनबाट आर्थिक लाभ लिन फास्ट ट्रयाक रोड आवश्यक रहेको औंल्याउँदै उनीहरु तिब्बत–राजधानी काठमाडौं सबैभन्दा छोटो सडक दुरीले जोड्ने अरनिको राजमार्ग पहिलो उपयूक्त विकल्प भएको बताउँछन्। तातोपानी नाकामा लामो समय बसेर द्धिदेशीय व्यापार मामलामा...

भूकम्प प्रतिरोधात्मक अस्पताल सञ्चालनमा

1445689196merosamachar.jpg
भक्तपुर, ७ कात्तिक । भक्तपुर जिल्ला मै पहिलो पटक भूकम्प प्रतिरोधात्मक भवनसहित लिफ्ट भएको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।  बिगत पाँच बर्षदेखि अरुको घरमा भाडामा सञ्चालन गर्दै आएको मध्यपुरथिमी शंखधर चोकस्थित मध्यपुर अस्पतालले आफ्नो क्षमता विस्तारसँगै लिफ्टसहितको आफ्नै भूकम्प प्रतिरोधात्मक भवन सञ्चालनमा ल्याएको हो ।  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले भक्तपुर र पूर्वबाट आउने बिरामी सुविधा सम्पन्न अस्पतालजाने भएकाले यहाँका बिरामीलाई भक्तपर मै सस्तोमा सर्वसुलभरुपमा गुणस्तरीय सेवा दिन अस्पतालले आफ्नो क्षमतासमेत...

तातोपानी कुण्डलाई अपाङ्गमैत्री बनाइयो

14456889181441942949Logo-for-news.jpg
बाबियाचौर (म्याग्दी), ७ कात्तिक । प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–१३ स्थित सिङ्गा तातोपानी कुण्डलाई अपाङ्गमैत्री बनाइएको छ ।  अपाङ्गता भएका, अशक्त र ज्येष्ठ नागरिकलाई सहज रुपमा स्नान गर्ने व्यवस्था मिलाउन कुण्डको संरचनालाई अपाङ्गमैत्री बनाइएको हो । ह्विलचियरमार्फत पुग्न सकिने बनाइएको कुण्डभित्र पनि कुर्चीमा बसेर स्नान गर्न मिल्ने व्यवस्था गर्न लागिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका उपाध्यक्ष योगेन्द्र केसीले बताउनुभयो ।  उहाँका अनुसार कुण्डको मर्मत र क्षमता विस्तारका क्रममा तातोपानी बजारदेखि कुण्डको तलाउसम्म पुग्ने...
Advertisement

न्यूनतम साझा कार्यक्रम तयार गर्न सत्तारुढको समिति

1445688584kp-oli-final-new-final.jpg
कार्तिक ७, २०७२- सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन भएको छ । मस्यौदा समितिमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल तथा स्थायी समिति सदस्य शङ्कर पोखरेल, एकीकृत नेकपा (माओवादी)का तर्फबाट स्थायी समिति सदस्य वर्षमान पुन, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का तर्फबाट उपाध्यक्ष जितेन्द्र देव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य सुरेश आचार्य छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तासाझेदार दलका शीर्ष नेता सम्मिलित बैठकले सो समिति गठन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र...

लौ सुनौँ सहरको दसैँ कारुणिक कथा

1445609425images-2.jpg
काठमाडौँ, ६ कात्तिक । दोलखाकी कमला सुवेदीमा दसैँको कुनै रौनक छैन, न उत्साह र खुसियाली नै छ । चिसो बिहानी र दिउँसोको चर्को घाममा इँटाको धुलामा रुमलिएर दिनभर ग्राहकको प्रतीक्षा नै उहाँको दैनिकी बनेको छ ।  भूकम्पले घरबास पुरेपछि दुई छाक टार्नकै लागि राजधानीमा सङ्घर्षरत भई तीन महिनादेखि वसन्तपुर दरबार क्षेत्रमा परेवालाई दाना चारो बेच्न बसेकी उहाँलाई दसँैको खुसीभन्दा पनि बिहान र बेलुका हात जोर्ने सामल जुटाउने चिन्ता छ । समूहमा आउने मानिस र पर्यटकलाई गुहार्दैमा बित्छ उहाँको दिनचर्या । के सहर, के गाउँ सबैतिर दसैँको उल्लास छाइरहँदा भूकम्पपीडित सुवेदीको पीडा...

राष्ट्रपतिदेखि पूर्वराजासम्मले दिए शुभकामना

1445517633resizeimage-1.jpg
कात्तिक ५, काठमाडौं ।  विजया दशमीको उपलक्ष्यमा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विभिन्न दलका नेताले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामवरण यादवले शुभकामना सन्देश मार्फत जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने सात दशक पुरानो राष्ट्रिय सपना साकार भएकोमा खुसी ब्यक्त गर्नु भएको छ । उहाले सन्देशमा भन्नुभएको छ ‘नया संविधान निर्माणसंगै प्रमुख राजनितिक मुद्दाहरु निरुपण भएको पृष्ठिभुमिमा अब सम्पुर्ण सोच र शक्ति देशको आर्थिक एवं सामाजिक विकासतर्फ केन्द्रित  गर्ने बाटो खुलेको छ । लोकतन्त्रमा विरोध,  हड्ताल, आन्दोलनलाई  स्वभाविक...
Advertisement

काँकडभिट्टाको बजार क्षेत्रमा पेट्रोल–डिजेल बेच्न निषेध

144551685819102015081523petrol-600x0.jpg
काँकडभिट्टा (झापा), ५ कात्तिक । आगलागीको जोखिम बढेको भन्दै स्थानीय प्रहरीले पूर्वीनाका काँकडभिट्टाको मुख्य बजार र बसपार्कबाट पेट्रोल र डिजेलका फुटपाथे पसल हटाएको छ ।  काँकडभिट्टा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी भन्सार राजस्व गुल्म र मेची उद्योग वाणिज्य सङ्घले संयुक्तरुपमा माइकिङ गरी बजार क्षेत्रमा पेट्रोल र डिजेल बेच्न निषेध गरिएको हो ।  भारतले अघोषित नाकाबन्दी लगाएपछि स्थानीय खुद्रा व्यवसायीले काँकडभिट्टाको बसपार्क र मुख्य बजार क्षेत्रमा पेट्रोल र डिजेलका जथाभावी सयौँ पसल चलाएका थिए । ती पसलमा ड्रम, ग्यालन र बोतलमा इन्धन बेच्ने गरिएको थियो...

मधेस बन्द, हडताल र नाकाबन्दीले छेकेन दसैं पर्व मान्नेलाई

1445516674images-2.jpg
महेन्द्रनगर (धनुषा), ५ कात्तिक । “भरखरै भूकम्पको सामना गरेर दसैंको स्वागत गरिरहेका नेपालीको मनोबल यो बन्द, हडताल र नाकाबन्दीले तोड्न सक्दैन,” क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी नमिता उप्रेती भन्छिन् ।  विगत ६८ दिनदेखिको महोत्तरीसहित तराई मधेसका जिल्ला मधेस बन्दको चपेटामा परेका भएपनि अहिलेको असहज परिस्थितिमा समेत विजयादशमी मनाइरहेकी उप्रेतीको उमङ्गमा कुनै कमी देखिएन । उप्रेतीले रु २५० प्रति लिटरको पेट्रोल किनेर भएपनि आपूmहरु (श्रीमान, छोरा) सर्लाहीको हरिवन माइत टिका लगाउन बाइकमा जान लागेको बताइन् ।  महेन्द्रनगरको हनुमानचोकमा भेटिएकी...

राष्ट्रपति डा यादवद्वारा शक्तिपीठमा पूजाआराधना

1445430281rambaranyadav.jpg
कार्तिक ४, २०७२- बडादसैंको महाअष्टमीको अवसरमा राष्ट्रपति डा रामवरण यादव आज बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठमा गई शक्ति स्वरूपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गरेका छन् ।  सो अवसरमा राष्ट्रपति डा यादवले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायत शक्तिपीठमा देवीको अर्चना एवम् दर्शन गरेका थिए ।  ती शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि ठूलो भीड लागेको छ । रासस   ...
Advertisement

राजमार्ग र जङ्गली क्षेत्रमा सुरक्षाकर्मी परिचालन

14454298471441942949Logo-for-news.jpg
गौशाला, ४ कात्तिक । बडादसैँ, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर राखी महोत्तरीको पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  एकीकृत सुरक्षा योजनाअन्तर्गत पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा लुटपाटका घटना नियन्त्रण गर्न महोत्तरीको रातुपुलदेखि सर्लाहीको सीमा क्षेत्रमा पर्ने बाँके नदीसम्म सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।  महोत्तरीको राजमार्गमा पर्ने माईस्थान टुटेश्वर लक्ष्मीनियालगायत आठ ठाउँमा नियमित गस्तीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक...

तलेजु मन्दिर सर्वसाधारणका लागि बिहीबार खुल्ला

1445429697download-2.jpg
काठमाडौँ, ४ कात्तिक । हनुमानढोका दरवार क्षेत्रमा रहेका तलेजु भवानीको मन्दिर भोलि बिहीबार एकदिन मात्र सर्वसाधारणका लागि खुला गरिने भएको छ ।  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन खुल्ला हुने मन्दिर यसवर्ष नवमी र दशमी दुबै एकै दिन परेकाले विहान ७ बजेदेखि साँझ ५ः०० बजेसम्म खुल्ला गरिनेछ ।  अघिल्ला वर्षमा साँझ ९ः०० बजेसम्म खुल्ला रहने मन्दिर यसवर्ष भूकम्पका कारण जोखिम बढेपछि साँझ चाँडै बन्द गर्न लागिएको हनुमानढोका दरबार हेरचाह अड्डाका निर्देशक सरस्वती सिंहले जानकारी दिनुभयो ।  मन्दिर तथा त्यस आसपास क्षेत्रमा भएका जोखिम क्षेत्रमा भक्तजनलाई पूर्णरुपमा...

नेपाल चीन सम्बन्ध, आपसी मैत्री एवम् सहकार्यका छ दशक

1445429560b94570235e4e70ad7b0dff0fcc0b9c06.jpg
काठमाडौँ, ४ कात्तिक । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष प्रवेशसँगै दुवै मुलुकले पारस्परिक मैत्रीलाई उच्च प्राथमिकतामा राखेर कूटनीति सञ्चालन गरिरहेका छन् । शताब्दीऔँदेखिको दुई मुलुकबीचको धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक एवम् राजनीतिक सम्बन्ध कूटनीतिक तहमा मात्र नभई पछिल्ला दिनमा जनस्तरमा पनि निरन्तर झाङ्गिदै गएको छ ।  शान्तिका प्रवर्तक भगवान् गौतमबुद्धको जन्मभूमिमा आएर जलाशयका रुपमा रहेको काठमाडौँलाई बस्तीयोग्य तुल्याउने महामञ्जुश्री, आधुनिक कूटनीतिक अभ्यासको थालनी हुनु अगावै शान्ति, मैत्री र आपसी सहयोग बढाउन नेपालकी...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement