स्वास्थ्य

पोषणमा सुधार ल्याउन कुखुरा वितरण

1454378925BrownLeghornroosterinAustralia.jpg
दाङ, १९ माघ । दाङका ९० जना नमुना किसानलाई उन्नत कुखुराका चल्ला वितरण सुरु गरिएको छ । जिल्लामा सञ्चालित सु–आहारा कार्यक्रमअन्तर्गत गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गर्न थालिएको हो ।  कोइलावास, राजपुर र वेला गाविसका २७ जना किसानलाई प्रतिकिसान १० वटा कुखुरा प्रदान गरिएको सु–आहारा कार्यक्रमका जिल्ला कृषि अधिकृत नवीन श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका कोइलावास, राजपुर, वेला, डुरुवा, फूलबारी, सैघा, स्यूजा, काभ्रे, लुहारपानी र हाँसीपुर गाविसका किसानलाई न्यू हेम्पसायर, ब्ल्याक अस्ट्रलोर्प र गिरिराज जातका कुखुरा...

व्यायामले निरोगी मात्रै हैन साथीभाइ पनि बनाउँछ

1453708592exercise.jpg
चितवन, ११ माघ । नारायणगढका प्रतिष्ठित व्यवसायी ६८ वर्षीय अमृतमान शाक्य हरेक दिन बिहान भरतपुरको कभर्डहलमा व्याडमिन्टन खेल्न हुन्छ । उहाँसँगै झण्डै एक सय ४० जना युवा, वयस्क र बृद्धहरु कडा व्यायमका साथ व्याडमिन्टन खेल्न व्यस्त देखिन्छन् । पूर्व खेलाडी समेत रहनु भएका शाक्यले सोही कभर्डहलमा नियमित खेल्नु भएको सात वर्ष भैसक्यो । मधुमेहको समस्या भएका शाक्य नियमित खेल पुनः थालेपछि त्यो समस्याबाट पनि मुक्त भएको बताउनुहुन्छ ।  बिहान ४ः३० बजेदेखि १० बजेसम्म कभर्डहलभित्रका चार वटा व्याडमिन्टन कोट खालि हुँदैनन् । एउटा कोर्टमा चार जना खेलाडी खेलमा व्यस्त देखिन्छन् ।...

दशैँमा धरै खाए मल, थोरै खाए जल

1445430416yeating.jpg
 दशैं परिकारहरुको पनि पर्व हो नै । मासुजन्य पदार्थ लगायत बिभिन्न पकवानले हरेक नेपाली घरका भान्साहरु सजिसजाउ हुने गर्दछ । तर होश पु¥याउनु पर्ने पक्ष पनि उत्तिकै छन् नै । दशैंमा बन्ने परिकारहरु दशा बनेर नभित्रियुउन । स्वास्थ्य खाना स्वस्थ्य शरीर भन्ने मन्त्रलाई ध्यान दिनु उत्तिकै जरुरी छ । हामी पेटका लागि खान्छौं कि आँखाका लागि ? पक्कै पनि पेटका लागि । अनि जिब्रोको निर्देशनमा चल्नु पनि राम्रो होइन । मिठो भेटेपछि जति पनि खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । चिल्लो पिरो स्वादिलो मात्र जिब्रो र आँखाका लागि हुन् । जीवनका लागि स्वास्थ्यवद्र्धक खाना खाँदा...
1453145911obamacare.gif

मुटु रोग छ ? कस्तो खाना खाने त ?

1445258264yheartdisease.jpg
 कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्वोहाइड्रेटयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । कार्वोहाइड्रेट जटिल किसिमका खाद्यपदार्थबाट प्राप्त भएमा राम्रो मानिन्छ । कुल क्यालोरीको करिव १५ देखि २० प्रतिशत क्यालोरी प्रोटिनयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अण्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ । मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । मुटु रोगको जोखिम छ भने कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ ।  एक ग्राम...

इबोला निको भएको नौ महिनासम्म पुरुषको वीर्यमा भाइरस जीवितै रहने

14449130070bc9a5a49285ff55a047c6682f704fd6.jpg
असोज २८, इबोला संक्रमित पुरुषमा इबोला निको भएको नौ महिनासम्म भाइरस जीवितै रहने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार इबोला लागेका पुरुषको वीर्यमा भाइरस नौ महिनासम्म जीवितै भेटिएको हो । बेलायतको न्यु जर्नल अफ मेडिसिनको अनुसन्धान प्रतिवेदनमा इबोलाबाट संक्रमित पुरुषको वीर्यमा इबोलाको भाइरस नौ महिनासम्म जीवितै भेटिएको उल्लेख छ । अनुसन्धानकर्ताले इबोलाको संक्रमणपछि ठीक भएका सिएरा लियोनका ९३ जना पुरुषमा गरेको अनुसन्धानमा २६ प्रतिशत पुरुषको वीर्यमा ९ महिना पछि पनि इबोलाका भाइरस जीवितै भेटिएका हुन् । इबोला निको भएको ३ महिनापछि सबै पुरुषको वीर्यमा इबोलाको...

मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो

पाँचथर, २० असोज । मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रुखाखोकी, ज्वरो, टाइफाटडलगायत भाइरल रोगको बिरामीको चाप बढेको अस्प्ताल प्रशासनले जनाएको छ ।  अहिले दैनिक ७० देखि ८० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका डा.ओमप्रकाश यादवले जानकारी दिनुभयो । बिरामीको चाप बढेपछि अहिले भुइँमा राखेरसमेत उपचार गराइराखिएको उहाँले बताउनुभयो ।  एकहजार ५०० को शैय्याको यस अस्पताल भएकाले बिरामीको चाप बढेपछि भुइँमा राखेर समेत बिरामीको उपचार गराउन बाध्य हुनुपरेको उहाँले बताउनुभयो । अस्पतालका शैय्या बढाउन नागरिकले आग्रह गरे पनि अहिलेसम्म...
Advertisement

मुटु रोगीका लागि पालुङगोको सेवन फाइदाजनक

1443186492heartattackchestpain400.jpg
 हरियो सागसब्जी कमैलाई मात्र मन नपर्न सक्छ । हरियो सागसब्जीको कुरा आउने वित्तिकै पालुङगोको नाम आउँछ । पालुङगोमा शरीरको लागि आवश्यक पर्ने अमीनो एसिड, भिटामीन–ए, फोलिक एसिड, प्रोटीन र लौह तत्व भरपुर मात्रामा पाईन्छ । यसमा बीटा क्यारोटिन नामक भिटामिन हुन्छ, जुन आँखाको लागि लाभकारी मानिन्छ । यसलाई सब्जी, सलाद वा सुप बनाएर खान सकिन्छ । पालुङगोको केही फाईदाहरु जानी राखौँ ।  गर्भवती महिलाको स्वास्थ्य गर्भवती महिलाहरुमा फोलिक एसिडको कमीलाई परिपुर्तीको लागि पालुङगो सेवन उपयुक्त हुन्छ । यसले हेमोग्लोबिनको मात्रा बढाउन मद्धत गर्छ । साथै यसमा भएको क्याल्शियम...

प्रकोपका रुपमा देखा पर्‍यो ‘सिजनल फ्लु’

14430976791441942949Logo-for-news.jpg
दोलखा, ७ असोज । यस जिल्लामा प्रकोपकै रुपमा ‘सिजनल फ्लु’ देखा परेको छ । अहिलेसम्म यसको सङ्क्रमण तीन हजार १३८ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिनुभएको छ ।  ‘सिजनल फुल्’का बिरामी बढ्दै गएपछि दोलखाका दुई गाविसका विद्यालय केही दिनका लागि बन्दसमेत गरिएको छ । बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको र बढी मात्रामा बालबालिकामा सङ्क्रमण बढेको भन्दै केही दिनका लागि जिल्लाको सुनखानी गाविस र लापिलाङ गाविसका विद्यालय बन्द गरिएको कार्यालय बताएको छ ।  एक साताभन्दा अघिदेखि फैलिएको फ्लुको सङ्क्रमण नियन्त्रण बाहिर गई...

‘स्क्रब टाइफस’ रोगबाट पूर्वमा चारजनाको मृत्यु, १६ जिल्लामा सतर्कता अपनाउन पत्राचार

1441973179scrab-tifask.jpg
धनकुटा, भदौ २५ । पूर्वका केही जिल्लामा पहिलो पटक ‘स्क्रब टाइफस’ नामक रोगको प्रकोप देखिएको छ । यो रोगको प्रकोपले पूर्वी नेपालका चार जिल्लामा केही दिनयता १२ वर्षसम्मका चार बालबालिकाको मृत्यु भइसकेको छ । स्क्रब टाइफस एक प्रकारको ज्वरो हो, जो मुसामा पाइने किराको लार्भाले फैलिन्छ । टाउको दुख्ने, ज्वरोआउने, जोर्नी दुख्ने यो रोगको प्रारम्भिक लक्षण हो । रोग बढ्दै गएपछि मृगौला, फोक्सो र मुटुमा संक्रमण बढ्ने र बिरामीको मृत्यु हुने चिकित्सकहरु बताउँछन् । पूर्वका १६ जिल्लामा सतर्कता अपनाउन सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचारसमेत गरिएको सरकारी...
Advertisement

प्रयोग गरेर लाभ लिनुस : कागती एक फाइदा अनेक

1441544584download-5.jpg
१८ भदौ । तपाई हाम्रो भान्सामा प्राय कागती छुट्दैन । कागतीलाई हामीले अचारमा अथवा सर्वद पानीमा खानका लागि प्रयोग गर्ने गर्छौ । अझ कागती नुन खुर्सानीसँग चोपेर खान अथवा साधेर खान पनि खुब मन पराउँछन् । तर, धेरैलाई थाहा नहुन सक्छ कागतीका गुण र यसका फाइदाहरु । कागती भिटामिन सी को खानी हो । कागतीको हामिले प्रयोग गरिरहेका हुन्छौ, तर अझ बढि बहुआयामिक फाइदा पूराउने तरिकारले कसरी कागतीलाई सेवन गर्ने भन्ने पनि जानकारी नहुन सक्छ । कागती निकै हितकारी फल हो । यो अमिलो भएपनि खानमा निकै मिठो हुनेमात्र होइन गुनिलो पनि हुन्छ । कागतीमा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न...

हेपाटाइटिस बि: भ्रम र तथ्य

144137297503092015115301HBV-copy-600x0.jpg
 डा. अनन्त श्रेष्ठ,   भाद्र १७, २०७२- नेपालमा करिब साढे तीन लाख मानिस हेपाटाइटिस बिको जीवाणुबाट दिर्घकालिन रुपमा संक्रमित छन् । हेपाटाइटिस बि मुलत: कलेजोको रोग हो । धमिराले काठ खाए जस्तै यस रोगले कलेजोलाई बिस्तारै क्षति पुर्‍याउने गर्दछ । १५-२० वर्षसम्म यसै प्रकारले कलेजोमा नोक्सानी हुँदै गएमा कलेजोमा खतहरु बस्ने गर्छन र यो अवस्थालाई सिरोसिस भनिन्छ । हेपाटाइटिस बि कलेजोको क्यान्सरको पनि प्रमुख कारण हो सिरोसिस र क्यान्सर भइसकेपछि जब कलेजोले आफ्नो काम गर्ने क्षमता गुमाउँछ तब मात्र यसका लक्षणहरु देखा पर्दछन् । सुरुको अवस्थामा यस रोग लागेका व्यक्तिमा खासै...

‘हन्टा’ भाइरसले एक सातामै तीन बालबालिकाको मृत्यु, के हो हन्टा, कसरी लाग्छ रोग ?

1441371253virus.jpg
संखुवासभा, भदौ १८ । संखुवासभामा ‘हन्टा’ नामक भाइरसका कारण एक सातामा तीनजना बालबालिकाको मृत्यु भएको छ । हन्टा भाइरसका कारण धुपु–५ की ८ वर्षीया कल्पना सुवेदी, पावा खोलाका १३ वर्षीय दीपक राई र नुमका ४ वर्षीय नाम खुल्न नसकेका एक बालकको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर मदनकुमार उपाध्ययका अनुसार यो रोग संखुवासभा र भोजपुरमा देखा परेको छ । एक साता अगाडि धुपु गाविस ५ की ८ वर्षीया कल्पना सुवेदीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि हन्टा भाइरस फैलिएको पत्ता लागेको उनले जानकारी दिए । बालिका...
Advertisement

रामेछापमा स्वाईनफ्लूको संक्रमण, सयौं विरामी

1441290411resizeimage-1.jpg
भदौ १७, रामेछाप ।  रामेछापमा स्वाईनफ्लूको संक्रमण भेटिएको छ । उच्च ज्वरो र रुघाखोकिका विरामी वढेपछि शंकास्पद बिरामीलाई रगत परिक्षणका लागि राजधानी स्थित टेकु अस्पतालमा पठाएकोमा २ जनामा स्वाईनफ्लूको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डेढ साता यता देखा परेको संक्रमणका कारण जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा सयौं शंकास्पद विरामी भर्ना भएका छन् । यद्यपीे हाल सम्म स्वाईनफ्लु भयावह अवस्थामा नदेखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  यसैबीच स्वाइनफ्लूका लागि दिईने औषधिको भण्डारण र प्रयोगबारे जिल्लाका चिकित्सकहरु...

सियरालियोनमा इबोलाको नयाँ संक्रमण फेला

1441198086resizeimage.jpg
भदौ १६, एजेन्सी । पश्चिम अफ्रिकी मुलुक सियरालियोनमा इबोलाको नयाँ संक्रमण देखा परेको छ । सियरा लियोनको उत्तरी क्षेत्रस्थित काम्बिया जिल्लमा हालै मृत्यु भएकी एक महिलामा इबोलाको संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । सियरालियोनले गत साता मात्र इबोला संक्रमित अन्तिम विरामीको सफल उपचारपछि खुसियाली मनाएको थियो । काम्बियास्थित ती महिलाको गाउँ सेलालाई छुट्टै निगरानीमा राखी अनुसन्धान अघि बढाउनेबारे नेसनल इबोला रेस्पोन्स सेन्टरले विचार गरिरहेको बीबीसीले जनाएको छ । करिव १ साता अघि अर्को अफ्रिकी मुलुक गिनीमा पनि इबोलाको नयाँ संक्रमण देखिएको थियो ।...

डा.केसीको समर्थनमा टिचिङका डाक्टर रिले अनशनमा, भोलिदेखि ओपिडी बन्द

1440942454kc.JPG
काठमाडौं— आमरण अनशनको सातौं दिनसम्म सरकारले माग सुनुवाइ नगरेको भन्दै त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन सयभन्दा बढी रेजिडेन्ट चिकित्सकले सोमबारदेखि अस्पताल सेवामा सहभागी नहुने घोषणा गरेका छन्। त्यसैगरी आइओएमका विभिन्न विधामा अध्ययन गर्ने विद्यार्थी सोमबारैदेखि कुनै पनि पठनपाठनमा समेत सहभागी नहुने निर्णय गरेका छन्। अस्पतालमा कार्यरत रेजिडेन्टहरुको संस्था नेशनल रेडिडेन्ट डक्टर्स एशोसियासनको भर्खरै सम्पन्न बैठकले सोमबारदेखि आकस्मिकबाहेकका सेवामा सरिक नुहुने निर्णय गरेको हो। उनीहरुले आइतबार साँझैदेखि अनशनस्थितमै अन्य विद्यार्थी, बरिष्ठ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement